राजनीति
कांग्रेस धनुषाको जिल्ला अधिवेशन फागुन २० गते हुने
काठमाडौँ, फागुन १३ : नेपाली कांग्रेस धनुषाको जिल्ला अधिवेशन सरेको छ । आज यहाँ बसेको जिल्ला कार्यसमितिको बैठकले जिल्ला अधिवेशन फागुन २० गतेबाट सुरु गर्ने निर्णय गरेको जिल्ला सचिव विश्वेश्वर…
बालकोटमा देउवा र ओलीबीच भेटवार्ता सुरु, छलफल संसदबाट एमसिसी पारित गर्न केन्द्रित
काठमाडौँ, फागुन १३ : प्रधानमन्त्री शेरबहादुर देउवा र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच बालकोटस्थित ओली निवासमा भेटवार्ता सुरु भएको छ । नेपाली कांग्रेस र एमालेका नेताहरुबीच…
निर्वाचनमा केन्द्रित हुन एमाले अध्यक्ष ओलीको निर्देशन
काठमाडौँ, फागुन १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले सङ्गठन बिस्तारमा जुट्न र आसन्न निर्वाचनमा केन्द्रित हुन पार्टी कार्यकर्तालाई निर्देशन दिनुभएको छ । आज यहाँ आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै…
नेपालका लागि एमसिसी परियोजना अपरिहार्य छ: मन्त्री चौधरी
काठमाडौँ, फागुन १३ : खानेपानीमन्त्री उमाकान्त चौधरीले हाम्रो जस्तो मुलुकका लागि एमसिसी परियोजना अपरिहार्य र जरुरी रहेको बताउनुभएको छ । प्रेस युनियन कैलालीले आज धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले…
माओवादीले एमसीसीको विपक्षमा मतदान गर्छ : श्रेष्ठ
काठमाडौं, फागुन १३ : नेकपा (माओवादी) केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले पार्टीले एमसीसीको विपक्षमा मतदान गर्ने बताउनुभएको छ । अमेरिकी विकास सहायता मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी)को विषयमा पार्टीको महाधिवेशन र…
जसपा केन्द्रीय कार्यकारणी समितिको बैठक जारी
काठमाडौं, फागुन १३ : जनता समाजवादी पार्टी (जसपा)को केन्द्रीय कार्यकारणी समितिको बैठक जारी छ । ललितपुरको बालकुमारीमा बैठक जारी रहेको कार्यकारिणी सदस्य इस्तियाक राईले जानकारी दिनुभयो । बैठकमा संसद्मा टेबल…
गठबन्धन कायम राखेर एमसिसीलाई निष्कर्षमा पु-याउन माओवादी तयार
काठमाडौँ, फागुन १३ : नेकपा (माओवादी केन्द्र)ले सत्तारुढ गठबन्धनलाई कायम राख्दै अमेरिकी सहयोग परियोजना एमसिसी सम्झौतालाई निष्कर्षमा पु-याउनुपर्ने निर्णय गरेको छ । गठबन्धन नै कायम नरहने अवस्थामा भने पार्टीले नयाँ…
सहमतिमा मात्रै एमसिसी पास गर्नुपर्छ : नेपाल
धनगढी, फागुन १३ : नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले यथास्थितिमा एमसिसी पास नहुने बताउनुभएको छ । कैलालीको धनगढीमा युवासङ्घ नेपालको प्रथम सुदूरपश्चिम प्रदेश भेलालाई बिहीबार सम्बोधन गर्दै…
सत्तारुढ दल कांग्रेस र प्रतिपक्ष एमालेबीच छलफल सकारात्मक
काठमाडौँ, फागुन १३ : प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)बीच अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन ९एमसिसी० संसद्बाट अनुमोदन गर्ने सम्बन्धमा सकारात्मक छलफल भएको छ ।…
प्रतिनिधिसभाको बैठक आइतबार १ बजेसम्मका लागि स्थगित
काठमाडौँ, फागुन १३ : शुक्रबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सूचना टाँस गरी पर्सि फागुन १५ गते दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सचिवालयले बैठक बस्ने…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






