हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस मनाइँदै

 माघ ३०, २०८२

काठमाडौँ, २९ माघः आज हिंसात्मक उग्रवाद रोकथामसम्बन्धी अन्तरराष्ट्रिय दिवस हो । हिंसात्मक उग्रवादसँगवविरुद्ध चेतना विस्तार र अन्तरराष्ट्रिय सहकार्य सुदृढी बनाउने उद्देश्यका साथ यो दिवस विश्वका विभिन्न मुलुकमा मनाइँदै छ ।…

आजका लागि विदेशी मुद्राको विनिमय दर

 माघ ३०, २०८२

काठमाडौँ, २९ माघः नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ८३ पैसा र बिक्रीदर १४५ रुपैयाँ ४३…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 माघ ३०, २०८२

काठमाडौँ, २९ माघः कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ७०, गोलभेँडा सानो (लोकल)…

बालअधिकारका विषय घोषणापत्रमा समावेश गर्न अनुरोध

 माघ ३०, २०८२

काठमाडौँ, २९ माघः बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियानले बालअधिकारका विषयलाई आफ्ना घोषणापत्रमा समावेश गर्न सबै राजनीतिक दलसमक्ष अनुरोध गरेको छ । अभियानले बालअधिकारको रक्षासँग सम्बन्धित विषयलाई घोषणापत्रमा समावेश गर्न ध्यानाकर्षण…

एचपिभी खोप लगाएपछि हर्षित किशोरीहरू

 माघ २६, २०८२

नारायणगढ (चितवन), २५ माघः चितवनको भरतपुर महानगरपालिका–१० स्थित नारायणी नमूना माध्यमिक विद्यालयमा आइतबार ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) विरुद्धको खोप लगाएपछि हर्षित किशोरीहरू। तस्बिरः सनद अधिकारी /रासस

‘कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक छ’

 माघ २६, २०८२

काठमाडौँ, २५ माघः वन तथा वातावरणमन्त्री माधवप्रसाद चौलागाईंले कार्बन व्यापारमा निजी क्षेत्रको सहभागिता बढाउन आवश्यक पर्ने नीतिनियम निर्माणमा सरकार सहयोग गर्न तयार रहेको बताउनुभएको छ । उहाँले कार्बन व्यापारमा सरकारसँगै…

आहा रारा पोखरा गोल्ड कप माघ २७ देखि, प्रतियोगिताको तयारी अन्तिम चरणमा

 माघ २६, २०८२

कास्की, २५ माघः मोफसलको प्रतिष्ठित राष्ट्रिय तथा अन्तरराष्ट्रिय अन्तर क्लब आमन्त्रित आहा रारा पोखरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही माघ २७ देखि आगामी फागुन ९…

आहारा खाँदै गिद्ध

 माघ २६, २०८२

मध्यविन्दु(नवलरासी), २४ माघः नवलपरासी(बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका-११ पिठौलीमा रहेको जटायु रेष्टुरेन्टमा आहारा खादै गरेका गिद्धको बथान । यहाँ मरेका पशु चौपाया ल्याएर गिद्धका लागि आहारा व्यवस्थापन गर्ने गरिन्छ । तस्बिरः…

निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध

 माघ २६, २०८२

काठमाडौँ, २४ माघः सरकारले आसन्न निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाएको छ । गृह मन्त्रालयका प्रवक्ता एवं सहसचिव आनन्द काफ्लेले आगामी फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा ड्रोनको प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय…

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङमा

 माघ २६, २०८२

पाँचौँ राष्ट्रिय स्की प्रतियोगिता मुस्ताङमा सम्पन्न भएको छ । नेपाल स्की सङ्घको आयोजनामा आज सम्पन्न अल्पाइन स्कीअन्तर्गत पुरुषतर्फको सिनियर स्की प्रतियोगितामा रसुवाका छेवाङ मिङ्गुर तामाङ र जुनियर अल्पाइन स्की प्रतियोगितातर्फ…