सात लाख बढी घुससहित वरिष्ठ वन अधिकृत यादव पक्राउ
काठमाडौँ, ६ साउन : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले डिभिजन वन कार्यालय, धनगढी कैलालीका वरिष्ठ वन अधिकृत पूर्णशङ्कर यादवलाई घुस रकमसहित पक्राउ गरेको छ । स्थानीय चुरे गाउँपालिका-६ स्थित ग्वासी सामुदायिक…
आजका लागि विदेशी मुद्राको विनिमय दर
काठमाडौँ, ६ साउन : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १३७ रुपैयाँ ७८ पैसा र बिक्रीदर…
सेवाग्राहीको गुनासोपछि कम्पनी रजिष्ट्रार कार्यालयका ३१ कर्मचारीको सरुवा
काठमाडौँ, ६ साउन : सरकारले कम्पनी रजिष्ट्रार कार्यालयका ३१ जना कर्मचारीलाई एकैपटक सरुवा गरेको छ । सेवाग्राहीको काम समयमा नगरेको तथा स्वचालित कम्प्युटर प्रणालीमा प्रविष्ट भइसकेको फाइलसमेत सदर नगरेको भन्ने…
एक वर्षमा घोडेपानी-पुनहिलमा ३० हजार पर्यटकको आगमन
धौलागिरि (म्याग्दी), ५ साउन : जिल्लाको पर्यटकीयस्थल अन्नपूर्ण गाउँपालिका-६ स्थित घोडेपानी-पुनहिल क्षेत्रमा एक वर्षमा ३० हजारभन्दा बढी पर्यटकले भ्रमण गरेका छन् । राउण्ड अन्नपूर्णअन्तर्गत प्रसिद्ध पर्यटकीयस्थलमा कास्कीको पोखरा-नयाँपुल, घान्दु्रक हुँदै…
स्वर्गजस्तै सुन्दर गोसाइकुन्ड : कहिले हट्ला होटल व्यवसायीको सिन्डिकेट
कृष्णा कुमारी रेग्मी धार्मिक र पर्यटकीय दृष्टिकोणले अत्यन्तै महत्व बोकेको नेपालको रसुवा जिल्लामा रहेको गोसाइकुन्डमा जाने मानिसहरुको भिडभाड नै देखिन्छ यतिबेला । प्राकृतिक सौन्दर्यताले भरिपूर्ण गोसाइकुन्ड पुगेर काठमाडौं फर्कन ४…
संविधान संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा कांग्रेस नेताहरूको जोड
काठमाडौँ, ५ साउन : नेपाली कांग्रेसका पूर्वपदाधिकारीहरूले संविधानको सफल कार्यान्वयनका लागि आवश्यक विषयमा संशोधन प्रक्रिया अघि बढाउनुपर्नेमा जोड दिनुभएको छ । कांग्रेस नेता तथा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहको…
पूर्वी नाकाबाट सर्वाधिक निर्यात हुने वस्तु ‘अलैँची’
झापा, ५ साउन : पूर्वी नाका काँकडभिट्टाबाट आर्थिक वर्ष २०८१-८२ मा निर्यात भएका मुख्य दश वस्तुमा ‘अलैँची’ शीर्ष स्थानमा छ । मेची भन्सार कार्यालयले गत आवमा सात अर्ब ६७ करोड ४०…
साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि बङ्गलादेशलाई
काठमाडौँ, ५ साउन : मोसमत सागोरिकाको उत्कृष्ट खेलमा बङ्गलादेशले साफ महिला यु–२० च्याम्पियनसिपको उपाधि जितेको छ । बङ्गलादेशको वसुन्धरा किङ्स एरेनामा आज सम्पन्न लिगको अन्तिम खेलमा बङ्गलादेशले नेपाललाई ४–० ले…
अर्थमन्त्री पौडेल र चीनको सिड्का अध्यक्ष सियाओदोङ्गबीच भेटवार्ता, चारवटा परियोजनाको समझदारी पत्रमा हस्ताक्षर
काठमाडौँ, ५ साउन : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र चीनको अन्तरराष्ट्रिय विकास सहायता नियोग (सिड्का) का अध्यक्ष चेन सियाओदोङ्ग नेतृत्वको प्रतिनिधिमण्डलबीच भेटवार्ता भएको छ । आज अर्थ मन्त्रालयमा भएको…
एमसीएद्वारा सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवाका लागि परामर्शदाता
एमसिए–नेपालले २०८२ साल साउन २ गते सडक व्यवस्थापनसम्बन्धी प्राविधिक सहायता परामर्श सेवाका लागि परामर्शदाता छनोट गर्न प्रस्तावपूर्वको छलफल कार्यक्रम आयोजना गरेको छ। छनोट हुने परामर्शदाताले सडक मर्मत आयोजना अन्तर्गत सडक…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






