हतियार पड्कदा प्रहरी हवल्दारको मृत्यु
स्याङ्जा, चैत १४ : हरिनाश गाउँपालिका २ मा रहेको इलाका प्रहरी कार्यालयमा हतियार पड्कदा एकजनाको निधन भएको छ । हतियार पड्कदा हतियार प्रवन्ध शाखाका पोखराका प्रहरी हवल्दार रविन्द्र पौडेलको निधन भएको…
कोषमा पाँच लाख जम्मा
काभ्रे, चैत १४ : बनेपा नगरपालिकाले नेपाल सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोगथाम एवम् नियन्त्रण कोषमा पाँच लाख रुपियाँ जम्मा गरेको छ । शुक्रबार नगरप्रमुख लक्ष्मीनरसिं बादेको अध्यक्षतामा आकस्मिक बसेको…
अब आधा भरेको ग्यास सिलिन्डर बजारमा
काठमाडौँ, चैत १४ : अब उपभोक्ताले आधा ग्यास भरिएको सिलिन्डर पाउने भएका छन् । मागभन्दा बढी आयात गर्दा पनि ग्यासको अभाव देखिएसँगै सबै उपभोक्तालाई आधा सिलिन्डर ग्यास उपलब्ध गराउन लागिएको…
तीन लाख मुल्य बराबरको ३० क्वीन्टल छोकडा बरामद
बारा, चैत १४ : कोरोना भाइरसको संक्रमण फैलिन नदिन चार दिनदेखि घोषित लकडाउनले सम्पूर्ण क्षेत्रलाई प्रभाव पारेको समय तस्करी सुरु भएको छ । भाईरसको जोखिम कमगर्न प्रहरी जनशक्ति जनताको सुरक्षामा…
ह्वात्तै बढ्यो तरकारी र फलफूलको मूल्य
काठमाडौँ, चैत १४ : गत सातासम्म प्रतिकिलो ५० पर्ने गोलभेँडाको अहिले बजार मूल्य १५० छ । एउटा कागतीको बजार मूल्य रु पाँच रहेकामा अहिले त्यसको तेब्बर अर्थात १५ पुगेको छ…
ज्याला मजदुरीलाई राहत
सिन्धुपाल्चोक, चैत १४ : कोरोना भाइरसका कारण लक डाउन भएपछि विहान बेलुकी छाक टार्न समस्या भएका सिन्धुपाल्चोकका ज्याला मजदुरी गरेर खानेहरु र न्यून आय भएकालाई राहत वितरण गरिएको छ । बा¥हबिसे…
कोरोना संक्रमण जाेखिमका कारण अख्तियारले आठजनालाई धरौटीमा रिहा गर्दै
काठमाडौं, चैत्त १४ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कोभिड–१९ को संक्रमणलाई हेर्दै हिरासतमा रहेका आठजनालाई धरौटीमा रिहा गर्ने निर्णय गरेको छ । आयोगले रिहा गरेका अधिकांश घुस लिएको आरोपमा रङ्गेहात…
खजुराको इन्टरनेट सुविधासहितको क्वारेन्टाइन भरिएपछि बेड थपिंदै
नेपालगञ्ज, चैत १४ : बाँकेको खजुरा गाउँपालिका वडा नम्बर १ स्थित मैटहवा माविमा तयार गरिएको इन्टरनेट सुविधा सहितको २५ बेडको क्वारेन्टाइन भरिएको छ । २५ बेड क्षमताको सो क्वारेन्टाइनका भारत र…
लमजुङमा ५०० बेड क्षमताको क्वारेन्टाइन
लमजुङ, चैत १४ : लमजुङमा ८ वटै स्थानीय तह क्वारेन्टाइन बनाउन सक्रीय भएका छन् । ४ नगरपालिका र ४ गाउँपालिकाले स्थानीय विद्यालय तथा स्वास्थ्य संस्थामा क्वारेन्टाइन बनाउन थालेका छन् ।…
इराकबाट फर्केका बाह्रबीसे स्वास्थ्य केन्द्रको आइसोलेशनमा
मेलम्ची, चैत १४ : इराकबाट फर्केका बाबुछोरीसहित तीन जनालाई आइसोलेशन वार्डमा राखिएको छ । कोरोना भाइरस सङ्क्रमणको आशङ्कामा सिन्धुपाल्चोक जिल्लाको भोटेकोशी गाउँपालिका ४ फुल्पिङकट्टीका मानिसलाई बाह्रबीसेस्थित प्राथमिक स्वास्थ्य केन्द्रको आइसोलेशनमा…






