हामीले प्रयोग गरिरहेको स्वास्थ्य सामग्री गुणस्तरहीन त छैन ?

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : कोभिड–१९ को जोखिम हुन नदिन उपयोग हुने स्यानिटाइजर, मास्क, थर्मल गन, व्यक्तिगत सुरक्षा उपकरण (पिपीइ) लगायत स्वास्थ्य सामग्रीको प्रयोग बढ्दो छ । त्यस्ता सामग्री कत्तिको गुणस्तरयुक्त…

किसानलाई राहतको प्रस्ताव मन्त्रिपरिषद्मा

 चैत २७, २०७६

काठमाडौँ, चैत २७ : कृषि तथा पशुपक्षी विकास मन्त्रालयले किसानका लागि राहत दिने प्रस्ताव मन्त्रिपरिषद्मा पेस गरेको छ । कोभिड–१९ (कोरोना भाइरस)का कारण गरिएको बन्दाबन्दीबाट प्रभावित किसानलाई राहत दिन कृषि…

करुणामयलाई आज महास्नान गराइँदै

 चैत २७, २०७६

ललितपुर, चैत २७ : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको महास्नान आज अपराह्न हुँदै छ । प्रत्येक वर्ष चैतकृष्ण प्रतिपदाका दिन मच्छिन्द्रनाथलाई लगनखेल चोकस्थित उनकी आमा यक्षरानी मायादेवीको मन्दिरमा लगेर…

डोटीका ३३० जनाको स्वाब सङ्कलन

 चैत २७, २०७६

डोटी, चैत २७ : जिल्लाका नौवटा स्थानीय तहले निर्माण गरेका १२ वटा क्वारेन्टाइनमा रहेका ३ सय ३० जनाको कोरोना भाइरस सङ्क्रमण परीक्षणका लागि नमूना सङ्कलन गरिएकोे छ । क्वारेन्टाइनमा राखिएकाहरुको…

भारतमा अलपत्र परेकाको पीडा : रोगले भन्दा भोकले मरिन्छ कि भन्ने डर, दूतावासको फोनै उठ्दैन

 चैत २७, २०७६

भीमदत्तनगर, चैत २७ : कोभिड-१९ को जोखिम हुन नदिन भारतले गरेको ‘लकडाउन’ले महाराष्ट्रको मुम्बैमा अलपत्र परेका ६० जना नेपाली मजदूर समस्यामा परेका छन् । बैतडीका ती मजदूर तीन सातादेखि मुम्बैको…

लकडाउनमा मेला संञ्चालन गरेको भन्दै जनप्रतिनिधी प्रहरी नियन्त्रणमा

 चैत २७, २०७६

बझाङ, चैत २७ : कोरोना भाइरसको माहामारी नियन्त्रण र रोकथाम गर्न मुलुकमा लकडाउन भइरहेको वेला वझाङको छविसपाथिभेरा गाउँपालिकाको कडेलमा चैतलीमेला सञ्चालन गरेको भन्दै स्थानीय प्रसाशनले त्यहाँका जनप्रतिनिधी सहित मेला आयोजकहरुलाई…

तातोपानी नाकाबाट मास्क र सेनिटाइजर नेपाल भित्रियो

 चैत २७, २०७६

सिन्धुपाल्चोक, चैत २७ : चीनमा कोरोना भाइरस देखिन थालेपछि बन्द रहेको तातोपानी नाका खुलेको छ । नाका संचालनसंगै चीनबाट १९ बाकस माक्स, १० बाकस सेनिटाइजर आयात भएको छ । चीनबाट…

कोरोना संक्रमण नियन्त्रण गर्न अवकाशप्राप्त र छात्रवृत्तिबाट फर्किएका चिकित्सकलाई पनि खटाइँदै

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : सरकारले कोरोना भाइरस रोकथाम र नियन्त्रणमा जनशक्तिको सुनिश्चिताका लागि आवकाशप्राप्त र छात्रवृत्तिमा गएर फर्किएका चिकित्सकलाई समेत परिचालन गर्ने भएको छ । विश्वव्यापी महामारी भएको कोरोना भाइरसको…

रौतहट अस्पतालमा ‘आइसोलेसन कक्ष’ तयार गर्न ध्यानाकर्षण

 चैत २७, २०७६

काठमाडौं, चैत २७ : प्रतिनिधिसभा, विकास तथा प्रविधि समितिका सभापति कल्याणीकुमारी खड्काले रौतहट जिल्ला अस्पतालमा आवश्यक सङ्ख्यामा ‘आइसोलेसन कक्ष’ को व्यवस्था गर्न प्रदेश नं २ का सामाजिक विकासमन्त्री नवलकिशोर साहको…

कोरोनाविरुद्ध योजना प्रभावकारी

 चैत २७, २०७६

हेटौँडा, चैत २७ : बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले प्रदेश सरकारले कोरोना भाइरसको सङ्क्रमण फैलन नदिन लकडाउनलाई अझ प्रभावकारी बनाउने बताउनुभएको छ । सामाजिक दूरी कायम गर्ने तथा विदेशबाट फर्किएर आएकासँगै…