स्वास्थ्यका कर्मचारीले सुत्केरी र किरिया बिदाबाहेक बिदा नपाउने
चिप्लेढुङ्गा, चैत २२ : गण्डकी प्रदेशमा स्वास्थ्य क्षेत्रका कुनै पनि कर्मचारीलाई सुत्केरी र किरिया बिदाबाहेक अन्य कुनै पनि बिदा नपाउने भएका छन् । गण्डकी प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले…
कोरोनाको त्रास बिर्साउने त्यो चितुवा
बैतडी, चैत २२ : 'ओछ्यानमा सुतिरहेकी मेरी नौ वर्षकी छोरीलाई घिसारेर खाने चितुवा यही हो !' विशालपुर डाँफेपीपल गाउँकी गुनडी लोहार आँसु खसाल्दै भीडमा आईपुग्नुभयो । भीडको बीचमा खोरबाट निकालिएको…
अष्ट्रेलियाले भन्यो- ६ महिना खर्च धान्न सक्दैनौं भने घर फर्क
काठमाडौं , चैत २२ : अष्ट्रेलिया सरकारले २० लाखभन्दा बढीको संख्यामा रहेका अस्थायी भिसा बाहेकलाई आफ्नो घर फर्कन सुझाएको छ । कोरोना भाइरस (कोभिड–१९) को महामारीका कारण आर्थिक मन्दी र…
किमाथांका नाका बन्दपछि भोटखोलामा खाद्यान्न संकट
खाँदबारी, चैत २२ : सङ्खुवासभाको दुर्गम उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा खाद्यान्न संकट भएको छ । कोरोना भाइरसको महामारी फैलिएपछि साढे दुई महिनादेखि चीनले किमाथांका नाका बन्द गरेको छ । नाका…
भारतमा कोरोनाका कारण ६८ को मृत्यु, दुई हजार ९०० सङ्क्रमित
नयाँ दिल्ली, चैत २२ : भारतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या शनिबारसम्म ६८ पुगेको छ । अघिल्लो दिनसम्म ५६ रहेकोमा एकैदिनमा १२ जनाको मृत्यु भएर कुल मृतकको सङ्ख्यामा…
भारतका दुई अस्पताललाई कोरोना अस्पताल बनाइयो
नयाँ दिल्ली, चैत २२ : भारतमा दिन प्रतिदिन कोभिड-१९ का संक्रमितहरु थपिएका छन् । नयाँ दिल्लीमा यसको संख्या अन्यत्रको भन्दा धेरै भएको पनि बताइएको छ । जसका कारण भारतको नयाँ…
१२ वर्षदेखि मुम्बई जान्थे लम्कीचुँहाका संक्रमित
धनगढी, चैत २२ : कैलालीको लम्की चुँहा नगरपालिका ‐९ प्रतापपुरका २१ वर्षीय कोरोना संक्रमित युवा रोजगारीका क्रममा भारतको महाराष्ट्र आउने जाने गरिरहन्छन् । १२ वर्षको उमेरदेखि नै भारतको महाराष्ट्र राज्यको…
नौसय व्यक्तिको भीडमा संक्रमितको २८ घण्टा उठबस
धनगढी, चैत २२ : भारतबाट फर्किएका ९१४ जनाको भीड । चैत १० गते राति करिब ८ बजेतिर गौरीफन्टा नाकामा पुग्यो । भारतबाट फर्किएका नेपालीको त्यो भीडले ह्वात्तै नेपाल प्रवेश गर्न…
जनकपुरको परीक्षणमा सबैको रिपोर्ट नेगेटिभ
जनकपुरधाम, चैत २२ : जनकपुरस्थित प्रादेशिक अस्पतालमा कोरोना भाइरसको चार जनाको स्वाबको परीक्षण गर्दा सबै रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सामाजिक विकास मन्त्रालयका सचिव रामप्रसाद घिमिरेले आज प्रेस भेटघाटमा सो…
पिपिइ जथाभावी प्रयोग नगर्न मन्त्रालयको आग्रह
काठमाडौं, चैत २२ : सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि प्रयोग गरिने व्यक्तिगत सुरक्षा कवच (पिपिइ) को चिकित्सक र स्वास्थ्यकर्मीलाई जथाभावी प्रयोग नगर्न आग्रह गरेको छ । आज स्वास्थ्य…






