इजिप्टले गाजाको भविष्यका लागि प्यालेस्टिनी सम्मेलन आयोजना गर्ने
जेरुसेलम, १८ असोज : हमासका एक वरिष्ठ अधिकारीले इजिप्टले अमेरिकी युद्धविराम योजनाअन्तर्गत बन्धकहरूलाई रिहा गर्न स्वीकार गरेपछि गाजा पट्टीको युद्धपछिको भविष्यबारे निर्णय गर्न प्यालेस्टिनी गुटहरूका लागि सम्मेलन आयोजना गर्ने शनिबार…
धनगढी बस दुर्घटना : एक जनाको मृत्यु, १२ घाइते
सुदूरपश्चिम, १८ असोज : धनगढीबाट पोखराका लागि छुटेको बा२ख१९०७ नम्बरको बस आज दिउँसो धनगढीको बोराडाँडी सडकखण्डमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने अन्य १२ जना घाइते भएका छन् ।…
आइतबार र सोमबार सार्वजनिक बिदा दिने सरकारको निर्णय
काठमाडौँ, १८ असोज : सरकारले यही असोज १९ र २० गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । विपद् व्यवस्थापन र अत्यावश्यक सेवासँग सम्बन्धित कार्यालयबाहेक नेपाल राज्यभर सार्वजनिक बिदा दिने…
कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध
काठमाडौं, १८ असोज : अर्थ मन्त्रालयले भौतिक पूर्वाधार पुनर्निर्माण कोषको आधिकारिक खातामा मात्र रकम जम्मा गर्न अनुरोध गरेको छ । मन्त्रालयले आज विज्ञप्ति जारी गरि स्वदेश तथा विदेशमा यस प्रयोजनका…
अनिवार्य रुपमा विपद् प्रतिकार्यमा जुट्न कार्यालय प्रमुखलाई निर्देशन
काठमाडौं, १८ असोज : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विपद् प्रतिकार्यमा जुट्न निर्देशन दिएको छ । नेपाल सरकार संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सूचना निकालेर यस्तो भनेको हो…
गाजा युद्धको तत्काल अन्त्य गर्न बन्धक परिवारको आग्रह
गाजा १८ असोज : गाजामा बन्दी बनाइएका इजरायली बन्धकहरूका परिवारहरूले गाजा युद्ध तुरुन्तै अन्त्य गर्न “आवश्यक“ भएको शनिबार बताएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युद्ध रोक्न युद्धविराम योजनासहित आह्वान…
बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्सामा
काठमाडौँ, १८ असोज : बितेका १२ घण्टामा सबैभन्दा बढी वर्षा पर्साको वीरगञ्जमा भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार वीरगञ्जमा १४३ मिलिमिटर वर्षा भएको छ । बारामा १४०.४,…
सन् २०१४ देखि भूमध्यसागरमा ३२ हजार बढी आप्रवासीको मृत्यु : राष्ट्रसङ्घ
संयुक्त राष्ट्रसङ्घ १८ असोज : सन् २०१४ देखि भूमध्य सागरमा ३२ हजार ७०० भन्दा बढी आप्रवासीको मृत्यु भएको संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले बताउनु भएको छ । भूमध्यसागर सुरक्षा खोज्नेहरूका लागि मृत्युको…
चितवनको फिस्लिङमा पहिरो, दुईतर्फी सडक बन्द
चितवन, १८ असोज : इच्छाकामना गाउँपालिका–३ मा पहिरो खस्दा दुईतर्फी सडक बन्द भएको छ । शुक्रबार साँझदेखि परेको वर्षाका कारण १ः४५ बजे मुग्लिङ–नागढुङ्गा खण्डअन्तर्गत फिस्लिङमा पहिरो खसेको हो । जिल्ला…
सहयोगका निम्ति तयार रहन एमालेको आग्रह
काठमाडौँ, १८ असोज : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले सम्भावित विपद् व्यवस्थापनका निम्ति तयार रहन पार्टीका कार्यकर्तालाई आग्रह गर्नुभएको छ । महासचिव पोखरेलले आज अपिल जारी गर्दै…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सुडानमा बढ्दो हिंसाप्रति संयुक्त राष्ट्रसङ्घको चिन्ता
असोज ०७, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






