राजनीति
कास्कीका पाँचवटै पालिकामा कूल एक हजार ४९१ उम्मेदवार
गण्डकी, वैशाख १३ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि कास्की जिल्लाका पाँचवटै पालिकाबाट प्रमुख तथा उपप्रमुखसहित सदस्यमा एक हजार ४९१ को उम्मेदवारी परेको छ । पाँचवटा…
नवलपुरमा एक हजार तीन सयको उम्मेदवारी दर्ता
नवलपुर, वैशाख १३ : आसन्न स्थानीय तह निर्वाचनका लागि नवलपरासी (बर्दघाट–सुस्तापूर्व) नवलपुरमा एक हजार ३०० भन्दा बढीको उम्मेदवारी परेको छ । चार वटा नगरपालिका र चार वटा गाउँपालिका रहेको जिल्लामा…
स्थानीय निर्वाचन : मतपत्र ढुवानी सुरु
काठमाडौँ, वैशाख १३ : निर्वाचन आयोगले यही वैशाख ३० गते हुने स्थानीय तह सदस्य निर्वाचन–२०७९ का लागि छपाइ भएका मतपत्र आजदेखि जिल्ला जिल्लामा पठाउन थालेको छ । भक्तपुरस्थित जनक शिक्षा…
मनाङमा २१० जनाको उम्मेदवारी दर्ता
मनाङ, वैशाख १३ : स्थानीय तह निर्वाचनमा हिमालपारिको जिल्ला मनाङमा २१० जनाले उम्मेदवारी दर्ता गराएका छन् । चार गाउँपालिकामा आइतबार र सोमबार गरी कूल २१० जनाले विभिन्न पदका लागि उम्मेदवारी…
नौ नगरप्रमुख र अध्यक्षमा ७३ जनाको उम्मेदवारी दर्ता
महेन्द्रनगर, वैशाख १३ : सात नगरपालिका र दुई वटा गाउँपालिका रहेको कञ्चनपुरमा नगरप्रमुख र पालिका अध्यक्ष पदका लागि ७३ जनाले उम्मेदवारी दर्ता गराएका छन् । आसन्न वैशाख ३० गते हुने…
गठबन्धनका उपप्रमुख श्रेष्ठको उम्मेदवारी रद्द
सिन्धुली, वैशाख १३ : कमलामाई नगरपालिकामा नेकपा (माओवादी केन्द्र) का दीर्घराज श्रेष्ठको उपप्रमुख पदको उम्मेदवारी रद्द भएको छ । उहाँको नाम समानुपातिक प्रणालीको बन्द सूचीमा उम्मेदवारमा नाम कायम रहेको हुँदा…
झापामा तीन हजार जनाले गरे मनोनयन दर्ता
बनियानी, वैशाख १३ : आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि झापामा करिब तीन हजार उम्मेदवारले मनोनयन दर्ता गरेका छन् । जिल्लाका १५ वटै स्थानीय तहमा नगरप्रमुख÷उपप्रमुख, अध्यक्ष-उपाध्यक्ष,…
बेल्जियम छाडेर आउनुभएका थापा गाउँपालिका अध्यक्षको उम्मेदवार
बागलुङ, वैशाख १३ : अठार वर्ष लामो बेल्जियम बसाइलाई बिट मारेर गाउँ फर्कनुभएका राजु थापाले नेपाली कांग्रेसबाट काठेखोला गाउँपालिकाको अध्यक्षमा उम्मेदवारी दिनुभएको छ । विसं २०५४ को स्थानीय चुनावमा काठेखोला–४…
दोलखामा एक हजार ४२३ जनाद्वारा मनोनयन दर्ता
चरिकोट, वैशाख १३ : आसन्न स्थानीय तह निर्वाचनका लागि दोलखामा विभिन्न राजनीतिक दल तथा स्वतन्त्र उम्मेदवार गरी एक हजार ४२३ जनाले मनोनयन दर्ता गराएका छन् । जिल्लास्थित नौवटा स्थानीय तहमा…
दुई वटा वडामा दलित महिलामा उम्मेदवारी नै परेन
नुवाकोट, वैशाख १३ : जिल्लाको दुई वटा वडामा स्थानीय तह निर्वाचनको लागि हिजो भएको मनोनयनमा दलित महिलामा उम्मेदवारी नै दर्ता नभएको पाइएको छ । दुप्चेश्वर गाउँपालिका–१ र तारकेश्वर गाउँपालिका–६ मा…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






