राजनीति

मेरो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्छु- ओली

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो बाँकी जीवन देश र जनताप्रति समर्पित गर्ने बताउनुभएको छ । अध्यक्ष ओलीको आज परेको…

अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले असर पर्नसक्छ – प्रधानमन्त्री देउवा

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : प्रधानमन्त्री एवं रक्षामन्त्री शेरबहादुर देउवाले देशको संवेदनशील भू-राजनीतिक अवस्थितिका कारण अन्तर्राष्ट्रिय र क्षेत्रीय सुरक्षा वातावरणमा आएको सानो परिवर्तनले समग्र सुरक्षा क्षेत्रमा असर पर्ने भएकाले सचेत रहन…

लोकतान्त्रिक समाजवादी पार्टी संसदीय दलले एमसिसीबारे निर्णय गर्ने अधिकार अध्यक्ष ठाकुरलाई दियो

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११: लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलले अमेरिकी सहयोग अनुदान सहायता सम्झौता (एमसिसी)का विषयमा निर्णय गर्ने अधिकार पार्टी अध्यक्ष महन्थ ठाकुरलाई दिएको छ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा…

बिहीबार बस्ने संसद् बैठकमा एमसिसीमाथि छलफल हुँदै

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसिसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावमाथि संसद्मा बिहीबारदेखि छलफल प्रारम्भ हुने भएको छ । प्रतिनिधिसभाको बिहीबार…

एमसिसीको विषयमा दोहोरो भूमिका खेल्नु हुँदैन : मन्त्री झाँक्री

 फागुन ११, २०७८

चितवन, फागुन ११ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले एमसिसीका विषयमा दोहोरो भूमिका खेल्न नहुने बताउनुभएको छ । आज यहाँ पत्रकारसँग कुराकानी गर्दै उहाँले सरकारमा बसेर एमसिसीको विषयमा दोहोरो भूमिका खेल्न…

कांग्रेसका सांसदलाई बिहीबारको बैठकमा अनिवार्य उपस्थितिका लागि निर्देशन

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन…

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एमाले अध्यक्ष ओलीसँग गृहमन्त्री खाँणको भेटवार्ता

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : संसद्मा टेबल गरिएको अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) अनुमोदन गर्नेलगायत विषयमा विचार–विमर्श गर्न गृहमन्त्री बालकृष्ण खाँणले आज बिहान सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र)का अध्यक्ष…

लोसपा संसदीय दलको बैठक बस्दै, एमसिसीका विषयमा छलफल हुने

 फागुन ११, २०७८

काठमाडौँ, फागुन ११ : लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) संसदीय दलको बैठक आज बस्दैछ । बबरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजेका लागि बैठक तय भएको छ । उक्त बैठकमा अमेरिकी अनुदान…

गृहमन्त्री खाँण र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

 फागुन ११, २०७८

काठमाडौं, फागुन ११ : गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । एमाले अध्यक्ष ओलीको निजी निवास बालकोटमा बुधबार बिहान भएको भेटमा…

एमसीसी परियोजना फिर्ता लैजान वामदेव गौतमको आग्रह

 फागुन १०, २०७८

काठमाडौं, फागुन १० : राष्ट्रिय सभाका सदस्य बामदेव गौतमले अमेरिकी सहयोग परियोजना एमसीसी फिर्ता लैजान अमेरिका सरकारलाई आग्रह गर्नुभएको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै उहाँले एमसीसी सम्झौताका कारण…