सङ्क्रमितसँगै ६०१ जना भारतबाट आएका थिए
दैलेख, जेठ १४ : दैलेखमा कोरोना भाइरसबाट सङ्क्रमितहरू आठजना पुगेका छन् । कोरोना सङ्क्रमित उनीहरू भारतका विभिन्न सहरबाट नेपाल आएका हुन् । उनीहरूलाई शुक्रबार नारायण नगरपालिकाले नेपालगञ्जको रुपैडिहा नाकाबाट उद्धार गरी…
कोभिड १९ को प्रभावले विप्रेषणमा असर
काठमाडौँ, जेठ १४ : वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषण आयले गरिबी र बेरोजगारी न्यूनीकरण हुँदै गए पनि विश्वभरि महामारीका रूपमा फैलिएको कोभिड १९ को प्रभावले विप्रेषणमा असर पर्ने देखिएको छ । सरकारका…
प्रभावित क्षेत्र र संक्रमितको सम्पर्कमा रहेका पाँच लाखको कोरोना परीक्षण गर्ने सरकारको तयारी
काठमाडौँ, जेठ १४ : सरकारले कोरोना भाइरस सङ्क्रमण प्रभावित क्षेत्र र सङ्क्रमितको सम्पर्कमा रहेका करिब पाँच लाख जनाको कोरोना परीक्षण गर्ने गरी तयारी थालेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी…
भारतसँग उच्चस्तरीय वार्ताको पहल थाल्न सुझाव
काठमाडौँ, जेठ १४ : विपक्षी राजनीतिक दलका शीर्ष नेताहरुले भारतसँग उच्चस्तरीय संवाद अघि बढाउन प्रधानमन्त्री केपी शर्मा ओलीलाई सुझाव दिएका छन् । संविधान संशोधनका लागि राष्ट्रिय सहमति जुटाउन प्रधानमन्त्रीले मंगलबार…
एकैदिन ९० जनामा कोरोना संक्रमण, संक्रमित संख्या ७७२ पुग्यो
काठमाडौँ, जेठ १३ : कोभिड–१९ को सङ्क्रमण आज एकै दिन ९० जनामा देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज यहाँ आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता डा विकास…
कोरोनाले खुम्च्याउने भयो आर्थिक वृद्धिदर, प्रतिव्यक्ति आय र गरिवीमा भने सुधार
काठमाडौँ, जेठ १३ : सरकारले अर्थतन्त्रको सुधारको तीव्रतालाई कोरोनाले प्रभाव पारेका कारण यो वर्ष आर्थिक वृद्धिदर खुम्चने भए पनि प्रतिव्यक्ति आयमा भने सुधार आउने प्रक्षेपण सार्वजनिक भएको छ । अर्थमन्त्री…
कृषिमा दुई लाख रोजगारीको सम्भावना
काठमाडौँ, जेठ १३ : कोभिड–१९ का कारण लाखौँको सङ्ख्यामा रोजगारी गुम्ने प्रक्षेपण भइरहँदा सरकारले कृषि क्षेत्रमा सम्भाव्यता पहिचान गरी रोजगारीको अवसर सिर्जना गर्ने भएको छ । श्रम रोजगार पत्रकार समूहले…
६१ प्रतिशत नागरिकको बैंक खाता
काठमाडौँ, जेठ १३ : सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल…
चालू आवको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने प्रक्षेपण
काठमाडौँ, जेठ १३ : सरकारले चालू आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशत हुने जनाएको छ । अर्थमन्त्री डा युवराज खतिवडाले आज सङ्घीय संसद्मा पेश गर्नुभएको चालू आर्थिक सर्वेक्षण २०७६-७७ मा…
जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स
काठमाडौँ, जेठ १३ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने…






