राजनीति

स्थानीय चुनाव : घरैपिच्छे उम्मेदवार

 चैत ३०, २०७८

कल्याणपुर, चैत ३० : स्थानीय तह निर्वाचन नजिकिँदै गर्दा यतिबेला घरैपिच्छे उम्मेदवार हुने चर्चा चलिरहेको छ । यसअघिका सबै निर्वाचनमा ‘भोट बैंक’ मात्र बन्ने गरेको सप्तरीका दलित बस्तीमा अहिले घरैपिच्छे उम्मेदवार…

नयाँ वर्ष मनाउन फर्कनेसँग मन्त्रीद्वारा नाकामै भलाकुसारी

 चैत ३०, २०७८

धनगढी, चैत ३० : सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री डा. रणबहादुर रावलले भारतबाट फर्किरहेका नेपालीसँग गौरीफन्टा नाकामा भलाकुसारी गर्नु भएको छ । विहानै नाका पुग्नुभएका मन्त्रीले नयाँ वर्ष तथा विसु…

राना थारु समुदायका अगुवा भन्छन्ः ‘पालिका हाक्न सक्षम छौँ’

 चैत ३०, २०७८

महेन्द्रनगर, चैत ३० : स्थानीय तहको निर्वाचनको मिति नजिकिएसँगै चुनावी माहोल तातिरहेका बेला कञ्चनपुरमा सबै वर्ग, समुदाय, जातजातिमा यसको रौनकताले छोएको छ । कञ्चनपुरका भूमिपुत्रका मानिने राना थारु समुदायका अगुवा…

मतदाता शिक्षा कार्यक्रमबारे अन्योल

 चैत ३०, २०७८

चितवन, चैत ३० : स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा…

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा देउवाको आग्रह

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । नेपालको संविधानको…

देशले के दियोभन्दा पनि के दिन सक्छौँ भन्ने भावना जागृत हुनुपर्छ : पौडेल

 चैत ३०, २०७८

दमौली, चैत ३० : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले देशले के दियोभन्दा पनि देशलाई के दिन सक्छौँ भन्ने भावना सबैमा जागृत हुुनुपर्ने बताउनुभएको छ । तनहुँको व्यास नगरपालिकाको ३०…

सत्ता गठबन्धन दलबीच चुनावी तालमेलको मापदण्ड तयार (यस्ता छन् सिट बाँडफाँटका ७ मापदण्ड)

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : सत्ता गठबन्धन पाँच दलले आसन्न स्थानीय तहको निर्वाचनमा चुनावी तालमेल गर्न विभिन्न सात आधार तय गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको गठबन्धन दलका शीर्ष…

तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन हुन्छ : प्रमुख आयुक्त

 चैत २९, २०७८

मोरङ, चैत २९ : निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले घोषित मितिमा स्थानीय पालिकाको निर्वाचन हुने बताउनुभएको छ । निर्वाचन आयोग, प्रेस काउन्सिल नेपाल र नेपाल पत्रकार महासङ्घद्वारा संयुक्त रूपमा…

मधेस प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य

 चैत २९, २०७८

जनकपुर, चैत २९ : मधेस प्रदेश प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य भएको छ । मधेस प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख हरिशङ्कर मिश्रले आज राति १२ बजेदेखि प्रदेशसभाको आठौँ अधिवेशन अन्त्य गर्नुभएको…

पार्टीले जनचाहनाअनुसार राजसंस्थाको विचार त्याग्यो : अध्यक्ष थापा

 चैत २९, २०७८

काठमाडौँ, चैत २९ : राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) नेपालका अध्यक्ष कमल थापाले जनताको भावना तथा चाहनाअनुसार पार्टीले राजसंस्थाको विचार त्यागेको बताउनुभएको छ । आज आयोजित एक कार्यक्रममा अध्यक्ष थापाले राजनीतिक…