राजनीति

कैलालीमा पनि चुनावी सरगर्मी बढ्यो

 चैत ०७, २०७८

सुदूरपश्चिम, चैत ७ :आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कैलाली जिल्लामा चुनावी सरगर्मी बढ्न थालेको छ । चुनावको तयारीस्वरुप राजनीतिक दल बैठक, भेला, प्रशिक्षण, छलफल, अन्तक्र्रियामा केन्द्रित…

निर्वाचन मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिँदैनौं : ओली

 चैत ०७, २०७८

काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले निर्वाचनमा मतपेटिकालाई आँखाबाट ओझेल पर्न दिन नहुने बताउनुभएको छ । काठमाडौंको बबरमहलस्थित कार्की बैंक्वटमा सोमबार बिहान साढे १२…

साह्रै महङ्गो भयो निर्वाचन : पैसा नभए उम्मेदवारै बन्न गाह्रो

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : निर्वाचन कसरी जितिन्छ ? पैसाको बलमा वा एजेन्डाको लोकप्रियताले ? यतिबेला मात्र होइन, प्रायः सधैँ निर्वाचनका बेलामा उठ्ने प्रश्न वा सुरु हुने बहस हो यो ।…

कांग्रेसकै नेतृत्वमा विकास अभियान : पौडेल

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कांग्रेसको नेतृत्वमा मुलुकमा विकास निर्माणको अभियान थालनी भएको बताउनुभएको छ । कांग्रेस व्यास नगरसमिति वडा नम्बर ३ ले आज पार्टी…

एमाले पोलिटब्युरो बैठकमा उम्मेदवारको मापदण्ड र घोषणापत्रबारे छलफल हुने

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ छ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा…

एमाले पोलिट्ब्यूरो बैठकमा निर्वाचन केन्द्रीत छलफल हुने

 चैत ०७, २०७८

काठमाडौं, चैत ७ : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको पोलिट्ब्यूरो बैठक सोमबार बिहान ११ बजे बस्दैछ । काठमाडौंको बबरमहलस्थित एक बैंक्वटमा बस्ने उक्त बैठकमा आसन्न स्थानीय तहको चुनाव केन्द्रीत छलफल हुने…

एमाले उपाध्यक्ष पौडेल चीन प्रस्थान

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : ‘आर्थिक सहकार्य र सांस्कृतिक आदानप्रदान’ विषयक कार्यक्रममा भाग लिन नेकपा (एमाले) का उपाध्यक्ष विष्णुप्रसाद पौडेलको नेतृत्वको प्रतिनिधिमण्डल आज छिमेकी मुलुक चीन प्रस्थान गरेको छ । प्रतिनिधिमण्डलमा…

स्थानीय तह निर्वाचनमा केन्द्रीय नेतालाई उम्मेदवार बन्न विज्ञको सुझाव

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : स्थानीय तहका प्रमुख पदहरूमा राजनीतिक दलका केन्द्रीय स्तरका नेताले उम्मेदवारी दिन उपयुक्त हुने सुझाव विज्ञहरूको छ । स्थानीय तहका प्रमुख पद आकर्षणका केन्द्र बन्दै गएको भन्दै विज्ञहरूले त्यस्तो…

गणतन्त्र स्तम्भ निर्माणमा अझै अन्योल

 चैत ०७, २०७८

काठमाडौँ, चैत ७ : गणतन्त्र घोषणा भएको १३ वर्ष बित्न लाग्दा पनि गणतन्त्र स्तम्भको निर्माण भने अझै अन्योलमा छ । २०६५ जेठ १५ गते नेपाल सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा भएकोमा सरकारले गणतन्त्रको…

लोकतान्त्रिक शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्छ : नेपाल

 चैत ०६, २०७८

काठमाडौँ, चैत ६ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा संविधानको रक्षाका साथै लोकतान्त्रिक मूल्य र मान्यता संरक्षणका लागि क्रियाशील शक्तिबीच निर्वाचनमा तालमेल हुनसक्ने बताउनुभएको छ ।…