खाद्यान्न बोकेको ट्रकबाट मदिरा बरामद
कैलाली, जेठ ५ : धनगढीमा नूनसहित खाद्यान्न बोकेको मिनिट्रकबाट रु एक लाख बढीको मदिरा प्रहरीले आज बरामद गरेको छ । धनगढी उपमहानगरपालिका–४ अस्थायी प्रहरी पोष्ट चटकपुरबाट प्रहरी सहायक निरीक्षक गजेन्द्रबहादुर चन्दको…
भारतमा मे ३१ सम्म लकडाउन जारी रहने
नयाँ दिल्ली, जेठ ५ : भारतमा कोरोना भाइरस संक्रमण फैलिने क्रम नरोकिएपछि भारत सरकारले देशव्यापी जारी रहेको लकडाउनको लम्बाएको छ । कोरोना भाइरस नियन्त्रण र रोकथामको लागि लकडाउनको चौथो चरण…
जापानको अर्थव्यवस्था मन्दीतर्फ उन्मुख, अमेरिकी राज्यहरुमा जनजीवन बिस्तारै सामान्य
न्यूयोर्क, जेठ ५ : विश्वको तेस्रो ठूलो अर्थतन्त्र रहेको जापानको पहिलो त्रैमासिक अवधिमा कोरोनाभाइरसका कारण पेशा व्यवसायका सेवाहरु कटौती हुँदा जापानी अर्थव्यवस्था मन्दीतर्फ उन्मूख भएको देखिएको छ । तर अमेरिका…
अमेरिकामा कोरोना भाइरसका संक्रमित घटे : ट्रम्प
वासिङ्टन, जेठ ५ : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिकामा कोरोना भाइरसका संक्रमितहरुको संख्या घटेको बताउनुभएको छ । उहाँले शनिबार कोरोना भाइरसका संक्रमितहरुको संख्यामा उल्लेख्य रुपमा घटेको भएको जानकारी दिनुभएको हो…
एमसीसीका योजना नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित विपरीत : रावल
काठमाडौं, जेठ ५ : सत्तारुढ नेकपाका नेता भीम रावलले अमेरिकी सहयोग नियोगसँग गरिएको एमसीसी सम्झौताका परियोजना सरकारले नीति तथा कार्यक्रममा राख्नु राष्ट्रहित र जनताको आवाजविपरीत हुने बताएका छन् । प्रतिनिधिसभाको सोमबारको…
कोरोना संक्रमितको कन्ट्रयाक्ट ट्रेसिङका आधारमा स्वाब संकलन
धनुषा, जेठ ५ : धनुषामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण भेटिएका एक पत्रकारको सम्पर्कमा आएकाका आधारमा आज धनुषाका पत्रकारको स्वाब संकलन गरिएको छ । नेपाल पत्रकार महासंघका अध्यक्ष अनिल मिश्रले गत…
भेरी बबई डाइभर्सन आयोजनामा दुई अर्बको ठेक्का रद्द
सुर्खेत, जेठ ५ : बन्दाबन्दी जारी रहँदा भेरी बबई बहुउद्देश्यीय डाइभर्सन आयोजनाको संरचना निर्माण कार्य प्रभावित भएको छ । दोस्रो चरणको हाइड्रोमेकानिकलअन्तर्गत‘ गेट तथा पेन स्टक’ पाइप निर्माण कार्यका लागि…
नीति तथा कार्यक्रममाथि छलफल : सत्तापक्ष र प्रतिपक्षीबीच दोहोरी
काठमाडौँ, जेठ ५ : आर्थिक वर्ष २०७७-०७८ का लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल आज पनि जारी रह्यो । नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै सत्तारुढ दल नेपाल कम्युनिस्ट…
विश्वभर ३ लाख १६ हजारको मृत्यु, ४८ लाख बढी संक्रमित
जेनेभा, जेठ ५ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख १६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ४८ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार…
भारतमा कोभिड–१९ बाट संक्रमितको संख्या ९६ हजार नाघ्यो
नयाँ दिल्ली, जेठ ५ : गत २४ घण्टामा भारतमा ५ हजार २४२ जना कोरोना भाइरस संक्रमित थपिएका छन् । यसैसँगै भारतमा सोमबारसम्म कोभिड–१९ संक्रमितको संख्या ९६ हजार १९६ जना पुगेको…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






