सिन्डिकेट कायम गरे पाँच वर्षसम्म कैद

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : यातायात क्षेत्रको सिन्डिकेट अन्त्यको घोषणा भएको दुई वर्षपछि सरकारले औपचारिक रूपमा सिन्डिकेट अन्त्यसम्बन्धी कानुनी व्यवस्था गर्न लागेको छ । प्रतिस्पर्धा प्रवद्र्धन तथा बजार संरक्षण ऐन, २०६३ लाई संशोधन…

बाहिरी चक्रपथ आयोजना, चिनियाँ कम्पनीसँग प्रस्ताव माग्ने तयारी

 चैत ०४, २०७६

काठमाडौँ, चैत ४ : काठमाडौँ उपत्यकाको सहरीकरण र ट्राफिक जामलाई व्यवस्थित गर्न प्रस्तावित बाहिरी चक्रपथ निर्माणका लागि चिनियाँ निर्माण कम्पनीसँग प्रस्ताव माग्ने तयारी गरिएको छ । काठमाडौँ उपत्यकावासीको दुई दशकदेखिको…

टिपरको ठक्करबाट आमा छोरीको मृत्यु

 चैत ०४, २०७६

बनेपा, चैत ३ : काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको छ । बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले…

गर्भवतीलाई अण्डा, सुत्केरीलाई घ्यू : घरमा सुत्केरी हुने शून्य

 चैत ०४, २०७६

चन्द्रौटा, चैत ४ : शिवराज नगरपालिका–१ करहिया बस्ने सीता थारू गर्भवती भएको सात महिना भयो । वडा कार्यालयले उनीलाई एक क्यारेन्ट अण्डा र गर्भ स्याहारसम्बन्धी तालीम दियो । तालीमपश्चात् उनी…

एसइई परीक्षा : तनहुँमा एक मात्र महिला केन्द्राध्यक्ष

 चैत ०४, २०७६

दमौली, चैत ४ : चैत ६ गतेदेखि शुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसइई) का लागि तनहुँ जिल्लामा एक मात्र महिला केन्द्राध्यक्ष नियुक्त हुनुभएको छ । कूल २४ परीक्षा केन्द्रमध्ये एउटा…

मन्त्री हुनु त यस्तो पो !

 चैत ०४, २०७६

सुर्खेत, ४ चैत्र (रासस) : कर्णाली प्रदेश सरकार भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री विमला केसी सवार गाडी सोमबार बेलुका छिन्चुबाट वीरेन्द्रनगर सुर्खेतका लागि गुडिरहेको थियो । भेरीगङ्गा नगरपालिकाको सत्तरी भन्ने…

कोरोना भाइरसका बिरामीका लागि छुट्टै ७५ श्यया बनाइदैँ

 चैत ०४, २०७६

चितवन, चैत ४ : यहाँ कोरोना भाइरसका शङ्कास्पद बिरामीलाई उपचार गर्न ७५ श्ययाको आइसोलेसन वार्ड बनाइने भएको छ । जिल्ला प्रशासन कार्यालयले सोमबार पत्रकार सम्मेलन गरी यहाँको ठूलो सरकारी अस्पताल…

शोधकर्ता उपाधि लिन मात्र केन्द्रित हुन थाले

 चैत ०४, २०७६

चिप्लेढुङ्गा, चैत ४ : गण्डकी विश्वविद्यालयका नवनियुक्त कुलपति प्राध्यापक डा गणेशमान गुरुङले अनुसन्धानकर्ताले नयाँ ज्ञानको उत्खननमा केन्द्रित हुँदै मौलिकतामा जोड दिनुपर्ने बताउनुभएको छ । पोखरामा सिटी एजुकेशन फाउण्डेशन काठमाडौँद्वारा सोमबार…

घरमै बालिकामाथि चितुवाको आक्रमण

 चैत ०४, २०७६

दमौली, चैत ४ : चितुवाको आक्रमणबाट तनहुँको शुक्लागण्डकी नगरपालिका–३ बनकेवामा एक बालिका घाइते भएकी छन् । घाइते हुनेमा सोही ठाउँ बस्ने नारायण न्यौपानेका २१ महिनाकी छोरी संस्कृति न्यौपाने रहेको इलाका…

पेट्रोलियम पदार्थको मूल्य सस्तियो

 चैत ०४, २०७६

काठमाडौँ, चैत ३ : नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टितेलको साविक खुद्रा बिक्री मूल्यमा प्रतिलिटर दुई रुपैँया घटाएको छ । आन्तरिक उडानमा प्रयोग गरिने हवाई इन्धनमा भने निगमले प्रतिलिटर…