लकडाउन रहिरहे आर्थिक वृद्धि ऋणात्मक हुने जोखिम
काठमाडौं, जेठ १२ : कोभिड–१९ नियन्त्रण तथा रोकथामका लागि जारी लकडाउन लम्बिँदै गए आर्थिक वृद्धिदर ऋणात्मक हुने जोखिम बढेको छ । केन्द्रीय तथ्यांक विभागले गत वैशाख १७ मा कोभिड–१९ को…
लिम्पियाधुरा नेपालपट्टि देखाउने बलिया प्रमाणस्वरुप भारतका ५ नक्सा
काठमाडौं, जेठ १२ : नेपालको नक्साबाट २०३२ सालमा एकाएक हराए पनि सन् १८१९ देखि १८९४ सम्म भारतबाटै जारी नक्साले काली नदीको मुहान लिम्पियाधुराको शिरलाई स्पष्ट किटान गरेको पाइएको छ ।…
विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन प्रधानमन्त्रीको आग्रह
काठमाडौँ, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को प्रकोपबाट बच्न विशेष सतर्कता अपनाउँदै इद उल फित्र मनाउन आग्रह गर्नुभएको छ । रमदानको रोजा पूरा गरी…
इदले आपसी सद्भाव र सहिष्णुतालाई प्रगाढ : राष्ट्रपति
काठमाडौँ, जेठ १२ : राष्ट्रपति विद्यादेवी भण्डारीले आपसी सद्भाव, सहिष्णुता, भातृत्व एवम् पारस्परिक सहयोगलाई थप प्रगाढ बनाउन पर्वहरुले प्रेरित गर्ने बताउनुभएको छ । राष्ट्रपति भण्डारीले इस्लाम समुदायको इदुल फित्रको अवसरमा…
इद उल फित्रबाट भ्रातृत्व, सद्भाव र एकता कायम : सभामुख
काठमाडौँ, जेठ १२ : सभामुख अग्निप्रसाद सापकोटाले इद उल फित्र पर्व मनाउनेक्रममा कोभिड–१९ बाट बच्नका लागि स्वास्थ्य सतर्कता अपनाउन सबैमा आग्रह गर्नुभएको छ । इस्लाम धर्मावलम्बीको इद उल फित्र (इद)…
बजेट निर्माणको तयारी अन्तिम चरणमा
काठमाडौँ, जेठ १२ : आगामी आर्थिक वर्ष २०७७/७८ को बजेट निर्माणको तयारी अन्तिम चरणमा पुगेको छ । जेठ १५ मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक प्रावधानअनुसार अर्थ मन्त्रालय यतिबेला बजेटको अन्तिम…
पदाधिकारी नियुक्त नहुँदा अस्तव्यस्त बन्दै कृषि तथा वन विश्वविद्यालय
चितवन, जेठ १२ : कृषि तथा वन विज्ञान विश्वविद्यालय रामपुरमा उपकुलपति, रजिष्ट्रार, डिनलगायतको पदावधि सकिँदासमेत नियुक्त हुन नसक्दा विश्वविद्यालय अस्तव्यस्त बन्दै गएको छ । विश्वविद्यालयको उपकुलपति गएको भदौ ६ गतेबाट…
प्रदेश ५ मा कोरोना परीक्षण दायरा बढाइँदै
राँझा, जेठ १२ : बाँकेमा कोरोना सङ्क्रमण बढ्दै गएपछि परीक्षणका लागि स्वाब सङ्कलनको दायरा बढाइएको छ । कोरोना सङ्क्रमण अतिप्रभावित क्षेत्र नरैनापुर सँगसँगै अन्य छिमेकी गाउँपालिकामा पनि कोरोना परीक्षणका लागि…
‘विविधतायुक्त सांस्कृतिक चाडपर्वले राष्ट्रिय एकता’
कास्की, जेठ १२ : गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले विविधतायुक्त सांस्कृतिक चाडपर्वले सामाजिक एकता, सद्भाव, धार्मिक सहिष्णुता, कायम राख्दै राष्ट्रिय एकतालाई अझै मजबुत बनाउन महत्वपूर्ण योगदान दिँदै आएको बताउनुभएको…
‘धार्मिक सद्भावलाई मजबुत बनाउन मद्दत’
हेटौँडा, जेठ १२ : वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुस्लिम समुदायको महान पर्व इदले नेपालको सर्वधर्म समभाव तथा धार्मिक सद्भावलाई विगत जस्तै मजबुत बनाउन मद्दत गरोस् भन्ने कामना व्यक्त गर्नुभएको…






