आगामी निर्वाचनमा पार्टीलाई बहुमतमा पुर्‍याउँछौँ : गौतम

 भदौ १४, २०८२

सुदूरपश्चिम, १४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का वरिष्ठ नेता बामदेव गौतमले आगामी निर्वाचनमा पार्टीले बहुमत ल्याउने विश्वास व्यक्त गर्नुभएको छ । आज धनगढीमा आयोजित पार्टीको बैठकमा गौतमले…

इजरायली आक्रमणमा यमनी हुथी सरकारका प्रधानमन्त्रीसहित केही अधिकारीको मृत्यु

 भदौ १४, २०८२

साना, १४ भदौ : यसै साताको सुरुमा इजरायली सेनाद्वारा गरेको हवाई आक्रमणमा यमनका हुथी विद्रोहीसमूहका प्रधानमन्त्रीसहित केही अन्य अधिकारीको मृत्यु भएको इरान समर्थित समूहले शनिबार पुष्टि गरेको छ । गत…

काठमाडौँमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’

 भदौ १४, २०८२

काठमाडौँ, १४ भदौ : काठमाडौँमा आज १६०औँ मोतीजयन्तीका अवसरमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नक्सालमा ‘गजल, सङ्गीत र ललितकला उत्सव’ आयोजना गरिएको छ । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठान, नेपाल प्रज्ञा–प्रतिष्ठान र नेपाल सङ्गीत…

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

 भदौ १४, २०८२

थियानजिन (चीन), १४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट…

आईपीएलमा राजस्थान रोयल्सको मुख्य प्रशिक्षक द्रविडद्वारा पदबाट राजीनामा

 भदौ १४, २०८२

नयाँदिल्ली, १४ भदौ : इन्डियन प्रिमियर लिग (आइपिएल) का लागि राजस्थान रोयल्स क्रिकेटको मुख्य प्रशिक्षक रहेका भारतका महान ब्याट्सम्यान राहुल द्रविडले सो पदबाट राजीनामा दिनुभएको छ । टोली व्यवस्थापनको संरचनागत…

‘लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीचको सहमतिप्रति नेपालको आपत्ति’

 भदौ १४, २०८२

थियानजिन (चीन), १४ भदौ : प्रधानमन्त्री केपी शर्मा ओलीले चीनका राष्ट्रपति सी चिनफिडसँगको द्विपक्षीय भेटवार्ताका क्रममा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्ग बनाउन चीन र भारतबीच भएको सहमतिप्रति आपत्ति रहेको स्पष्ट…

शान्तिप्रतिको चीनको उत्कट अभिलाषाको अभिव्यक्ति

 भदौ १४, २०८२

छन सङ चिनियाँ राष्ट्रपति सी चिनफिङले भन्नुभएको छ, “इतिहास भनेको एउटा ऐना हो, जसले वर्तमान र भविष्यलाई उजागर गर्दछ । त्यसकारण हामीले इतिहासको अध्ययन गर्नु विगतमा भएका घटनाको कारण र…

‘एमालेलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधन हुन्छ’

 भदौ १४, २०८२

काठमाडौँ, १४ भदौ : नेकपा (एमाले) का उपमहासचिव प्रदीप ज्ञवालीले पार्टीलाई निर्णायक शक्ति बनाउनेगरी विधान संशोधनको तयारी भएको बताउनुभएको छ । प्रेस चौतारी नेपालद्वारा शनिबार यहाँ आयोजित अन्तरसंवाद कार्यक्रममा उहाँले सो…

‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेललाई

 भदौ १४, २०८२

काठमाडौँ, १४ भदौ : ‘मिस नेपाल २०२५’ को उपाधि लुना लुइँटेलले प्राप्त गर्नु भएको छ । आज ललितपुरको गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा आयोजना भएको अन्तिम प्रतिस्पर्धामा अन्य २५ प्रतिस्पर्धीलाई पछि…

मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य : अर्थमन्त्री

 भदौ १४, २०८२

लुम्बिनी, १४ भदौ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उपाध्यक्ष तथा उपप्रधानमन्त्री विष्णुप्रसाद पौडेलले मुलुकको समुन्नत विकासका लागि बलियो पार्टी र सक्षम नेतृत्व अपरिहार्य भएको बताउनुभएको छ । एमाले रुपन्देहीको आयोजनामा…