राजनीति
नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्छ : खनाल
भादगाउँ, फागुन २८ : नेकपा (एकीकृत समाजवादी)का नेता झलनाथ खनालले युक्रेनबाट पाठ सिकेर सबै छिमेकीसँग नेपालले समदूरीमा रहेर परराष्ट्र नीति अँगाल्नुपर्ने बताउनुभएको छ । नेकपा (एकीकृत समाजवादी) भक्तपुर नगर समितिले…
टोलटोलमा सङ्गठन विस्तार गरौँ : महासचिव पोखरेल
काठमाडौँ, फागुन २८ : नेकपा (एमाले)का महासचिव शङ्कर पोखरलले सङ्गठनको सामथ्र्य निर्माणका लागि टोलटोलमा सङ्गठन विस्तार गर्न आवश्यक रहेको बताउनुभएको छ । स्थानीय तह निर्वाचन केन्द्रित आज यहाँ आयोजित पार्टी…
वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख सरावगी एमालेमा प्रवेश
वीरगञ्ज, फागुन २८ : वीरगञ्ज महानगरपालिकाका नगरप्रमुख विजयकुमार सरावगी नेकपा एमाले पार्टीमा प्रवेश गर्नु भएको छ । अहिलेको जनता समाजवादी पार्टी तत्कालिन संघीय समाजवादी फोरम नेपालबाट निर्वाचित मेयर सरावगी अहिले केन्द्रीय…
जसपा संघीय परिषद् बैठकमा अध्यक्ष भट्टराईको प्रतिवेदनमाथि छलफल
काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टी (जसपा) को सङ्घीय परिषद्को एक दिवसीय बैठक राजधानीमा जारी छ । जसपाको सङ्घीय परिषद्का अध्यक्ष डा. बाबुराम भट्टराईको अध्यक्षतामा भइरहेको बैठकमा उहाँले प्रस्तुत गर्नुभएको…
नेकपा (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार छ : मन्त्री आले
गोदावरी, फागुन २८ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आगामी स्थानीय तहको निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) एक्लै चुनाव लड्न तयार रहेको बताउनुभएको छ । आज धनगढी विमानस्थानमा…
माओवादीले इतिहासमा डरलाग्दो धम्की झेलेको छ : प्रचण्ड
काठमाडौं, फागुन २८ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी र आफूले देशका लागि संघर्ष गर्दा डरलाग्दो धम्की झेलेको बताउनुभएको छ। शनिबार नुवाकोटको विदुरमा आयोजित स्वर्गीय नेता…
निर्वाचनमा स्वतन्त्र र निष्पक्ष भएर काम गर्नुस् : अध्यक्ष ओली
काठमाडौं, फागुन २८ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा राष्ट्रसेवक कर्मचारीलाई स्वतन्त्र र निष्पक्ष भएर काम गर्न सुझाव दिनुभएको छ ।…
एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका रहँदैन : अध्यक्ष लिङ्देन
सुर्खेत, फागुन २८ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रप)का अध्यक्ष राजेन्द्र लिङदेनले एमसीसी कार्यान्वयनमा राप्रपाको कुनै पनि भूमिका नरहने बताउनुभएको छ । शनिबार सुर्खेत विमानस्थलमा आयोजना गरिएको पत्रकार सम्मेलनमा उहाँले एमसीसी ठिक…
नेपाली काँग्रेस धनुषा सभापतिमा पजियार निर्वाचित
ढल्केवर, फागुन २८ : नेपाली काँग्रेस धनुषा सभापतिमा योगेन्द्र पजियार निर्वाचित हुनुभएको छ । शुक्रबार जनकपुरधाममा सम्पन्न दोस्रो चरणको मतदानको अबेर रातिसम्म भएको मतगणना अनुसार पजियार ६८९ मतान्तरले सभापतिमा निर्वाचित हुनुभएको…
जसपा संघीय परिषद् बैठक सुरु
काठमाडौं, फागुन २८ : जनता समाजवादी पार्टीको संघीय परिषद् बैठक सुरु भएको छ । जसपाका कार्यकारिणी सदस्य इस्तियाक राईले थापागाउँस्थित एक ब्याङ्केटमा संघीय परिषद् बैठक सुरु भएको जानकारी दिनुभयो । बैठकमा…
लोकप्रिय
विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने
असोज ०९, २०८३
छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह
असोज ०९, २०८३
रोशी खोलाको जलसतहले खतराको तह पार गर्यो
असोज ०९, २०८३
अविरल वर्षाले बाढी प्रभावितको जनजीवन थप कष्टकर
असोज ०९, २०८३






