राजनीति

केन्द्रीय नेता आचार्य कोइरालालाई सघाउँदै

 बैशाख १५, २०७९

विराटनगर, वैशाख १५ : आसन्न स्थानीय तहको निर्वाचनका लागि नेपाली कांग्रेसको तर्फबाट विराटनगर महानगरपालिकाको प्रमुखका उम्मेदवार नागेश कोइराला आजदेखि मतदाताको घरदैलोमा पुगी मत माग्न थाल्नुभएको छ । निर्वाचन नजिकिँदै गएपछि…

सभापति देउवाद्वारा पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारलाई विजयी बनाउन अपिल

 बैशाख १५, २०७९

काठमाडौँ, वैशाख १५ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले लोकतान्त्रिक र परिवर्तनकारी पक्षका उम्मेदवारलाई नेतृत्वमा निर्वाचित गरी स्थानीय तहसम्म नै लोकतन्त्रका आधारस्तम्भलाई मजबुद बनाउनु आजको आवश्यकता भएको बताउनुभएको…

उम्मेदवारीको विवरण : एक लाख ५२ हजार

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १४ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ को कार्यक्रमअन्तर्गत यही वैशाख ११ र १२ गते परेका उम्मेदवारी मनोनयन दर्तामा हालसम्म एक लाख ५२ हजार ४६५ जनाको विवरण सङ्कलन भएको…

निर्वाचन विशेष : महिला र विपन्नलाई नेतत्व तहमा ल्याउने महिला उम्मेदवारको प्रतिवद्धता

 बैशाख १४, २०७९

रामपुर (पाल्पा), वैशाख १४ : सङ्घीय संरचनामा गएपछि देश अहिले दोस्रो तहको स्थानीय तहको निर्वाचनको सङ्घारमा छ । वैशाख ३० मा हुन गइरहेको निर्वाचनमा मतदाताहरुको विश्वास जित्न उम्मेदवारहरु यतिबेला आ–आफ्ना…

नेकपा (एस) र एनेकपा बीच एकता हुने

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १४ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) र एकीकृत नेपाल कम्युनिष्ट पार्टी (एनेकपा)बीच एकता हुने भएको छ । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो वैचारिक तथा सैद्धान्तिक दृष्टिकोणले नजिक…

चार उम्मेदवारविरुद्ध उजुरी

 बैशाख १४, २०७९

मोरङ, वैशाख १४ : मुख्य निर्वाचन कार्यालय विराटनगरमा महानगरका चार उम्मेदवारविरुद्ध उजुरी परेको छ । यसरी उजुरी पर्ने उम्मेदवारमा नेकपा (एमाले)का महानगर उपप्रमुख उम्मेदवार शिल्पा निराला कार्की, वडा नं ८…

निर्वाचन पर्यवेक्षणका जटिलता फुकाउँदै आयोग

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १४ : निर्वाचनमा परिचालित हुने पर्यवेक्षकलाई आफ्नो मतदाता नामावली कायम रहेको पालिकामा पर्यवेक्षण गर्न विगतका निर्वाचनमा रोक लगाइएको थिएन । केही पर्यवेक्षकबाट उक्त अवसरको दुरुपयोग भएको भन्ने गुनासाका…

निर्वाचनमा भयरहित वातावरण सिर्जना गर्न प्रहरीलाई निर्देशन

 बैशाख १४, २०७९

काठमाडौँ, वैशाख १४ : प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रहरी कर्मचारीले सङ्गठनको हितका लागि विधिसम्मतरूपले इमान्दारी, निष्ठा र पूर्ण व्यावसायिकता निभाउनुपर्नेमा जोड दिनुभएको छ । प्रहरी प्रधान कार्यालयबाट आज भर्चुअलरूपमा…

रुपा गाउँपालिका अध्यक्षमा एक महिलासहित तीनको उम्मेदवारी

 बैशाख १४, २०७९

पोखरा, वैशाख १४ : स्थानीय तहको निर्वाचनमा रुपा गाउँपालिकाको अध्यक्षमा एक महिलासहित तीन जनाले उम्मेदवारी दिनुभएको छ । तीन पार्टीका अध्यक्षमध्ये नेपाली कांग्रेसको तर्फबाट महिला उम्मेदवार गिमाया गुरुङले अध्यक्षमा उम्मेदवारी…

निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने गठबन्धनको निर्णय

 बैशाख १४, २०७९

काठमाडौं, वैशाख १४ : सत्ता गठबन्धनका पाँच दलका शीर्ष नेताबीच गठबन्धनको निर्णयविपरीत दर्ता भएका उम्मेदवारी फिर्ता लिने सहमति भएको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको अध्यक्षतामा बुधबार बसेको बैठकले…