राजनीति
सांसदहरूसँग समन्वय गरेर अघि बढ्न मन्त्रीहरूलाई सभापति देउवाको निर्देशन
काठमाडौँ, १४ माघ : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मन्त्रीहरूलाई सांसदहरूसँँग समन्वय गरेर अघि बढ्न निर्देशन दिनुभएको छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा सोमबार बसेको पार्टी संसदीय दलको बैठकमा सभापति…
काँग्रेसबाट सरकारलाई पूराका पूरा साथ छ : प्रधानमन्त्री
भक्तपुर, १४ माघ : प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको खिचातानीमा मात्रै केन्द्रित हुने प्रवृत्तिबाट देशलाई मुक्त बनाउँदै दुई ठुला दलको सहकार्यमा रहेको अहिलेको सरकारले विकास र स्थिरताको बलियो आधार तयार…
सभामुख र सत्तापक्ष दलका प्रमुख सचेतकबीच छलफल
काठमाडौँ, १३ माघ : सभामुख देवराज घिमिरेले राष्ट्रियसभाबाट पास भइ प्रतिनिधिसभामा आएका विधेयकबारे प्रमुख सत्तापक्ष दल नेपाली कांग्रेस र नेकपा (एमाले)सँग छलफल गर्नुभएको छ । सभामुख घिमिरेले आज कांग्रेसका प्रमुख…
एमालेले संसदीय दलको बैठक बोलायो
काठमाडौँ, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी ९एमाले०ले संसदीय दलको बैठक बोलाएको छ । एमालेका प्रतिनिधिसभाका मुख्य सचेतक महेश बर्तौलाले यही माघ १५ गते नयाँ बानेश्वरस्थित संसद् भवनको ल्होत्से हलमा…
दुई मुख्य दलबीचको सहकार्य मजबुत छ : महासचिव पोखरेल
महोत्तरी, १३ माघ : नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले वर्तमान सरकार सञ्चालनमा दुई मुख्य दलबीचको सहकार्य मजबुत रहेको बताउनुभएको छ । मुलुकका दुई मुख्य दल नेपाली कांग्रेस र…
यो सरकार आगामी निर्वाचनसम्म रहन्छ : सञ्चारमन्त्री गुरुङ
लमजुङ, १२ माघ : नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले वर्तमान सरकार आगामी निर्वाचनसम्म सहज ढङ्गले चल्ने बताउनुभएको छ । सरकार ढल्छ भनेर विपक्षी दलबाट चलाइएको…
सङ्गठनात्मक एकतामा उपाध्यक्ष श्रेष्ठको जोड
पाटन (ललितपुर), १२ माघ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठले यथास्थितिवादमा कम्युनिष्ट आन्दोलन अघि बढ्न नसक्ने बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को भ्रातृ सङ्गठन नेपाल…
‘देश र जनतालाई केन्द्रमा राखेर काम भइरहेको छ’
मोरङ, १२ माघ : उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वर्तमान सरकार देशको विकासका निम्ति गठन भएको बताउनुभएको छ । देश र जनतालाई केन्द्रमा राखेर सरकारले काम गरिरहेको उहाँको कथन छ…
सरकारप्रति हाम्रो कुनै अभिरुचि छैनः अध्यक्ष प्रचण्ड
सुर्खेत, १० माघ : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारमा जाने बारे आफ्नो पार्टीको कुनै रुचि नभएको बताउनुभएको छ । सुर्खेत विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्नुहुँदै उहाँले यस्तो धारणा राख्नुभएको…
एमसिसी राम्रो रहेछ भन्नेकुरा जनताले अहिले आएर बुझेका छन्ः सभापति देउवा
काठमाडौँ, ९ माघ : नेपाली काँग्रेसका सभापति एवं पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेशन (एमसिसी) राम्रो भएको कुरा नागरिकले अहिले आएर बुझेको बताउनुभएको छ। बुधबार नेपाली…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
जेठ ०४, २०८२