राजनीति
गठबन्धन पूरै समय रहन्छ, त्यसमा कुनै शंका छैन : प्रधानमन्त्री
काठमाडौँ, कात्तिक १८ : प्रधानमन्त्री शेरबहादुर देउवाले हालको सत्तारुढ दलहरुको गठबन्धन पूरै समय रहने बताउनुभएको छ । संयुक्त अधिराज्यको ग्लास्गोमा आयोजित जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसङ्घीय संरचना महासन्धिको पक्षराष्ट्रको २६औँ सम्मेलन…
एमालेको महाधिवेशन तयारी : उद्घाटन सत्रमा विदेशी पाहुनालाई निमन्त्रणा
काठमाडौँ, कात्तिक १७ : नेकपा (एमाले) ले दशौँ राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्रता दिएको छ भने उद्घाटन सत्रमा सहभागिताका लागि विदेशी पाहुनालाई निमन्त्रणा दिएको छ । सो पार्टीले पार्टीसँग भाइचारा तथा…
कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री शाहीद्वारा शपथ
सुर्खेत, कात्तिक १६ : कर्णाली प्रदेशका नवनियुक्त मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । साँझ प्रदेश प्रमुख गोबिन्दप्रसाद कलौनीले मुख्यमन्त्री शाहीलाई सपथ गराउनु भएको हो । निवर्तमान मुख्यमन्त्री…
प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरुद्वारा शपथ
विराटनगर, कात्तिक १६ : प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री राजेन्द्र राई र मन्त्रीहरुले पद तथा गोपनीयताको शपथ लिनुभएको छ । उहाँसँगै नवनियुक्त मन्त्रीहरुले पनि मंगलबार शपथ ग्रहण गर्नुभएको छ । प्रदेश…
प्रधानमन्त्री शेरबहादुर देउवा र नरेन्द्र मोदीबीच द्वीपक्षीय भेटवार्ता
ग्वास्गो, कात्तिक १६ : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय समकक्षी नरेन्द्र मोदीबीच बेलायतकाे स्कटल्याणडकाे ग्लास्गाेमा द्वीपक्षीय भेटवार्ता भएका छ । बेलायतको स्कटल्याण्डस्थित ग्लास्गो शहरमा आयोजित जलवायु परिवर्तनसँग सम्बन्धी विश्व सम्मेलनका क्रममा…
प्रदेश १ मा दलहरुबीच सहमति, छ सदस्यीय मन्त्रिपरिषद् गठन हुने
विराटनगर, कात्तिक १६ : प्रदेश १ मन्त्रिपरिपद विस्तारका लागि ठबन्धन दलमा सहमति जुटेको छ । सहमति अनुसार मुख्यमन्त्रीबाहेक चार मन्त्री र एक राज्यमन्त्रीले आज शपथ ग्रहण गर्नुहुने छ । दलहरुबीच आज…
तीन तहको निर्वाचनबारे राजनीतिक दलबीच छलफल भइरहेको छ : प्रचण्ड
काठमाडौं, कात्तिक १५ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी चुनावको प्रक्रियाबारे राजनीतिक दलहरुबीच छलफल भइरहेको बताउनुभएको छ । आइतबार राजधानीमा नेपाल राष्ट्रिय कर्मचारी संगठन…
माओवादी केन्द्रको वडा, पालिका र प्रदेश तहको कार्यतालिका संशोधन
काठमाडौं, कात्तिक २ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को राष्ट्रिय सम्मेलन सम्बन्धि वडा र पालिका तहको पूर्वनिर्धारित कार्यतालिका संशोधन भएको छ । कोटेश्वरस्थित माओवादी केन्द्रको पार्टी कार्यालय पेरिसडाँडामा सोमबारदेखि…
माओवादी केन्द्रको स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलन केन्द्रित छलफल
काठमाडौं, कात्तिक १ : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को स्थायी समिति बैठकमा राष्ट्रिय सम्मेलनबारे केन्द्रित भएर छलफल भएको छ । केन्द्रको सोमबार बसेको स्थायी कमिटी बैठकमा आगामी राष्ट्रिय सम्मेलन,…
माओवादी केन्द्रको स्थायी समिति बैठक पेरिसडाँडामा शुरू
काठमाडौं, कात्तिक १ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी समितिको बैठक विहानदेखि पार्टी केन्द्रीय कार्यालय, पेरिसडाँडामा बसिरहेको छ । समसामयिक राजनीतिक घटनाक्रम, पार्टीको आगामी महाधिवेसनलगायतको विषयमा केन्द्रीत रहेर बैठक…
लोकप्रिय
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
युद्धको मारमा नेपाल र सार्कमा खेल्नसक्ने भूमिका
बैशाख २७, २०८२
आतङ्कित भारतीय स्पेशल रेलमार्फत् काश्मिर छोड्दै
बैशाख २७, २०८२