राजनीति

कांग्रेस घोषणापत्रः स्थानीय तहका शिक्षा क्षेत्रमा लगानी दोब्बर

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : नेपाली कांग्रेसले स्थानीय तहले सशर्त अनुदानबाहेकका शिक्षा क्षेत्रमा गरिएका लगानीलाई दोब्बर बनाउने भएको छ । आइतबार सार्वजनिक घोषणापत्रमा विद्यालयको योजना र प्रस्तावको आधारमा स्थानीय तहले आफ्नो…

कांग्रेस घोषणापत्र : प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : नेपाली कांग्रेसले प्रत्येक वडामा ‘एक वडा, एक खुला क्षेत्र’को अवधारणा अघि सारेको छ । कांग्रेसले सो अवधारणाअनुसार बालबालिकाका लागि खेल्ने स्थान, ज्येष्ठ नागरिकलाई विश्रामस्थल र आम…

कांग्रेस घोषणापत्र : के गर्ने के नगर्ने प्रतिज्ञा

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : नेपाली कांग्रेसले यही वैशाख ३० हुने स्थानीय तहको निर्वाचनका लागि आइतबार पार्टीको घोषणापत्र सार्वजनिक गर्दै विभिन्न योजना र नीतिका साथै के गर्ने के नगर्ने प्रतिज्ञाका विषयसमेत…

राजदूत खत्रीद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

 बैशाख १२, २०७९

वासिङ्गटन डिसी, वैशाख १२ : अमेरिकाका लागि नेपालका राजदूत श्रीधर खत्रीले अमेरिकी राष्ट्रपति जोसेफ वाइडेन समक्ष ओहोदाको प्रमाणपत्र पेश गर्नुभएको छ ।राजदूत खत्रीले यही अप्रिल १९ मा पेश गर्नुभएको प्रमाणपत्र…

स्थानीय निर्वाचन : उम्मेदवार मनोयन दर्ता आज अपराह्न ५ बजेसम्म

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख १२ : स्थानीय तह निर्वाचन, २०७९ का लागि उम्मेदवारको मनोयन दर्ता आज अपराह्न ५ सम्म तोकिएको छ । आज बिहान १० देखि अपराह्न ५ बजेसम्म ७५३ स्थानीय तहमा…

स्थानीय तह निर्वाचन : म्याग्दीमा १७४ जनाको मनोनयन दर्ता

 बैशाख १२, २०७९

म्याग्दी, वैशाख १२ :  जिल्लाका छ पालिकामा आइतबार १७४ उम्मेदवारले आसन्न स्थानीय तह निर्वाचनका लागि मनोनयन दर्ता गराएका छन् । मनोनयन दर्ताको पहिलो दिन बेनी नगरपालिका र धौलागिरि गाउँपालिकाको निर्वाचन…

पहिलो दिन १० हजार ५३३ जनाको उम्मेदवारी दर्ता

 बैशाख १२, २०७९

काठमाडौँ, वैशाख ११ : स्थानीय तह सदस्य निर्वाचन २०७९ का लागि उम्मेदवारी दर्ता प्रक्रिया आइतबारबाट देशभर शुरुभएको छ । तोकिएको उम्मेदवारी मनोनयन दर्ताको पहिलो दिन आज १० हजार ५३३ जना उम्मेदवारले…

काँग्रेसलाई उम्मेदवार छान्न सकस

 बैशाख १२, २०७९

काठमाडौं, बैशाख १२ : प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले महानगर पालिका र उपमहानगरपालिकाको मेयर र उपमेयर तय गर्न संसदीय बोर्ड बनाएको छ । कांग्रेसको आइतबार दिउँसो पार्टी केन्द्रीय कार्यालय सानेपामा…

कामपामा ११६ जनप्रतिनिधिले दिए राजिनामा

 बैशाख ११, २०७९

काठमाडौँ, वैशाख ११ : काठमाडौँ महानगरपालिकामा ११६ जनप्रतिनिधिले राजिनामा दिनुभएको छ । यही वैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिनका उहाँहरूले हाल बहाल रहेको पदबाट राजिनामा दिनुभएको…

प्रमुख र उपप्रमुख गरी भक्तपुरमा १२ जनाको उम्मेदवारी

 बैशाख ११, २०७९

भक्तपुर, वैशाख ११ : आगामी ३० गते हुने स्थानीय तहको निर्वाचनका उम्मेदवारी दर्ता गर्ने आज पहिलो दिन भक्तपुर जिल्लामा ११ जनाले नगरप्रमुखका लागि उम्मेदवारी दर्ता गराएका छन् । जिल्लाका चार…