सरकारले लकडाउनको पालना गराउन नसकेको राहुल गान्धीको आरोप
नयाँ दिल्ली, जेठ १३ : भारतीय काँग्रेसका नेता राहुल गान्धीले भारत सरकारले लकडाउनलाई राम्ररी पालना गराउन नसकेको आरोप लगाउनुभएको छ । उहाँले बारम्बार सत्तारुढ दल भारतीय जनता पार्टीलाई आलोचना गर्दै…
मकाउ क्यासिनोका बादशाह स्टान्लेको निधन
हङकङ, जेठ १३ : चीनमा आधुनिक क्यासिनाका पिता भनेर चिनिने मकाउका क्यासिनो बादशाह स्टान्ले हो को मंगलबार हङकङमा निधन भएको छ । उहाँ ९८ वर्षका हुनुहुन्थ्यो । अर्बपति क्यासिनो लगानीकर्ता…
ब्राजिलमा २३ हजार संक्रमितको मृत्यु
ब्रासिलिया, जेठ १३ : ब्राजिलमा बितेको २४ घण्टाभित्र ११ हजारभन्दा बढी नयाँ कोरोनाभाइरसबाट संक्रमित व्यक्ति फेला परेका छन् । योसहित ब्राजिलमा कूल संक्रमितको संख्या तीन लाख ७४ हजार ८९८ पुगेको…
नायिकाहरूको नक्कली अश्लील भिडियो बनाउनेविरुद्ध उजुरी
काठमाडौँ, जेठ १३ : नेपाली चलचित्रका नायिकाहरूको चरित्र हत्या गर्ने मनसायले नक्कली अश्लील भिडियो बनाउँदै सार्वजनिक गर्ने क्रम बढेको भन्दै चलचित्र कलाकार संघले प्रहरीमा उजुरी दिएको छ । मङ्गलबार महानगरीय…
गौरीफन्टा नाकाबाट एकैदिन ५०१३ नेपाली घर फर्किए
धनगढी, जेठ १३ : सुदूरपश्चिम प्रदेशका चार नाकाबाट दुई सातामा २६ हजार नागरिक भित्रिएका छन् । २ जेठयता कैलाली, कञ्चनपुर, बैतडी र दार्चुलाबाट २६ हजार १५० जना नेपाल आएका हुन्…
कोरोनाको प्रभाव न्यून गर्न एडीबीको ३० अर्ब सहुलियत ऋण
काठमाडौँ, जेठ १३ : एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३०…
सार्वजनिक संस्थानहरूकाे वित्तीय अवस्थामा सुधार
काठमाडौँ, जेठ १३ : कमजोर कार्यसम्पादन क्षमता भएको र सरकारका लागि भारका रुपमा परिभाषित गरिँदै आएका सार्वजनिक संस्थानहरूले चालु आर्थिक वर्षमा सुधार गरेका छन् । अर्थमन्त्री डा. युवराज खतिवडाले सङ्घीय संसद्मा…
प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक
काठमाडौँ, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले मङ्गलबार साँझ आह्वान गर्नुभएकाे सर्वदलीय बैठक शुरू भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सर्वदलीय बैठक आह्वान गर्नुभएको जानकारी प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य…
संयुक्त नेपाली महासंघद्वारा राहत वितरण
मुम्बई, जेठ १३ : संयुक्त नेपाली महासंघ गोरेगाउ शाखाले मुम्बाईमा लकडाउनले अलपत्र परेका परिवारलाई राहत वितरण गरेको छ । मुम्बईको जोगेश्वरी पश्चिमको बेहरामबाग, प्रेमनगर, गोरेगाउपुर्ब लक्ष्मीनगर १ र २, गोरेगाउ…
संघीय संसदको लोगोमा नेपालको अध्यावधिक नक्सा राखियो
काठमाडौँ, जेठ १३ : सरकारले नेपालको सम्पूर्ण भूभाग समेटिएको राजनीतिक तथा प्रशासनिक नक्सा सार्वजनिक गरेसँगै संघीय संसद्को प्रतीक चिह्न (लोगो) परिवर्तन गरिएको छ । लिम्पियाधुरा, लिपुलेक र कालापानीको भूभाग समेटिएको…






