राजनीति
क्रान्तिकारी पार्टी निर्माणमा लागेका छौँ : प्रचण्ड
काठमाडौँ, चैत ६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आठौँ राष्ट्रिय महाधिवेशनपछि पार्टीलाई रुपान्तरण गरी क्रान्तिकारी बनाउने अभियान सुरु भएको बताउनुभएको छ । पार्टीको…
विदेशमा रहेका नेपालीले भोट हाल्ने कानुन बनाउन राजनीतिक दल प्रतिबद्ध
काठमाडौँ, चैत ६ : प्रमुख राजनीतिक दलहरूले विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकार प्रयोग गर्न दिनेगरी यथाशीघ्र कानुन बनाउने प्रतिबद्धता दोहो¥याएका छन् । उनीहरूले आसान्न संसदीय चुनावभित्र निर्वाचनसम्बन्धी एकीकृत ऐन र…
स्थानीय निर्वाचनलगायत छलफलका लागि एमाले पोलिटब्युरो बैठक बस्दै
काठमाडौँ, चैत ६ : स्थानीय तहको निर्वाचनको तयारीलगायत विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेकपा ९एमाले० को पोलिटब्युरो बैठक सोमबार काठमाडौँमा बस्दैछ । सो पार्टीको केन्द्रीय कार्यालयका सचिव डा भीष्म…
भारतका लागि नेपाली राजदूतमा डा. शङ्करप्रसाद शर्मा नियुक्त
काठमाडौँ, चैत ६ : राष्ट्रपति विद्यादेवी भण्डारीले डा.शङ्करप्रसाद शर्मालाई गणतन्त्र भारतका लागि नेपालको आवासीय राजदूतमा नियुक्त गर्नुभएको छ । नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले डा शर्मालाई उक्त…
चुनावी अभियान लिएर घरघरै पुग्न थाल्यो कांग्रेस
काठमाडौँ, चैत ६ : नेपाली कांग्रेस आगामी स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै विभिन्न चुनावी नारा लिएर जनताको घरदैलोमा पुग्न थालेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा…
हुम्लाको लिमीवासीले निर्वाचनअघि नै चुने वडाध्यक्ष र सदस्य
काठमाडौँ, चैत ६ : सिमकोट, हुम्लाको नाम्खा गाउँपालिकाको लिमीवासीले निर्वाचन अगाडि नै वडाध्यक्ष र सदस्यहरु चुनेका छन् । चीनसँग सीमा जोडिएको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीका जाङ, हल्जी र तिल गाउँका…
राजनीतिमा महिला सहभागिता बढाउन जोड
काठमाडौँ, चैत ६ : नेपालको संविधानले मुलुकका सबै क्षेत्रमा महिलाको सहभागिता सुनिश्चितता गर्न विभिन्न व्यवस्था गरे पनि अझै सबै क्षेत्रमा आवश्यक मात्रामा महिला सहभागिता हुन नसकेकाले राजनीतिमा महिला सहभागिता बढाउनुपर्नेमा…
कांग्रेस प्रदेश समितिमा १६ जना मनोनीत
काठमाडौँ, चैत ६ : नेपाली कांग्रेस बागमती प्रदेश कार्यसमितिमा १६ जना मनोनीत भएका छन् । पार्टीको विधान १३ (६) अनुसार प्रदेश कार्यसमितिका सभापति इन्द्रबहादुर बाँनियाले उनीहरुलाई आज मनोनयन गर्नुभएको हो…
निर्वाचन प्रचारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीको प्रयोग गर्न नपाइने
काठमाडौँ, चैत ६ : विगतका निर्वाचनमा दलहरुले प्रचारप्रसारका क्रममा विद्यालय, शिक्षक र विद्यार्थीलाई दुरुपयोग गरेका प्रशस्तै समाचार सञ्चारमाध्यममा आउँथे । त्यसबारे शिक्षामा कार्यरत नागरिक संस्था र शिक्षाविज्ञले ध्यानाकर्षणसहित पटक–पटक आवाज उठाउँथे…
माओवादी केन्द्रका प्रमुख सचेतक विष्ट निलम्बित
काठमाडौँ, चैत ६ : नेकपा (माओवादी केन्द्र) कर्णाली प्रदेशसभा दलका प्रमुख सचेतक ठम्मर विष्टलाई निलम्बन गरिएको छ । आफ्नो पदबाट राजीनामा बुझाएपछि प्रदेशसभा दलका नेता तथा पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको अध्यक्षतामा फागुन…
लोकप्रिय
हात्ती धपाउन लगाइएको तारको करेन्ट लाग्दा एक जनाको मृत्यु
साउन १३, २०८३
विद्युतीय तार व्यवस्थापन गर्न मन्त्री श्रेष्ठको निर्देशन
साउन १३, २०८३
सुनसरीको देवानगञ्ज घटनाप्रति ध्यानाकर्षण
साउन १३, २०८३
नेप्से परिसूचक सामान्य अङ्कले घट्यो
साउन १३, २०८३
अमेरिका र इजरायलले इरानमा आक्रमण रोक्ने सहमति : ट्रम्प
साउन १७, २०८३






