बाँके र बर्दियामा थप पाँच जनामा संक्रमण पुष्टि, संक्रमित संख्या ६०८ पुग्यो
काठमाडौँ, जेठ ११ : राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको पछिल्लो कोराना परीक्षणमा बर्दियाका एक र बाँकेका चार गरी पाँच जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । प्रतिष्ठानले साँझ विज्ञप्ति प्रकाशित…
सरकारको निर्णयहीनताले महामारीको बेला तीन सय बढी रेजिडेन्ट डाक्टर घर फर्कंदै
काठमाडौं, जेठ ११ : सरकारले समयमा निर्णय गर्न नसक्दा चिकित्साशास्त्रमा स्नातकोत्तर (एमडी) अध्ययन सकेका रेजिडेन्ट डाक्टरहरु कामविहीन भई अस्पतालमा जनशक्तिको पनि अभाव हुने जोखिम बढेको छ । सरकारी छात्रवृत्तिमा अध्ययन…
अन्तर्जातीय बिहेको किचलोमा दुईको मृत्यु, चार बेपत्ता
रुकुम पश्चिम/जाजरकोट, जेठ ११ : कथित तल्लो जातका युवा माथिल्लो जातकी युवती लिन आएको भनेर स्थानीयले लखेट्दा रुकुम चौरहजारीमा दुई युवाले ज्यान गुमाएका छन् । जाजरकोटको भेरी नगरपालिका–४ बाट आफ्ना…
देश र जनताको सुरक्षामा उच्च मनोबलसाथ काम गर्न निर्देशन
काठमाडौं, जेठ ११ : सशस्त्र प्रहरीका महानिरीक्षक शैलेन्द्र खनालले देश र जनताको सुरक्षामा उच्च मनोबलका साथ काम गर्न प्रहरी कर्मचारीलाई निर्देशन दिनुभएको छ । सशस्त्र प्रहरी नायब उपरीक्षक पदबाट सशस्त्र…
काँग्रेसद्वारा कोरोना रोकथामका लागि युद्धस्तरमा कार्य गर्न अपिल
काठमाडौं, जेठ ११ : प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले कोरोनाविरुद्धको सङ्घर्ष क्रममा सङ्क्रमितको सङ्ख्या व्यापक बढेको र तीनजनाको मृत्युसमेत भइसकेको स्थितिलाई गम्भीरतापूर्वक लिँदै सरकारलाई स्थितिको गहन समीक्षा गरेर युद्धस्तरमा कार्य…
टोकियो र हकाइदोमा सङ्कटकाल हटाउने तयारी
टोकियो, जेठ ११ : जापान सरकारले कोरोनाभाइरस (कोभिड–१९) प्रकोप नियन्त्रणका लागि लगाएको स्वास्थ्य सङ्कटकाललाई टोकियो महानगर क्षेत्र तथा हकाइदोमा हटाउने निर्णय गरेको अर्थतन्त्र पुनःउद्धार मन्त्री यसुतोशी निशिमुराले आइतबार बताउनुभएको छ…
चीनले महामारीसँगै पाँच प्राथमिकतालाई अघि बढाउने
बेइजिङ, जेठ ११ : चीनले कोभिड–१९ विरूद्धको निरन्तर सङ्घर्षसँगै यसका कारण विश्व अर्थतन्त्रमा परेको प्रभावलाई न्यूनिकरणका उपायलाई अघि सार्ने बताएको छ । चीनले कोभिड–१९ विरूद्धको लडाईँसँगै यस वर्षका लागि विभिन्न…
भूमि प्राप्तिमा ठोस कदम चाल्न संसदीय समितिको निर्देशन
काठमाडौं, जेठ ११ : सङ्घीय संसद्अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिले भारतले अतिक्रमण गरेको नेपालको भूमि प्राप्तिमा ठोस कदम चाल्न सरकारलाई निर्देशन दिएको छ । सिंहदरबारमाा आज नेपाल भारत सीमा…
कोरोना प्रभावबारे जानकारी लिन सर्वेक्षण
काठमाडौं, जेठ ११ : कोरोना भाइरसबारे बुझाइ र यसले पारेको प्रभावबारे जानकारी लिन काठमाडौँ महानगरपालिकाले गुगल फर्ममार्फत सर्वेक्षण थालनी गरेको छ । कामपाको सहरी योजना आयोगले यस कार्यको शुरु गरेको…
किसानको राष्ट्रिय बजार सञ्जाल निर्माण हुने
काठमाडौं, जेठ ११ : कृषि तथा पशुपन्छी विकासमन्त्री घनश्याम भुसालले सातै प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रीले आज भर्चुअल संवाद गरी आगामी आर्थिक वर्षबाटै किसानको राष्ट्रिय बजार सञ्जाल निर्माणको…






