पोखरामा लक डाउनको प्रभाव
पोखरा, चैत ११ : सरकारले कोरोना भाइरसको सङ्क्रमणको सम्भावित जोखिमबाट जोगिनका लागि आजदेखि शुरु गरेको लक डाउनको प्रभाव पोखरामा परेको छ । लक डाउनका कारण बिहानैदेखि सार्वजनिक सवारी साधन चलेका…
कोरोनाबाट विश्वभरि १६ हजार ५५८ को मृत्यु, तीन लाख ८१ हजार ७६१ संक्रमित
जेनेभा, चैत ११ : विश्वभरि महामारीका रुपमा फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमणको कारण मङ्गलबारसम्म सोह्र हजार ५५८ व्यक्तिको मृत्यु भएको छ । विश्व स्वास्थ्य सङ्गठनले सार्वजनिक गरेकोे विवरणअनुसार विश्वभरि तीन…
छुट्टाछुट्टै दुर्घटनामा दुईको मृत्यु
चितवन, चैत ११ : जिल्लामा भएका छुट्टाछुट्टै दुर्घटनामा परी दुई जना पैदलयात्रीको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार मृत्यु हुनेमा…
कोभिड–१९ः सुदूरपश्चिमभर सतर्कता
भीमदत्तनगर, चैत ११ : कोरोना भाइरसको सङ्क्रमण जोखिम न्यूनीकरणका लागि सुदूरपश्चिमका नौ वटै जिल्लामा उच्च सतर्कता अप्नाइएको छ । यहाँका कञ्चनपुर, कैलालीका साथै पहाडी जिल्लामा समेत अत्यावश्यक सेवाबाहेक सर्वसाधारणलाई हिँडडुल…
कोभिड–१९ संक्रमित जिम्बाबवेका टेलिभिजन पत्रकारको मृत्यु
काठमाडौं, चैत ११ : जिम्बाबवेमा ३० वर्षदेखि टेलिभिजन पत्रकारितामा सक्रिय एक पत्रकारको कोभिड–१९ को संक्रमणले मृत्यु भएको छ । जिम्बाबवेमा कोभिड–१९ को संक्रमणले यो पहिलो मृत्युको घटना हो । टेलिभिजन…
भारतमा कोभिड–१९ का ४१५ संक्रमित, ४१ जना विदेशी
काठमाडौं, चैत्त १० : भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ४१५ पुगेको छ । भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार आइतबार ३६० रहेको संक्रमितमा सोमबार बिहानसम्म ५५ जना नयाँ थपिएका हुन् । भारतमा…
काठमाडौँ भित्रिने मुख्य नाका बन्द
काठमाडौँ, चैत ११ : कोरोना भाइरसको सङ्क्रमण फैलिन नदिन काठमाडौँ उपत्यका भित्रिने र बाहिरिने मुख्य नाका बन्द गरिएको छ । कोरोनाको सङ्क्रमण फैलिन नदिन जिल्ला र सहर सुरक्षित गर्ने नीति…
भारतबाट नेपाल फर्केका नेपाली र सुरक्षाकर्मीबीच सीमामा झडप
धनगढी, चैत ११ : भारतका विभिन्न स्थानबाट आएर नेपाल भारतको सीमा दशगजा क्षेत्रमा सोमबार रातिदेखि बस्दै आएका नेपाली र सुरक्षाकर्मीबीच सामान्य झडप भएको छ । नेपाल जान देउ भन्दै नारावाजी र…
सरकारको आग्रह- सावधानी अपनाउनुहोला, घरबाट बाहिर ननिस्कनुहोला
काठमाडौँ, चैत ११ : नेपालभर कोभिड–१९ को सङ्क्रमण फैलने सम्भावनालाई ध्यानमा राखी आजदेखि अत्याश्यक अवस्थाबाहेक घरबाट बाहिर ननिस्कन सरकारले दिएको आदेशको कार्यान्वयन मुलुकभर प्रभावकारी देखिएको छ । बिहानैदेखि मानिसको आवतजावत रोकिएको…
‘कोरोनाविरुद्धको लडाईमा नेपाल एक्लो हुने छैन, चीन साथमा छ’
काठमाडौं, चैत्त ११ : चीनले कोभिड–१९ को सामना गर्न नेपाललाई एक्लिन नदिने जनाएको छ । उत्तरी छिमेकी राष्ट्र चीनले कोभिड–१९ विरुद्ध लड्न नेपाललाई आवश्यक चिकित्सकीय सामग्री उपलब्ध गराउने प्रयास गरिरहेको…






