भैरहवाबाट अलपत्र यात्रु ल्याउन वायुसेवा निगमको विमान उड्यो
काठमाडौँ, २० असोज : भैरहवामा अलपत्र यात्रुको चार्टर्ड उडानमार्फत काठमाडौँ ल्याउन भनी नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को ‘न्यारो बडी ए ३२०’ विमान त्यसतर्फ उडेको छ । काठमाडौँबाट ८३ यात्रु…
गण्डकी प्रदेशसभा बैठक कृषि मन्त्रालयको सभाकक्षमा बस्ने
गण्डकी, २० असोज :‘जेनजी’ आन्दोलनका क्रममा गण्डकी प्रदेशसभा भवन क्षतिग्रस्त बनेपछि स्थगित भएको प्रदेशसभा बैठक आगामी बुधबार दिउँसो १ बजे कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयको सभाकक्षमा बस्ने भएको छ…
मनसुन बाहिरिन सुरु
काठमाडौँ, २० असोज : जल तथा मौसम विज्ञान विभागले आजदेखि मनसुन बाहिरिन सुरु गरेको जानकारी गराएको छ । आज यस वर्षको मनसुन नेपालको सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेशलगायत लुम्बिनी प्रदेशको पश्चिमी…
गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ जनाको उद्धार
काठमाडौँ, २० असोज : रसुवा जिल्लाको गोसाइँकुण्ड क्षेत्रमा पदयात्रामा गएका १२ यात्रीको नेपाली सेनाले उद्धार गरेको छ । सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयकाअनुसार गोसाईंकुण्ड–५ बाट पदयात्रीको उद्धार गरी स्याफ्रुवेशी ल्याइएको…
प्रकोपमा पानीजन्य रोगहरुबाट सुरक्षित रहन विज्ञको आग्रह
काठमाडौँ, २० असोज : अविरल वर्षाका कारण हाल देशका विभिन्न स्थानमा बाढी, पहिरो र डुबानले जनधनको व्यापक क्षति पु¥याएको छ । वर्षापछिको प्रकोपबाट प्रभावित मानिसको दैनिक जीवनयापन अस्तव्यस्त हुनपुगेको छ…
मनसुनजन्य विपद्मा परी ४६ जनाको मुत्यु, जनजीवन सामान्य बन्दै
काठमाडौँ, २० असोज : अविरल वर्षा, बाढी र पहिरोका कारण हालसम्म ४६ जनाको मृत्यु भएको छ भने पानी रोकिएकाले जनजीवन क्रमशः सामान्य बन्दै गएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण…
हिम आँधीले सगरमाथामा सयौँ पर्वतारोही फसे, उद्धार जारी
चिनियाँ राष्ट्रिय बिदाको समयमा सगरमाथाको ढलानमा भारी हिमपातका कारण सयौँ पर्वतारोहीहरू फसेका छन् । उद्धारकर्ताहरूले उनीहरूलाई मद्दत गरिरहेका छन् । चिनियाँ राज्य मिडिया सिसिटिभीका अनुसार करिब ३५० जना पर्वतारोही टिङ्गरी…
बेनिघाट–लार्के सडकको पहिरो हटाइयो
गोरखा, २० असोज : बेनिघाट–लार्के सडकखण्डमा खसेको पहिरो हटाइएको छ । पहिरोका कारण अवरुद्ध उक्त सडक हाल सञ्चालनमा आएको छ । अत्यधिक वर्षाका कारण बेनिघाट–लार्के सडकखण्डको खानीवेशीमा पहिरो खसेपछि यातायातका…
सेनाको हेलिकाेप्टरबाट चार जना गर्भवतीकाे उद्धार
पाँचथर, २० असोज : इलाममा बाढी पहिरोमा फसेर पैदल मार्गबाट उद्धार गर्न नसकिएका व्यक्तिको आज बिहानैदेखि नेपाली सेनाको हेलिकाेप्टरबाट उद्धार गरिरहेको छ । इलाम जिल्ला माइजोगमाई गा.पा. ५ शिरसिरेबाट विद्या…
१० प्रान्तमा आपतकालपछि इक्वेडरमा राष्ट्रपति नोबोआको पक्ष–विपक्षमा र्याली
इक्वेडरका राष्ट्रपति डेनियल नोबोआले १० प्रान्तमा आपत्कालीन अवस्था घोषणा गरेपछि आइतबार राजधानी क्विटोमा उहाँका पक्षमा र विपक्षमा हजारौँ प्रदर्शनकारी सडकमा उत्रिएका छन् । देशको सबैभन्दा ठूलो आदिवासी सङ्गठनले डिजेलमा अनुदान…
लोकप्रिय
कर्णाली करिडोर : छारेभिरको पहिरो पन्छाउन सकस
असोज ०६, २०८३
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
सङ्घीय संसद्का दुवै सदनको बैठक बस्दै
असोज ०५, २०८३






