आगलागीबाट झापा र चितवनमा पाँच घर जलेर नष्ट
कनकाई, चैत २३ : झापाको कनकाई नगरपालिका क्षेत्रअन्तर्गतको कनकाई सामुदायिक वन हाताभित्र रहेको सुकुम्वासी बस्तीमा शनिबार बेलुकी आगलागी हुदा तीन घर जलेर नष्ट भएका छन् । आगलागीबाट सुकुम्वासी बस्तीमा रहेको…
रिचार्ज बराबरकै रकम बोनस प्राप्त भएपछि रिचार्ज गर्नेको संख्यामा कमी
काठमाडौँ, चैत २३ : दूरसञ्चार सेवा प्रदायकले रिचार्जमा शतप्रतिशत बोनस उपलब्ध गराउन थालेपछि रिचार्ज गर्ने प्रवृत्ति घटेको छ । एकपटकको रिचार्जमा सोही रकम बराबरकै बोनस प्राप्त हुने भएकाले उक्त बोनस र…
सजाय निर्धारणसम्बन्धी समितिमा भट्टराई र लामा
काठमाडौँ, चैत २३ : सरकारले सजाय निर्धारण समितिमा दुई जनालाई विज्ञका रुपमा नियुक्त गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले रविन्द्र भट्टराई र कुन्साङ लामालाई सजाय…
कोभिड–१९ : मुलुकका लागि यो साता चुनौतीपूर्ण
काठमाडौँ, चैत २२ : नेपालमा पहिलो पटक कोभिड– १९ को समुदाय सरेपछि (कम्युनिटी ट्रान्समिसन) कोभिड–१९ को रोकथाम र नियन्त्रणमा चुनौती थपिने जनस्वास्थ्य विज्ञले बताएका छन् । बन्दाबन्दी ‘लकडाउन’ को आज…
‘लकडाउन’लाई प्रभावकारी बनाइँदै
धनगढी, चैत २२ : सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्टको अध्यक्षतामा आज यहाँ बसेको कोरोना भाइरस नियन्त्रण, व्यवस्थापन तथा समन्वय निर्देशक समितिको बैठकले जारी लकडाउनलाई थप कडाइका साथ लागू गर्ने निर्णय…
कैलालीसहित तीन जिल्लामा ‘र्यापिड टेस्ट’ गरिने
काठमाडौँ, चैत २२ : सरकारले कैलाली, कञ्चनपुर र बागलुङमा र्यापिड टेस्टको प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । शनिबार बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यी तीन जिल्लामा र्यापिड टेस्ट गर्ने र…
दादुरारुबेलाबाट चेपाङ गाउँमा दुई बालबालिकाको मृत्यु, १५० बिरामी
धादिङ, चैत २२ : दक्षिणी धादिङको बेनिघाटरोराङ गाउँपालिका–६ स्थित चेपाङगाउँमा एक महिनादेखि फैलिएको दादुरारुवेला रोगका कारण दुई बालबालिकाको मृत्यु भएको छ भने १५० बिरामी परेका छन् । गत फागुन ६…
लकडाउनमा थप कडाइ : एउटा स्थानीय तहबाट अर्कोमा जान नपाइने
काठमाडौं, चैत २२ : सरकारले कोभिड–१९ को जोखिम नियन्त्रणका लागि एक प्रदेशबाट अर्काे प्रदेश, एक जिल्लाबाट अर्काे जिल्ला र एक स्थानीय तहबाट अर्काे स्थानीय तहसम्मको आवागमनलाई नियन्त्रित गर्ने निर्णय गरेको…
विदेशबाट आएका ३५३ सम्पर्कमा
काभ्रेपलाञ्चोक, चैत २२ : काभ्रेपलाञ्चोकका ३५३ विदेशबाट हाल घर फर्किएको तथ्याङ्कले देखाएको छ । कोभिड–१९ सङ्क्रमणको उच्च जोखिम बढ्दै गएपछि काभ्रेपलाञ्चोकका स्थानीय तहले विदेशबाट आएका सबैलाई सम्पर्कमा ल्याएको हो ।…
लकडाउनको ११ दिनपछि खुले चिया बगान
भद्रपुर, चैत २२ : लकडाउन’ भएको ११ दिनपछि आज झापाको चिया बगान आंशिकरुपमा खुलेका छन् । नेपाल चिया उत्पादक सङ्घले व्यक्तिगत सुरक्षा अपनाएर चिया बगान खोल्न सरकारले नै अनुमति दिएको जनाएको…






