थानकोटमा रोकिएकाहरुलाई विराटनगर नै फर्काउने निर्णय

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : बिराटगरबाट आएका यात्रुहरुलाई उतै फर्काइने भएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालका अनुसार विना समन्वय आएकाले उनीहरुलाई बिराटनगर नै फर्काउने निर्णय गरिएको हो ।…

खुमलटारमा दाहाल र खनालबीच भेटवार्ता

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : बालुवाटारमा नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र बरिष्ठ नेता माधवकुमार नेपालबीच वार्ता चलिरहेका बेला खुमलटारमा अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता झलनाथ खनालबीच…

बालुवाटारमा ओली–नेपाल छलफलपछि कोटेश्वरमा दुवै टोलीबीच वार्ता

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : सत्तारुढ नेकपाको अन्तरविरोध यतिबेला उत्कर्षमा देखिएको छ । अन्तरविरोध बढिरहेका बेला सोमबार दिउँसो प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच लामो…

विराटनगरबाट उद्धार गरिएका यात्रु थानकोटमा १० घण्टादेखि अलपत्र

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : विराटनगर महानगरपालिकाले काठमाडौं पठाएका यात्रुहरु १० घण्टादेखि थानकोटमा अलपत्र परेका छन् । महानगरले अलपत्र परेकाहरुलाई सात वटा गाडीमा राखेर १६० जनालाई पठाएको थियो । आइतबार ३…

काठमाडौंका सीडीओ सुरक्षा अधिकारीसहित चेकपोस्ट पुगेर फर्किए

 बैशाख १५, २०७७

काठमाडौं, वैशाख १५ : विराटनगरलगायत विभिन्न ठाउँबाट आएका यात्रुलाई नागढुंगा चेकपोस्टका प्रहरीले रोकेको छ । यसअघि विराटनगरबाट आएका केही यात्रुलाई व्यक्तिगत विवरण टिपेर छाडिए पनि पछि माथिको आदेश भन्दै महानगरीय…

लकडाउनमा वन्यजन्तु चोरी शिकारी बढ्यो : सात कस्तुरी मृत फेला, ६० वटा पासो पाइयो

 बैशाख १५, २०७७

काठमाडौँ, वैशाख १५ : सगरमाथा राष्ट्रिय निकुञ्जभित्रको क्याङ्जु क्षेत्रको जंगलमाशिकारीले पासोमा परी सात वटा कस्तुरीमृग र एक ठूलो गिद्ध मरेको छ । लकडाउनका बेला शिकारीले थापेको पासोमा परी सात वटा कस्तुरीमृग…

लकडाउनले सुटिङ रोकिदा कंगनाको टिमलाई करोडौं क्षति

 बैशाख १५, २०७७

मुम्बई, वैशाख १५ : विश्वव्यापी रुपमा फैलिएको कोरोनाभाइरसका कारण अहिले विश्वका धेरै देशका फिल्मी कार्यहरु बन्द भएका छन् । यस्तै कोरोना रोकथाम र नियन्त्रणको लागि गरिएको लकडाउनका कारण बलिउडका कामहरु…

विश्वभर २ लाख ७ हजार बढीको मृत्यु, झण्डै ९ लाख निको भए

 बैशाख १५, २०७७

जेनेभा, वैशाख १५ : महामारीको रुपमा फैलिएको कोरोनाभाइरसबाट विश्वभर दुई लाख सात हजारभन्दा बढी मानिसको मृत्यु भएको छ भने झण्डै ३० लाख मानिस संक्रमित भएका छन् । जोन्स हप्किन्स विश्वविद्यालयका…

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

 बैशाख १५, २०७७

टोकियो, वैशाख १५ : जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ । प्रतिबन्ध…

सर्वसाधारणको चाप हुने स्थानमा सेनिटाइज टनेल विस्तार गरिँदै

 बैशाख १५, २०७७

पोखरा, वैशाख १५ : गण्डकी प्रदेशको राजधानी पोखरामा कोरोना भाइरस (कोभिड–१९) को सङ्क्रमणबाट जोगिने उद्देश्यका साथ सेनिटाइज टनेल विस्तारलाई प्राथमिकतामा राखिएको छ । मानिसको हातमा मात्रै लगाउने गरिएको सेनिटाइजका विकल्पमा…