राजनीति

मधेस प्रदेशसभाको बैठक आज बस्दै, सङ्कल्प प्रस्तावमाथि छलफल हुने

 फागुन १०, २०७८

जनकपुर, फागुन १० : मधेस प्रदेशको प्रदेशसभा बैठक आज बस्ने भएको छ । प्रदेशसभा सचिवालयका अनुसार आज दिउँसो २ बजे बस्ने प्रदेशसभाको बैठकमा अघिल्लो बैठकमा सरकारद्वारा प्रस्तुत प्रदेश प्रहरी ऐन…

एमसिसीमा सहमति खोज्न सत्ता गठबन्धन दलका शीर्ष नेताको पहल

 फागुन १०, २०७८

काठमाडौँ, फागुन १० : सत्ता साझेदार दलका शीर्ष नेताहरू अमेरिकी अनुदान सहायता मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) कम्प्याक्ट संसद्बाट अनुमोदन गर्ने विषयमा बृहत् परामर्शमा जुट्नुभएको छ । प्रधानमन्त्री एवं नेपाली काँग्रेसका सभापति…

स्थानीय तह निर्वाचनका लागि आयोगमा १० राजनीतिक दल दर्ता

 फागुन ०९, २०७८

काठमाडौं, फागुन ९ : स्थानीय तहको आगामी वैशाख ३० गते हुने निर्वाचन प्रयोजनका लागि १० राजनीतिक दलले निर्वाचन आयोगमा दल दर्ता गराएका छन् । आयोगले सोमबार फागुन ५ गतेदेखि हालसम्म…

सत्ताघटककै कार्यकर्ता एमसिसीविरुद्ध आन्दोलनमा उत्रिएकामा ओलीको आपत्ति

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठनबन्धनमा सहभागी दलका कार्यकर्ताले नै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्धको आन्दोलनका नाममा सडक भत्काएर सुरक्षाकर्मीमाथि आक्रमण…

जसपाको कार्यकारिणी समिति बैठक फागुन १३ गते बस्ने

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठक फागुन १३ गते बस्ने भएको छ । जसपाले पार्टीभित्र देखिएको आन्तरिक मतान्तरबारे निर्णय लिन फागुन १३ गते बिहान…

नेकपा एकीकृत समाजवादीले एमसिसीको विपक्षमा मतदान गर्ने

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले प्रतिनिधिसभामा पेस भएको एमसिसी परियोजना सम्झौताको विपक्षमा मतदान गर्ने भएको छ । महासचिव वेदुराम भुसालले आज जारी गर्नुभएको वक्तव्यमा पार्टीले…

नेपाल बार एसोसिएशनको निर्वाचन आगामी चैत १९ गते

 फागुन ०९, २०७८

काठमाडौं, फागुन ९ : नेपाल बार एसोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन आगामी चैत १९ गते हुने भएको छ । बारले आज सार्वजनिक गरेको कार्यतालिकामा २५ सदस्यीय नयाँ कार्यसमितिका लागि निर्वाचन…

स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ९५ करोड २९ लाख बजेट स्वीकृत

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि रु आठ अर्ब ९५ करोड २९ लाख चार हजार बजेट स्वीकृत गरेको छ । आयोगको आजको बैठकले विगतमा गर्दै…

निर्वाचनमा केन्द्रित हुन अध्यक्ष प्रचण्डको सर्कुलर

 फागुन ०९, २०७८

काठमाडौं, फागुन ९ : नेकपा (माओवादी केन्द्र)ले सबै पार्टी पङ्क्तिलाई स्थानीय तह निर्वाचनको तयारीमा जुट्न निर्देशन दिएको छ । अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक सर्कुलरमार्फत स्थानीय तहको निर्वाचनको प्रक्रियामा जुट्न र…

एमसिसीको यथार्थबारे जनताले जानकारी पाइसके: कांग्रेस प्रवक्ता महत

 फागुन ०९, २०७८

काठमाडौँ, फागुन ९: नेपाली कांग्रेसका प्रवक्ता डा. प्रकाशशरण महतले संयुक्त राज्य अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) सम्बन्धमा भ्रम फैलाइएको भन्दै अब जनताले त्यसको यथार्थ जानकारी पाइसकेको बताउनुभएको छ ।…