४५ दिनदेखि सीमामा अलपत्र छौँ : कर्णालीवासी
जुम्ला,जेठ २ : कोरोना रोकथामका लागि सरकारले गरेको लकडाउनले नेपाल र भारतको सीमा सिल भएको छ । पश्चिम नेपालको नेपालगञ्जमा कारोना देखिएकाले झन कडा छ । तर कोरोनाभाइरसभन्दा पनि कहाँ बस्ने…
मुस्लिम आयोगद्वारा मस्जिद र मदरसाको अनुगमन
बारा, जेठ २ : मुस्लिम समुदायद्वारा लकडाउनको पाल्ना गरेनगरेको हेर्न मुस्लिम आयोगले अनुगमन निरीक्षण गरेकाे छ । लकडाउन उलङ्घन गर्ने बढेकाे जनगुनासो आएपछि जिल्लाको मदरसामा आयोगले समिति बनाएर विगत एक…
चीनबाट सेनाले खरिद गरेका १० कन्टेनर सामान खासामा
मेलम्ची, जेठ २ : सरकारको निर्देशनानुसार नेपाली सेनाले चीनबाट जीटुजी प्रक्रियामार्फत खरिद गरेका १० कन्टेनर सामान खासामा आइपुगेका छन् । कोरोना भाइरसको जोखिम हुन नदिन ल्याइएका अतिआवश्यक स्वास्थ्य सामग्री आज…
बर्दियाकी संक्रमितकाे सम्पर्कमा आएका १०१ को रिपोर्ट नेगेटिभ
धनगढी, जेठ २ : बर्दियाको राजापुरकी कोरोना सङ्क्रमित ११ वर्षीया बालिकाको सम्पर्कमा आएका कैलालीका १०१ जना व्यक्तिको थ्रोट स्वाब परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । गोदावरी नगरपालिका–८ मजगाउँका ९६ जना…
भारतबाट आएका थिए बाँकेका आठै जना संक्रमित
राँझा, जेठ २ : बाँकेको नरैनापुरमा आज भेटिएका कोरोना सङ्क्रमित आठै जना तीन दिनअघि अवैध नाकाबाट नेपाल भित्रिएको पाइएको छ । जिल्लाको राप्तीपारि दक्षिणपूर्व भारतसँग सीमा जोडिएको नरैनापुरको सीमामा भारतका…
सीमा निगरानी चौकी व्यवस्थापनमा जुटे सशस्त्र प्रहरी
छाङरु (दार्चुला), जेठ २ : सरकारले नेपाल–भारत सीमाक्षेत्र दार्चुलाको व्याँस गाउँपालिका–१ छाङरु (गागा) मा स्थापना गरेको सीमा निगरानी चौकी (बीओपी) को आवश्यक व्यवस्थापनमा जुटेका सशस्त्र प्रहरी । बुधबार यहाँ चौकी स्थापना…
नेपाल एयरलाइन्सको जापानमा तीन चार्टर्ड उडान
काठमाडौँ, जेठ २ : राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को वाइडबडी ए–३३० जहाजले आज जापानको नारिता अन्तर्राष्ट्रिय विमानस्थलमा चार्टर्ड उडान गर्दैछ । नेपालमा रोकिएका केही जापानिज नागरिक तथा…
वुहानका ३० लाख व्यक्तिमा कोरोना परीक्षण सम्पन्न
काठमाडौँ, जेठ २ : कोभिड–१९ को सङ्क्रमण सुरु भएको चिनियाँ शहर वुहानका एक तिहाई जनसंख्यामा कोरोनाभाइरसको परीक्षण सम्पन्न भएको छ । वुहानको जनसङ्ख्या करिब एक करोड दश लाख रहेको छ…
भारतमा सङ्क्रमित हुने करिब ८२ हजार, २६ सयको मृत्यु
काठमाडौँ, जेठ २ : भारतमा कोभिड–१९ बाट सङ्क्रमित हुने करिब ८२ हजार पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ७२२ नयाँ सङ्क्रमित थपिएका छन् । १३४ जनाको मृत्यु…
विश्वकै ठूलो शरणार्थी शिविरमा कोरोनाको सङ्क्रमण
काठमाडौँ, जेठ २ : विश्वको सबैभन्दा ठूलो शरणार्थी शिविरमा कोभिड–१९ को सङ्क्रमणको पुष्टि भएको छ । बङ्गलादेशस्थित रोहिंग्या शरणार्थी शिविरका दुईजनामा कोरोनाभाइरस सङ्क्रमणको पुष्टि भएको हो । करिब दश लाख…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






