राजनीति
छ पालिकामा गरी एक हजार ४८८ उम्मेदवार
ललितपुर, वैशाख १३ : ललितपुर जिल्लाका छ पालिकामा गरी जम्मा एक हजार ४८८ उम्मेदवारले उम्मेदवारी दर्ता गराएका छन् । ललितपुर महानगरपालिकामा प्रमुखमा १४ र उपप्रमुखमा १३ ले उम्मेदवारी दर्ता गराएका…
ललितपुरमा एक हजार ५१९ जनाद्वारा उम्मेदवारी दर्ता
ललितपुर, वैशाख १३ : यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि ललितपुरका महानगर, नगर र गाउँ पालिकामा प्रमुख, उपप्रमुख, वडाध्यक्ष र सदस्यमा कूल एक हजार ५१९ जनाको उम्मेदवारी…
मिक्वाखोला गाउँपालिकामा वडा सदस्यमा निर्विरोध
फुङ्लिङ, वैशाख १३ : ताप्लेजुङको मिक्वाखोला गाउँपालिका–५ को वडा सदस्यमा नेकपा (माओवादी केन्द्र) का उम्मेदवार सरिता गहते निर्विरोध निर्वाचित हुनुभएको छ । उहाँ दलित महिला सदस्यमा निर्विरोध निर्वाचित हुनुभएको हो…
कांग्रेसका प्रदेशसभा सदस्य मल्ल पार्टीबाट निष्कासित
काठमाडौँ, वैशाख १३ : नेपाली कांग्रेसले डडेल्धुराका निवर्तमान पार्टी सभापति एवं सुदूरपश्चिम प्रदेशसभा सदस्य कर्णबहादुर मल्ललाई पार्टीबाट हटाएको छ । उहाँलाई कांग्रेसको विधान, २०१७ (संशोधन सहित) विपरीत गतिविधि गरेको हुनाले…
श्रममन्त्री नेतृत्वको टोली बुधबार मलेसिया जाने
काठमाडौँ, वैशाख १३ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठ नेतृत्वको टोली बुधबार मलेसिया जाने भएको छ । मलेसियाका मानव संशाधनमन्त्री सरवनन मुरुगनको निमन्त्रणामा उहाँ चार दिने मलेसिया भ्रमणमा…
कांग्रेसको घोषणा पत्रमा पुरातात्विक सम्पदा स्थानीय सामग्रीबाटै निर्माण
काठमाडौँ, वैशाख १३ : नेपाली कांग्रेसले पुराना पाटीपौवा, मठमन्दिर, चैत्य गुम्बालगायत पुरातात्विक सम्पदालाई सोही स्वरुपमा स्थानीय सामग्रीबाट निर्माण गर्ने नीति लिएको छ । स्थानीय तहको निर्वाचनका लागि पार्टीले जारी गरेको…
संयम र धैर्यता एमालेको चरित्र होः अध्यक्ष ओली
काठमाडौँ, वैशाख १३ : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मनमोहन अधिकारीले छिन्नभिन्न भएको कम्युनिष्ट आन्दोलनलाई जोगाएको बताउनुभएको छ । मनमोहन अधिकारीको २३आँै स्मृति दिवसका अवसरमा मनमोहन स्मृति प्रतिष्ठानले आज…
तनहुँका १० जनप्रतिनिधि पुनः उम्मेदवार
दमौली, वैशाख १३ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि सोमबार नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र)लगायतका दलहरूले उम्मेदवारी दर्ता गराएका छन् । उम्मेदवार टुङ्ग्याउन सकस…
कञ्चनपुरका नौवटै पालिकामा उम्मेदवारी दर्ता
महेन्द्रनगर, वैशाख १२ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी)ले आआफ्ना उम्मेदवार चुनावी मैदानमा उतारेको छ…
स्थानीय तह निर्वाचन : देशभर एक लाख चार हजार उम्मेदवारी दर्ता
काठमाडौं, वैशाख १२ : स्थानीय तहको निर्वाचनका लागि आइतबार र सोमबार भएको उम्मेदवार मनोनयनको क्रममा सोमबार राति ११ बजेसम्म एक लाख चार हजार १२३ जनाको उम्मेदवारी परेको छ । निर्वाचन…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






