कोरोना नियन्त्रणमा खटिने प्रहरी आफैं असुरक्षित
काठमाडौं, जेठ १२ : कालिमाटी वृत्तका दुई प्रहरी कोरोना संक्रमित भएपछि सातादेखि बलम्बुस्थित अस्पतालको आइसोलेसनमा छन् । वृत्त सिल गरिएको छ । त्यहाँ कार्यरत करिब २ सय २० प्रहरी अहिले…
लकडाउनमा मनाइयो इद उल फित्र
काठमाडौँ, जेठ १२ : आज इस्लाम धर्मावलम्बीहरूको महान् पर्व रमजान (इद उल फित्र) मनाइएको छ । एक महिनासम्म चल्ने यो पर्वमा सो समुदायका धर्मावलम्बी दिनमा निराहार बसेर एक महिनाको रोजा…
त्रिवि शिक्षण अस्पतालमा पीसीआर जाँच सुरु
काठमाडौँ, जेठ १२ : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा पिसिआर प्रविधिबाट कोभिड–१९ को परीक्षण आजदेखि शुरु गरिएको छ । त्रिविका उपकुलपति धर्मकान्त बाँस्कोटाले अस्पतालमा रहेको पिसिआर प्रयोगशालाको उद्घाटन गर्दै सरकारसँग…
तनहुँका कृषक चक्लाबन्दी खेतीतर्फ कृषक आकर्षित
दमौली, जेठ १२ : गण्डकी प्रदेश सरकारको सहयोगमा शुरु भएको चक्लाबन्दी खेतीतर्फ तनहुँ जिल्लाका कृषक आकर्षित भएका छन् । कम लागतमा उत्पादन बढाउने उद्देश्यका साथ प्रदेश सरकारले शुरु गरेको सामूहिक…
अपराह्नपछि मेघगर्जनसहित वर्षाको सम्भावना
काठमाडौं, जेठ १२ : भारतको पश्चिम बङ्गाल र बङ्गलादेशको आसपासमा रहेको निम्न चापीय प्रणालीको आंशिक प्रभाव नेपालमा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान…
थप ७२ जनामा कोरोना पुष्टि, संक्रमित संख्या ६ सय ७५ पुग्यो
काठमाडौँ, जेठ १२ : पछिल्लो कोरोना परीक्षण रिपाेर्ट अनुसार थप ७२ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा सङ्क्रमित सङ्ख्या ६ सय ७५ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जानकारी…
भारत कोरोना संक्रमणबाट दशौं सबैभन्दा बढी प्रभाबित राष्ट्र
काठमाडौं, जेठ १२ : भारत कोरोनाभाइरसको सङ्क्रमणबाट सबैभन्दा बढी प्रभावित हुने दश राष्ट्र अन्तगर्त परेको छ । भारतमा पछिल्लो एक साता यता दैनिक रुपमा छ हजारभन्दा बढी नयाँ सङ्क्रमित थपिदै…
‘माछी मार्न जाउँ न दाजै कालापानीमा… आलै छ घाउ अठारको, नालापानीमा…’
काठमाडौं, जेठ १२ : २०३० सालतिर गायक/संगीतकार दीप श्रेष्ठ, गीतकार/संगीतकार विजय श्रेष्ठ र गायिका सुशीला सुब्बा सांगीतिक प्रस्तुतिका लागि दार्जिलिङ पुगेका थिए । दार्जिलिङको गोर्खा दुःख निवारण समितिको भवनमा भव्य…
दशगजामा भारतीय पक्की सडक र घर
बर्दिया, जेठ १२ : बर्दियाको गुलरिया नगरपालिका–१० सँग जोडिएको नेपाल–भारत सीमा छुट्याउने दशगजामा भारतले एकतर्फी रूपमा पक्की सडक बनाइरहेको छ । सडक निर्माण भारतको सडक विभागअन्तर्गत पब्लिक वर्क डिभिजन (पीडब्लूडी)…
दशगजानजिक भारतद्वारा धमाधम सडक निर्माण
भैरहवा, जेठ १२ : भारतले रूपन्देहीको रोहिणी गाउँपालिकापारि दशगजानजिक सडक निर्माणलाई निरन्तरता दिएको छ । नेपाली भूभाग डुबान हुने गरी एक पक्षीय रूपमा गत मंसिरमा थालिएको सडक निर्माण लकडाउनअघि रोकिएकामा…






