बडीमालिका मुख्य पूजासहित मेला

 भदौ ११, २०८३

बाजुरा, ११ भदौ : धार्मिक तथा पर्यटकीय क्षेत्र बाजुरास्थित बडीमालिका भगवती मन्दिरमा आज मुख्य पूजा तथा मेला सुरु भएको छ । यहाँ हरेक वर्ष जनैपूर्णिमाको अघिल्लो दिन अर्थात् साउन शुक्ल…

आइएफआरसीद्वारा भोटेकोशी बाढी प्रभावितलाई करिब १९ करोड सहयोग घोषणा

 भदौ ११, २०८३

काठमाडौँ, ११ भदौ : रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीहरूको अन्तरराष्ट्रिय महासङ्घ (आइएफआरसी)ले तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीसहित त्रिशूली नदीमा आएको भीषण बाढी प्रभावितको खोज, उद्धार, पुनःस्थापनाका लागि तत्काल रु १८ करोड…

टप एन्ड टी–२० सिरिज : आज हैदराबादसँग खेल्दै नेपाल ‘ए’

 भदौ ११, २०८३

काठमाडौँ, ११ भदौ : अष्ट्रेलियमा भइरहेको टप एन्ड टी–२० सिरिजमा नेपाल ‘ए’ राष्ट्रिय पुरुष क्रिकेट टोलीले आज हैदराबाद किङ्समेन एकेडेमीविरुद्ध खेल्दै छ । यी दुई टोलीबीचको खेल बिहीबार बिहान ९ः१५…

आज बिहानैदेखि हेलिकप्टरमार्फत उद्धार जारी रहने

 भदौ ११, २०८३

काठमाडौँ, ११ भदौ : रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना र निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ । राष्ट्रिय विपद्…

त्रिशूली र नारायणी नदी किनारमा ६४ शव भेटिए

 भदौ ११, २०८३

चितवन, ११ भदौ : चीनको स्वशासित क्षेत्र तिब्बतबाट आएको बाढीसँगै भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीमा त्रिशूली र नारायणी नदीमा ६४ शव भेटिएका छन् । भेटिएका शव सग्लो र शरीरका अङ्गहरु…

बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा भारी वर्षा

 भदौ ११, २०८३

काठमाडौँ, ११ भदौ : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यूनचापीय रेखा सरदर स्थानको आसपास रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ…

बाढीको कारण हिउँ–चट्टानको हिमपहिरो, तल्लो तटीय क्षेत्रमा सजगता अपनाउन आग्रह

 भदौ ११, २०८३

भीष्मराज ओझाकाठमाडौँ, ११ भदौ रसुवामा बुधबार बिहान आएको भीषण आकस्मिक बाढीले ठूलो जनधनको क्षति पुर्याएको छ । भोटेकोशी र त्रिशूली नदी प्रणाली हुँदै पानी, गेग्रान र ठूला ढुङ्गासहितको शक्तिशाली बाढी…

‘थप ठूलो बाढी आउने हल्लामा सत्यता छैन’

 भदौ ११, २०८३

काठमाडौँ, ११ भदौ : रसुवा र नुवाकोटमा थप ठूलो बाढी आउन लागेको भन्दै फैलिएको सूचनामा कुनै आधिकारिकता नभएको जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र मातहतको बाढी पूर्वानुमान महाशाखाले स्पष्ट पारेको…

मुस्ताङमा स्याउ टिप्न कार्यतालिका

 भदौ ११, २०८३

मुस्ताङ, ११ भदौ : हिमाली जिल्ला मुस्ताङमा स्याउ टिप्ने कार्यतालिका सार्वजनिक गरिएको छ । छिटो पाक्ने स्याउ यही भदौ १५ गतेदेखि टिप्नुपर्नेछ । यस्तै ढिलो पाक्ने स्याउ भने भदौ २२…

उमेरले छेक्न नसकेको युक्तिको तरकारी खेतीको जाँगर

 भदौ ११, २०८३

सुनसरी, ११ भदौ : बराहक्षेत्र नगरपालिका–८ तीनकुनेका युक्ति चौधरी ६५ वर्ष पुग्नुभयो । उमेरले विश्राम खोज्ने बेला भए पनि उहाँको जोस र जाँगर भने तन्नेरीको जस्तै छ । बिहान सबेरै…