चीनको ‘पालास–१’ रकेटको पहिलो उडान सफल

 भदौ १६, २०८३

जिउछ्वान, १६ भदौ : चीनले ‘पालास–१ वाई–१’ नामक रकेटको पहिलो परीक्षण उडान सफलतापूर्वक सम्पन्न गरेको छ। चीनको उत्तरपश्चिमी क्षेत्रमा रहेको दोङफेङ व्यावसायिक अन्तरिक्ष नवप्रवर्तन परीक्षण क्षेत्रमा मंगलबार बिहान १० बजे…

अगस्टमा ८५ हजार ४४४ विदेशी पर्यटकको आगमन

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : सन् २०२६ को अगस्ट महिनामा विभिन्न मुलुकबाट ८५ हजार ४४४ पर्यटक नेपाल आएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार नेपालमा गत वर्षको अगस्ट महिनाको तुलनामा…

भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने तयारी

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : जलविज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले भोटेकोशीमा नयाँ जलमापन केन्द्र राख्ने सम्भावित स्थानको अध्ययन सुरु गरेको छ । महाशाखाका बाढीविद् सौहार्द जोशीले सम्भव भए…

‘भोटेकोशी बाढीपछि खोज उद्धार र राहत व्यवस्थापनमा कुनै कसर बाँकी राखेका छैनौँ’

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनलगायतका जिल्लामा ठूलो क्षति पु-याएको छ । अकल्पनीय रूपमा आएको उक्त…

महाकालीमा पानीको बहाव बढ्यो, बनवासा पुलमा आवागमन प्रभावित

 भदौ १६, २०८३

महेन्द्रनगर, १६ भदौ : महाकाली नदीमा पानीको बहाव बढेपछि आज बिहानैबाट कञ्चनपुरको गड्डाचौकी नाकाको आवागमन प्रभावित बनेको छ । महाकाली नदीमा जलस्तर बढेसँगै पश्चिमी नाका गड्डाचौकी भएर नेपाल–भारत आवतजावत गर्ने…

प्रतिनिधिसभा बैठक बुधबार बस्दै

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : प्रतिनिधिसभाको बैठक यही भदौ १७ गते बुधबार दिउँसो १ः०० बजे बस्ने भएको छ । सङ्घीय संसद् सचिवालयका अनुसार बैठकमा सभामुख डोलप्रसाद अर्यालले यही भदौ १० गते…

भोटेकोशी बाढी : चार हजार २७० जनाको उद्धार, चार हजार ५९९ अझै बेपत्ता

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : भोटेकोशी हुँदै त्रिशूली नदीमा गएको बाढीमा परी सम्पर्कविहीन भएकामध्ये हालसम्म चार हजार २७० जनाको उद्धार गरिएको र चार हजार ५९९ जना अझै बेपत्ता रहेको नेपाल प्रहरीले…

अमेरिका–इरान तनाव बढ्दा लगानीकर्ता चिन्तित, सेयर बजारमा गिरावट

 भदौ १६, २०८३

न्युयोर्क, १६ भदौ : मध्यपूर्वमा पुनः बढेको सैन्य तनावसँगै अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपछि अमेरिकी सेयर बजारमा गिरावट आएको छ। इरानी लक्ष्यमा अमेरिकाले गरेको पछिल्लो सैन्य कारबाहीले लगानीकर्तामाझ भूराजनीतिक…

‘भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल’

 भदौ १६, २०८३

काठमाडौँ, १६ भदौ : भोटेकोशी र त्रिशूली नदीको बहाव सर्तकता तहभन्दा तल रहेता पनि उच्च सतर्कता अपाउन आग्रह गरिएको छ । जल विज्ञान तथा जलस्रोत अनुसन्धान केन्द्र, बाढी पूर्वानुमान महाशाखाले…

रोजगारीले रसुवा पुर्‍यायो, भोटेकोशीले घर फर्कन दिएन

 भदौ १६, २०८३

बसन्त भण्डारीहेटौँडा, १६ भदौ ‘भरे कुरा गरौँला ।’ गत बुधबार बिहान करिब ६ बजे रसुवाबाट श्रीमती रविनासँग फोनमा कुरा गर्दा सविन रानामगरले यति भनेर फोन राख्नुभएको थियो । काम सुरु…