राजनीति
‘स्थानीय तहले नै आवश्यकताअनुसार गठबन्धन गर्न सक्छ’
काठमाडौँ, फागुन २० : नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले पार्टीको केन्द्रीय तहको निर्णयले स्थानीय तहमा गठबन्धन हुन नसक्ने बताउनुभएको छ । पार्टीका संस्थापक नेता एवं पूर्वप्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको ११औँ…
राष्ट्रियसभाको चार वर्ष : सोचे जस्तो यहाँ हुँदो रहेनछ…
काठमाडौं, फागुन २० : राष्ट्रियसभा उपाध्यक्ष शशीकला दाहालले प्रतिनिधिसभामा उत्पन्न राजनीतिक विवादले राष्ट्रियसभाको बैठक प्रभावित हुनुहुँदैन भन्ने आफ्नो मान्यता रहेको बताउनुभएको छ । आफ्नो कार्यकालको उपलब्धिबारे रासससगँ कुराकानी गर्दै उहाँले…
संसद् सञ्चालनमा सहयोगी बन्न एमालेलाई सत्तारूढ गठबन्धन दलको आग्रह
काठमाडौँ, फागुन २० : सत्तारूढ गठबन्धनले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)लाई अवरुद्ध संसद् सुचारु गर्नका लागि सहयोगी भूमिका निर्वाह गर्न आग्रह गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकले…
माओवादी केन्द्रीय समितिको बैठक दिउँसो १ बजे सारियाे
काठमाडौं, फागुन २० : सत्ता साझेदार दल नेकपा (माओवादी केन्द्र) को केन्द्रीय कार्यसमितिको बिहान ११ बजे तय भएको बैठक दिउँसो १ बजे सरेको केन्द्रीय कार्यालयले जनाएको छ । माओवादीको पदाधिकारी एवम्…
मतदाता नामावलीमा दाबी विरोध आजदेखि
काठमाडौँ, फागुन २० : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन, २०७९ का लागि मतदाता नामावलीमा आजदेखि दाबी विरोध आह्वान गरेको छ । नामावली अद्यावधिक कार्यक्रमअन्र्तगत दाबी विरोधका लागि आयोगले सात दिनको समयसीमा तोकेको…
स्थानीय तह निर्वाचनका लागि आठ अर्बको सुनिश्चितता
काठमाडौँ, फागुन १९ : स्थानीय तह निर्वाचनका लागि आठ अर्ब ११ करोड रुपैयाँ बजेटको सुनिश्चितता प्राप्त भएको निर्वाचन आयोगले जनाएको छ । निर्वाचन आयोगमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता शालिग्राम…
व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : महासचिव पोखरेल
गोदावरी, फागुन १९ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार…
राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह
बनेपा, फागुन १९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज…
सत्ता गठबन्धनको बैठक सम्पन्न : एमसीसी कार्यान्वयनका विषयमा छलफल
काठमाडौं, फागुन १९ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको बैठक सम्पन्न भएको छ । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमाेदनपछि बसेकाे पहिलाे गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनकाे विषयमा छलफल भएको छ…
संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह
काठमाडौँ, फागुन १९ : सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
कृषि पर्यटनबाट समृद्धिको अभियानमा लमजुङको पुमा गाउँ
असोज ०८, २०८३






