थप सात जनामा संक्रमण, संक्रमित संख्या ६८२ पुग्यो
काठमाडौँ, जेठ १२ : कोभिड–१९ को सङ्क्रमण आज थप सात जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा विकास देवकोटाले अछाम, बर्दिया, काठमाडौँ र पर्सामा…
नेपालमा कोरोना भाइरसका कारण मृत्यु हुनेको सङ्ख्या चार
काठमाडौँ, जेठ १२ : काठमाडौँ, जेठ १२ : कोरोना भाइरस (कोभिड–१९ को सङ्क्रमणबाट थप एक जनाको मृत्यु भएको पुष्टि भएको छ । बारा जिल्ला कलैया नगरपालिका–७ का ती व्यक्तिको कोभिड–१९…
एकातिर लकडाउनको पीडा, अर्कोतिर हात्ती आतङ्क
इनरुवा, जेठ १२ : दुई महिनादेखि कोरोनाको कहर र लकडाउनको पीडा छ, त्यसमाथि हजुर हाम्रो राति जङ्गली हात्तीको आतङ्क छ, घरबाहिर ननिस्केको दुई महिना भयो, राति सुत्न नपाएको पनि महिना…
नेशनल अस्पताल सिल गर्ने तयारी, घटनाको छानबिन हुने
वीरगञ्ज , जेष्ठ १२ : मृत्य भएका आठ दिनपछि संक्रमण पुष्टि भएका र दाहसंस्कार गरिएका ७० वर्षिय वृद्धामा कोरोना कोरोना पोजेटीभ पाइए लगत्तै जिल्ला विपद व्यवस्थापनको वैठक बसी नेशनल अस्पताल सिल…
स्वास्थ्यकर्मीलाई आइसीयु उपचार तालिम
कास्की, जेठ १२ : गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष(आइसीयु)मा कसरी उपचार गर्नेे भनेर तालिम दिन शुरु गरिएको छ । सामाजिक…
प्रधानमन्त्रीले आज राष्ट्रका नाममा सम्वोधन गर्ने, मन्त्रिपरिषद् बैठक बस्दै
काठमाडौं, जेठ १२ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (सोमबार) साँझ राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । साँझ ५.३० बजे प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने प्रधानमन्त्रीका प्रेस सल्लाहकार…
विश्वभर ३ लाख ४६ हजारको मृत्यु, अमेरिकामा एक लाख नजिक
जेनेभा, जेठ १२ : कोरोनाभाइरसका कारण विश्वभर ३ लाख ४६ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने संक्रमितको संख्या ५५ लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार नेपाली समयानुसार…
अफगान राष्ट्रपतिद्वारा दुई हजार तालिबानी लडाकू रिहा
काबुल, जेठ १२ : अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिनु भएको छ । राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको…
भारतमा संक्रमित १ लाख ३८ हजार, २४ घन्टायतामा ६९७७ संक्रमित
नयाँ दिल्ली, जेठ १२ : भारतमा सोामबारसम्म कोभिड–१९ संक्रमितको संख्या १ लाख ३८ हजार ८४५ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । सोमबार बिहान जारी तथ्याङ्कअनुसार भारतमा कोभिड…
कोरोना पुष्टि भएपछि क्वारेन्टाइनमा रहेका नौ जना विशेष निगरानीमा
अछाम, जेठ १२ : भारतबाट अछाम फर्कने बेला परीक्षणका क्रममा धनगढीमा कोरोना संक्रमण पुष्टि भएका मेल्लेख गाउँपालिकाका एक युवासँगै गाउँको क्वारेन्टाइनमा रहेकानौ जनालाई विशेष निगरानीमा राखिएको छ । मेल्लेख गाउँपालिका–४…






