राजनीति

मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनमा खटिने प्रयोजनका लागि छनोट भएका मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नाम सार्वजनिक गरेको छ…

स्थानीय तह निर्वाचन : ‘घर–घर जाऔँ, कांग्रेस जिताऔँ’अभियान

 चैत १३, २०७८

चितवन, चैत १३ : नेपाली कांग्रेस चितवनले स्थानीय निर्वाचन २०७९ लक्ष्य गरी जिल्लाका सबै वडामा चुनावी अभियान सुुरु गरेको छ । जिल्लाका सात पालिकाका ९८ वडामा अभियान गरिएको हो ।…

स्थानीय तह निर्वाचन पर्यवेक्षणका लागि निवेदन दिन आह्वान

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : निर्वाचन आयोगले आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा पर्यवेक्षण गर्न चाहने राष्ट्रिय सङ्घसंस्थालाई निवेदन दिन आह्वान गरेको छ । निर्वाचनका क्षेत्रमा अनुभव, विज्ञता, दक्षता…

अन्तिम मतदाता नामावली प्रकाशन आज

 चैत १३, २०७८

काठमाडौँ, चैत १३ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ का लागि मतदाता नामावलीको अन्तिम सूची आइतबार प्रकाशन गर्दै छ । मतदाता नामावलीमा दाबी विरोधपछि मतदानका लागि योग्य मतदाताको सूची आयोगले प्रकाशन गर्न…

नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व : यादव

 चैत १२, २०७८

चन्द्रौटा, चैत १२ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले नागरिकलाई नागरिकता दिनु सरकारको दायित्व भएको बताउनुभएको छ । कपिलवस्तुको कृष्णनगरमा आज आयोजित पार्टीको भेला तथा पार्टी प्रवेश कार्यक्रममा…

एमसिसीका विषयमा छरिएको भ्रमका पछि नलाग्न सञ्चारमन्त्रीको आग्रह

 चैत १२, २०७८

इनरुवा, चैत १२ : सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) परियोजना विकास परियोजना भएको बताउनुभएको छ । नेपाली कांग्रेस क्षेत्र नं ४ सुनसरीले…

प्रधानमन्त्री देउवा र विदेशमन्त्री वाङबीच भेटवार्ता

 चैत १२, २०७८

काठमाडौं, चैत १२ : प्रधानमन्त्री शेरबहादुर देउवासँग चीनका राज्यपरिषद् सदस्य एवं परराष्ट्रमन्त्री वाङ यीले शिष्टाचार भेटवार्ता गर्नुभएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार साँझ एक घण्टा भएको भेटमा उहाँहरुबीच द्विपक्षीय आपसी हितका…

प्रतिगमनको खतरा अझै टरेको छैन : वरिष्ठ नेता श्रेष्ठ

 चैत १२, २०७८

गोरखा, चैत १२ : नेकपा (माओवादी केन्द्र) का वरिष्ठ नेता नारायणकाजी श्रेष्ठले देशमा प्रतिगमनको खतराको अझै टरी नसकेको बताउनुभएको छ । बारपाक सुलिकोट गाउँपालिकाको प्रशासकीय भवनको उद्घाटन कार्यक्रमलाई आज सम्बोधन…

सर्लाहीको धनकौलमा आगलागीबाट १३ घर जलेर नष्ट

 चैत १२, २०७८

सर्लाही, चैत १२ : सर्लाहीको दक्षिणी ग्रामीण भेगमा पर्ने धनकौल गाउँपालिका –५, पासवान बस्तीमा शनिबार दिउँसो आगलागी हुँदा १३ वटा घर जलेर नष्ट भएको छ । दिउँसो १ बजेपछि स्थानीय प्रदीप…

आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्छ : नेपाल

 चैत १२, २०७८

तम्घास, चैत १२ : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले आगामी निर्वाचनबाट देश र जनताले निकास पाउनुपर्ने बताउनुभएको छ । गुल्मीमा आज एकीकृत समाजवादीको जिल्लास्तरीय अगुवा कार्यकर्ता…