राजनीति
प्रधानमन्त्रीले मुख्यमन्त्रीहरूसँग भर्चुअल संवाद गर्नुहुँदै
काठमाडौँ, २५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रवार) सातै प्रदेशका मुख्यमन्त्रीसँग भर्चुअल संवाद गर्नुहुने भएको छ । उहाँले आज दिउँसो १ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको एक्सन रुमबाट…
विकास–निर्माणका परियोजना पूरा गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता
काठमाडौँ, २५ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले विकास–निर्माणका परियोजना पूरा गरेरै छाड्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । साथै उहाँले तिनलाई निर्धारित समयमा सम्पन्न गर्नु सरकारको प्राथमिकता भएको बताउनुभएको छ…
स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा मुख्यमन्त्री पाण्डेको जोड
सुलीकोट, २४ माघ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले स्थानीय उत्पादनलाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभएको छ। पालुङटार नगरपालिका–५ माँझटार ठाँटीपोखरीमा सुरु भएको लिगलिग पालुङटार महोत्सव २०८१ को बिहीबार उद्घाटन गर्नुहुँदै…
अध्यादेशबाट शासन गर्ने क्रम रोकिनुपर्छ : सांसद पुन
काठमाडौँ, २४ माघ : नेकपा (माओवादी केन्द्र) का उपमहासचिव एवं सांसद वर्षमान पुनले अध्यादेशबाट शासन गर्ने क्रम रोक्न माग गर्नुभएको छ । प्रतिनिधिसभाको आजको विशेष समयमा उहाँले संसद्का समितिमा छलफलमा…
रविलाई ५४ लाख धरौटीमा छाड्न चितवन जिल्ला अदालतको आदेश
चितवन, २४ माघ : चितवन जिल्ला अदालतले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई ५४ लाख रुपियाँ धरौटीमा छाड्न आदेश दिएको छ । बिहीबार चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको एकल…
प्रेम विवाह गरेका नेहा र सत्येन्द्रको सुरक्षा सरकारले गर्छ : गृहमन्त्री लेखक
काठमाडौं, २४ माघ : गृहमन्त्री रमेश लेखकले प्रेम विवाह गरेका सर्लाहीको बरहथवाका नेहा रौनियार र सत्येन्द्र रामको सुरक्षा सरकारले गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । बिहीबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक…
प्राप्त अधिकार कार्यान्वयनका लागि संविधान संशोधन’ : उपप्रधानमन्त्री सिंह
काठमाडौं, २४ माघ : उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले प्राप्त अधिकार कार्यान्वयनमा सहजीकरणका लागि संविधान संशोधन आवश्यक रहेको बताउनुभएको छ । आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानको २४ औं…
नेपाललाई आइटी हब बनाउन नीति निर्माण गर्न सरकार तयार : सञ्चारमन्त्री गुरुङ
काठमाडौं, २४ माघ : सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले नेपाललाई आइटी हब बनाउन आवश्यक नीति, कानुन र पूर्वाधार निर्माण गर्न सरकार तयार रहेको बताउनुभएको छ । बिहीबार काठमाडौंमा आयोजना…
आजै अध्यादेश पारित हुन्छः कांग्रेस
काठमाडौं, २४ माघ : सत्तारुढ दल नेपाली कांग्रेसले सरकारले जारी गरेको अध्यादेशको समर्थन गरेको छ । बिहीबार नयाँ बानेश्वरमा बसेको पार्टीको संसदीय दलको बैठकले अध्यादेशको समर्थन गर्ने निर्णय गरेको हो…
लामिछानेसहितको मुद्दामा दोस्रो दिनको बहस सुरु
चितवन, २४ माघ : साहारा चितवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको रकम हिनामिना गरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सभापति रवि लामिछानेको मुद्दामा आज दोस्रो दिनको थुनछेक बहस सुरु भएको छ…
लोकप्रिय
बालेन-रवि सहयात्राले निर्वाचन सुनिश्चित भएको छ
पुष २६, २०८२
जनकपुरधामका ८० प्रतिशत परिवार खानेपानी पहुँच बाहिर
पुष २६, २०८२
कञ्चनपुरमा तोरीखेती विस्तार हुँदै
पुष २६, २०८२
थारू समुदायको ‘ढुम्री’ नाच लोप हुँदै
पुष २७, २०८२






