कोरियामा मास्क नलगाई यात्रा गर्न नपाइने

 जेठ १४, २०७७

सउल, जेठ १४ : कोरोना महामारी नियन्त्रण गर्न सफल देश भनेर चिनिएको दक्षिण कोरियामा दोस्रो महामारीको रूप नलेओस् भन्नका लागि मङ्गलबारदेखि यहाँ मास्क अनिवार्य गरिएको छ । ‘नो मास्क, नो…

भारतको गुजरातबाट वीरेन्द्रनगर आएका एक युवाको मङ्गलबार राति मृत्यु

 जेठ १४, २०७७

सुर्खेत, जेठ १४ : भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा…

महाराष्ट्रबाट फर्किएका थिए सेती अस्पतालको आईसोलेसनमा ज्यान गुमाएका पुरुष

 जेठ १४, २०७७

धनगढी, जेठ १४ : सेती प्रादेशिक अस्पतालको आईसोलेसनमा एक जनाको मृतयु भएको छ। कैलालीका गौरीगंगा नगरपालिका वडा नम्वर ७ का ५५ बर्षीय पुरुषको आईसोलेसनमै मृत्यु भएको हो । प्रादेशिक अस्पतालका…

बर्दियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा एक जनाको मृत्यु

 जेठ १४, २०७७

बर्दिया, जेठ १४ : गुलरियाको बबई बहुमुखी क्याम्पसमा रहेको क्वारेन्टाइनमा बसेका एक जनाको मंगलबार राति मृत्यु भएको छ । गुलरिया नगरपालिका-९ का ५५ वर्षीय पुरुषको क्वारेन्टाइनमा मृत्यु भएको स्वास्थ्य अधिकृत…

वीरगञ्जको नारायणी अस्पतालमा उपचाररत २१ जना डिस्चार्ज

 जेठ १४, २०७७

वीरगञ्ज, जेठ १४ : पर्सामा थप २१ जना कोभिड–१९ संक्रमित उपचारपछि कोरोना भाइरसमुक्त भएका छन् । नारायणी कोभिड अस्पतालकै शाखाको रुपमा सञ्चालित गण्डक अस्पतालमा उपचाररत २१ संक्रमित कोरोनामुक्त भएका हुन्…

रुख ढाल्दा बालकसहित दुईको मृत्यु

 जेठ १४, २०७७

हेटौँडा, जेठ १४ : हावाहुरीका कारण मकवानपुरमा एक बालकसहित दुई जनाको मृत्यु भएको छ । मंगलबार साँझा एक्कासी आएको हावाहुरीले रुख ढल्दा राक्सीराङ–५ चैनपुरका ३५ वर्षीया वीरमाया प्रजा र राक्सीराङ–३…

सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा राखिएका एक जनाको मृत्यु

 जेठ १४, २०७७

धनगढी, जेठ १४ : कैलालीस्थित सेती प्रादेशिक अस्पतालको आइसोलेसनमा भर्ना भएका एक ब्यक्तिको मृत्यु भएको छ । जिल्लाको गौरीगंगा नगरपालिका ७ का ५० वर्षीय पुरुषको बुधबार बिहान मृत्यु भएको हो…

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर ७ का वडाध्यक्षको मृत्यु

 जेठ १४, २०७७

कञ्चनपुर, जेठ १४ : क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका बेला कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका वडा नं ७ का वडाअध्यक्षको मृत्यु भएको छ । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ५८ वर्षीय वडाध्यक्ष कल्लु रानाको मंगलबार…

चालू आवको आर्थिक सर्वेक्षण : अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै

 जेठ १४, २०७७

काठमाडौँ, जेठ १४ : चालू आर्थिक वर्ष २०७६/७७ को फागुनसम्म सन्तोषप्रद रहेको नेपाली अर्थतन्त्रका अधिकांश सूचक त्यसयता खुम्चिँदै गएको सरकारको आर्थिक सर्वेक्षणले देखाएको छ ।मङ्गलबार अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय…

अन्तरजातीय प्रेमको दुःखद घटना

 जेठ १४, २०७७

जाजरकोट/सुर्खेत, जेठ १४ : अन्तरजातीय प्रेमलाई विवाहमा परिणत गर्न खोज्ने जाजरकोटका एक युवकसहित तीन जनाले आफ्नो ज्यान गुमाउनु परेको छ । बेहुली ल्याउन भनी शनिबार बेलुका रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८, सोती…