गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व : मुख्यमन्त्री पौडेल

 मंसिर २९, २०७६

हेटौँडा, २९ मंसिर : प्रदेश नं ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै नागरिकलाई गाँस, बास र कपासको व्यवस्था गर्नु सरकारको दायित्व भएको बताउनुभएको छ । काठमाडौँ महनागरपालिकाको २५औँ महानगर दिवसका…

छाडा गाईलाई व्यवस्थापन गर्न गौशाला निर्माण हुँदै

 मंसिर २९, २०७६

बेझाड, २९ मंसिर : पाल्पाको रामपुर नगरपालिकामा निर्माणाधीन गौशालाको ५० प्रतिशत काम सकिएको छ । नगरपालिकाले वडा नं ६ स्थित तातोपानीघाटमा गौ संरक्षण गर्ने उद्देश्यले गौशाला निर्माणकार्य अगाडि बढाएको थियो…

स्वर्ण पदक विजेता मन्देकाजीलाई नगरपरिक्रमा सहित सम्मान

 मंसिर २९, २०७६

भक्तपुर, २९ मंसिर : मध्यपुरथिमि नगरपालिकाले तेह्राँै दक्षिण एशियाली खेलकूद (साग)मा करातेमा दुई स्वर्ण विजेता मन्देकाजी श्रेष्ठलाई नगद पाँच लाख ५५ हजार ५५५ पुरस्कारसहित सम्मान गरेको छ । विजेता मन्देकाजी…

बेलिब्रिज सञ्चालनमा

 मंसिर २९, २०७६

गाईघाट, २९ मंसिर : गाईघाट–दिक्तेल सडकअन्तर्गत सुनकोशी नदीमा बेलिब्रिज सञ्चालनमा आएको छ । छ महिनादेखि बन्द रहेको सो सडक खण्डमा यातायात सञ्चालन सुरुआत भएको छ । उदयपुरको गाईघाटबाट खोटाङको दिक्तेललाई…

उद्यमशील महिला मेला आकर्षणको केन्द्र

 मंसिर २९, २०७६

इटहरी, २९ मंसिर : नेपाल राष्ट्रिय उद्यमशील महिला महासङ्घद्वारा यहाँ आयोजित उद्यमशील महिला मेलाले पूर्वको मुख्य व्यापारिक नाका इटहरीलाई आकर्षित बनाइराखेको छ । एक सय ५० प्रदर्शनीकक्ष रहेको मेलामा महिलाले…

अपाङ्गता समाजका काँडा होइन : कानूनमन्त्री भण्डारी

 मंसिर २९, २०७६

सुर्खेत, २९ मंसिर : कर्णाली प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री नरेश भण्डारीले अपाङ्गता भएका व्यक्तिको सुरक्षामा प्रदेश सरकारले प्राथमिता दिएको जानकारी दिएका छन् । राष्ट्रिय अपाङ्ग पुनःस्थापना समाज काठमाडौँद्वारा सुर्खेतमा…

दमकल सेवा विस्तार

 मंसिर २९, २०७६

काठमाडौँ, २९ मंसिर : काठमाडौँ महानगरपालिका (कामपा) ले वडा नं ६ स्थित बौद्ध रामहिटीबाट दमकल सेवा विस्तार गरेको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले घनाबस्तीलाई ध्यान दिँदै सम्भावित आगोजन्य विपद्…

बाइस वर्षमा नभएका काम दुई वर्षमा भयो : मन्त्री बाँस्कोटा

 मंसिर २९, २०७६

काभ्रेपलाञ्चोक, २९ मंसिर : सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नेपाल भ्रमण वर्ष २०२० विशेषरूपमा मनाउन लागिएको र यसपछिका वर्ष पर्यटनकै वर्ष हुने बताए । काभ्रेपलाञ्चोकको नमोबुद्ध नगरपालिका–४ स्थित नमोबुद्ध…

हत्या आरोपमा तीन पक्राउ

 मंसिर २९, २०७६

धादिङ, २९ मंसिर : श्रीमतीको हत्या आरोपमा सिद्धलेक गाउँपालिका–३ बाट प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । सो गाउँपालिका–३ आमकोटकी २० वर्षीया अनिषा तामाङलाई गत मंसिर १० गते हत्या गरेर…

बँदेल आक्रमणबाट मृत्यु

 मंसिर २९, २०७६

सप्तरी, २९ मंसिर : सप्तरीको कञ्चनरुपा नगरपालिका–६ की ३५ वर्षीया सीतादेवी सदाको शनिबार बँदेलको आक्रमणबाट मृत्यु भएको छ । घर नजिकै जङ्गलमा खर काटन गएकी सदालाई जङ्गली बँदेलले एक्कासि आक्रमण…