राजनीति

व्याख्यात्मक घोषणाको नाममा जनतामाथि भ्रम छरियो : महासचिव पोखरेल

 फागुन १९, २०७८

गोदावरी, फागुन १९ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले एमसिसीको व्याख्यात्मक घोषणाले जनतामाथि भ्रम छरेको आरोप लगाउनुभएको छ । प्रेस चौतारी नेपाल कैलाली शाखाद्वारा आज धनगढीमा आयोजित पत्रकार…

राष्ट्र र जनतालाई केन्द्रमा राखेर काम गर्नुपर्छ : नेता सिंह

 फागुन १९, २०७८

बनेपा, फागुन १९ : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले सङ्घीय संसद्बाट एमसिसी अनुमोदन भइसकेको अवस्थामा सबै पार्टीले राष्ट्र र जनतालाई केन्द्रबिन्दुमा राखेर काम गर्नुपर्ने बताउनुभएको छ । काभ्रेपलाञ्चोकको धुलिखेलमा आज…

सत्ता गठबन्धनको बैठक सम्पन्न : एमसीसी कार्यान्वयनका विषयमा छलफल

 फागुन १९, २०७८

काठमाडौं, फागुन १९ : प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धनको  बैठक सम्पन्न भएको छ । मिलिनियम च्यालेन्ज कर्पाेरेसन (एमसीसी) संसदबाट अनुमाेदनपछि बसेकाे पहिलाे गठबन्धनको बैठक मूलतः एमसीसी कार्यान्वयनकाे विषयमा छलफल भएको छ…

संसद् अवरोध हटाउन सत्ता गठबन्धनद्वारा प्रतिपक्षी दललाई आग्रह

 फागुन १९, २०७८

काठमाडौँ, फागुन १९ : सत्तागठबन्धन दलहरुले संसद्को अवरोध हटाउन प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)लाई आग्रह गरेका छन् । आज प्रधानमन्त्री निवास बालुवाटारमा भएको गठबन्धनमा रहेका चार दलका शीर्ष नेताको बैठकले…

स्थानीय निर्वाचन बजेट : आयाेगले माग्याे, गृह र रक्षा छलफल गर्दै

 फागुन १९, २०७८

काठमाडौं, फागुन १९ : वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि अर्थ मन्त्रालयले तीन निकायका लागि बजे व्यवस्थापन गर्नुपर्ने भएको छ। अर्थ मन्त्रालयले निर्वाचनका लागि निर्वाचन आयोग, गृह मन्त्रालय…

संसद् अवरोधले लज्जाबोध भयोः गठबन्धन दल

 फागुन १८, २०७८

लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताहरुले सर्वोच्च अदालतमा विचाराधीन विषयमा संसद्मा कुरा उठाउन नपाइने कानुनी…

राष्ट्रिय सभाका नवनिर्वाचित १९ सदस्यको शपथ शनिबार

 फागुन १८, २०७८

काठमाडौं, फागुन १८ : राष्ट्रिय सभाका नवनिर्वाचित सदस्यको शपथ ग्रहण शनिबार हुने भएको छ। संघीय संसद्‍ सचिवालयले सूचना जारी गर्दै नवनिर्वाचित सदस्यको शपथ ग्रहणको कार्यक्रम सार्वजनिक गरेको हो । शनिबार…

बारम्बारको संसद् अवरोधले लज्जाबोध भयो : गठबन्धन दल

 फागुन १८, २०७८

काठमाडौं, फागुन १८ : लामो समयदेखि प्रतिनिधिसभा अवरुद्ध हुँदा लज्जाबोध भएको सत्ताघटक दलहरुले बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकपछि पत्रकारसँग कुरा गर्दै सत्तारूढ दलका नेताहरुले सर्वाेच्च अदालतमा विचाराधीन विषयमा संसद्मा…

राप्रपा नेपालले गर्‍यो १६ केन्द्रीय पदाधिकारीको मनोनयन

 फागुन १८, २०७८

काठमाडौं, फागुन १८ : कमल थापाले राप्रपा नेपालका १६ केन्द्रीय पदाधिकारीको मनोनयन गर्नुभएको छ। बुधबार अध्यक्ष थापाले पार्टी विधान अनुसार ६ उपाध्यक्ष, चार महामन्त्री र ६ जना सहायक महामन्त्री मनोनयन…

परराष्ट्र मन्त्री नेतृत्वको प्रतिनिधिमण्डल अन्तालियाको डिप्लोमेसी फोरममा सहभागी हुने

 फागुन १८, २०७८

काठमाडौं, फागुन १८ : सरकारले परराष्ट्रमन्त्री नारायण खड्का नेतृत्वमा टर्कीको अन्तालियामा हुने अन्तालिया डिप्लोमेसी फोरममा सहभागी हुने प्रतिनिधिमण्डल गठन भएको छ । सरकारले अन्तालियामा हुने डिप्लोमेसी फोरम र अङ्कारामा हुने…