राजनीति

पार्टीहरुमा आन्तरिक लोकतन्त्रको खाँचो छ : युवा नेता

 फागुन १७, २०७८

काठमाडौं, फागुन १७ : प्रमुख तीन राजनीतिक दलका युवा नेताले राजनीतिक दलहरुभित्रै आन्तरिक लोकतन्त्रको खोजी गर्न, राजनीतिमा सीमित वर्गको हालिमुहाली हुने प्रवृत्ति अन्त्य गर्न र राजनीतिलाई पेशाको रुपमा लिने परिपाटी अन्त्य…

राप्रपा केन्द्रीय कार्यसमिति बैठक बुधबार

 फागुन १७, २०७८

काठमाडौँ, फागुन १७ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को केन्द्रीय कार्यसमितिको बैठक यही फागुन १८ र १९ गते काठमाडौँमा बस्ने भएको छ । बैठकमा समसामयिक राजनीतिक घटनाक्रम, देशभर सङ्गठन विस्तारको अवस्था,…

पाँच दलीय सत्ता गठबन्धनबाट बाहिरियो राष्ट्रिय जनमोर्चा

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : पाँच दलीय सत्ता गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ ।  जनमोर्चाको सोमबार बसेको सचिवालय बैठकले गठबन्धनबाट अलग हुने निर्णय गरेको पार्टी अध्यक्ष चित्रबहादुर केसीले बताउनुभयो । ‘हामी विगतमा…

छिमेकी मुलुकविरुद्ध नेपाली भूमि प्रयोग हुन दिन्नौं : सरकार

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : सरकारले छिमेकी देशहरू भारत र चीनसहित कुनै पनि मित्र राष्ट्रविरुद्ध आफ्नो भूभाग प्रयोग हुन नदिनेमा नेपाल प्रतिबद्ध रहेको जनाएको छ । सोमबार बसेको मन्त्रिपरिषद्‍को बैठकले अमेरिकाको…

चैत १५ अघि नै कर्मचारी सरुवा र पदस्थापन गर्न आयोगकाे निर्देशन

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : निर्वाचन आयोगले आगामी चैत १५ गतेअघि संघ प्रदेश र स्थानीय तहमा कामका लागि खटिएका कर्मचारीलाई आफू पदाधिकार रहेकै कार्यालयमा फिर्ता गर्न सरकारलाई निर्देशन दिएको छ ।…

स्थानीय निर्वाचनमा करिब दुई करोड मतपत्र छाप्ने आयोगको तयारी

 फागुन १६, २०७८

काठमाडौँ, फागुन १६ : निर्वाचन आयोगले आगामी स्थानीय तह निर्वाचनका लागि करिब दुई करोड मतपत्र छपाउने तयारी गरेको छ । मतपत्रका लागि आवश्यक कागज खरिद गर्न आपूर्तिकर्ता कम्पनीसँग आइतबार नै…

कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने

 फागुन १६, २०७८

कैलाली, फागुन १६ : नेपाली कांग्रेस कैलालीको सभापतिका लागि पुनः मतदान हुने भएको छ । जारी १४औँ अधिवेशनमा सभापतिका कुनै पनि उम्मेदवारले ५१ प्रतिशत मत प्राप्त गर्न नसकेपछि पुनः मतदान…

एमसिसीसम्बन्धी भ्रम र अन्योल समाप्त भएका छन् : प्रवक्ता महत

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाशशरण महतले अमेरिकी सहयोग मिलेनियम च्यालेञ्ज कर्पाेरेशन (एमसिसी) व्याख्यात्मक घोषणासहित संसद्बाट अनुमोदन भएसँगै यससम्बन्धी भ्रम र अन्योल समाप्त भएको बताउनुभएको छ ।…

‘व्याख्यात्मक घोषणासहित एमसिसी अनुमोदनसँगै मुलुक दुर्घटनाबाट बच्यो’

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनताको सङ्घर्षको क्रममा प्राप्त राजनीतिक उपलब्धिको रक्षा गर्न प्रतिनिधिसभाबाट व्याख्यात्मक घोषणासहित एमसिसी सम्झौता अनुमोदन गर्ने उपायको खोजी गरिएको स्पष्ट…

स्थानीय तह निर्वाचनमा ८० दलले भाग लिने

 फागुन १६, २०७८

काठमाडौं, फागुन १६ : स्थानीय तह निर्वाचनमा सहभागी हुन ८० वटा राजनीति दलले निर्वाचन आयोगमा निवेदन दिएका छन् । आगामी वैशाख ३० गते सम्पन्न हुने स्थानीय तह निर्वाचनमा भाग दिन ८०…