राजनीति
डा भट्टराईसँग स्पष्टीकरण माग
काठमाडौँ, वैशाख ३० : मतदानका क्रममा छाप लगाइसकेको मतपत्र सार्वजनिक गरेको भन्दै निर्वाचन आयोगले जनता समाजवादी पार्टीका सङ्घीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईसँग स्पष्टीकरण माग गरेको छ । डा भट्टराईले…
लोकतान्त्रिक अभ्यासबाट घर आँगनको सरकार छानौँः उपाध्यक्ष पौडेल
लुम्बिनी, वैशाख ३० : नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले नेपालको संवैधानिक व्यवस्था बमोजिम स्थानीय सरकार नेपाली जनताको घर आँगनको सरकार भएकाले लोकतान्त्रिक प्रक्रियाबाट यस्तो सरकार छानौँ भन्नुभएको छ । उहाँले…
शुक्रबार साँझबाट मतगणना सुरु हुने
काठमाडौं, वैशाख ३० : स्थानीय तह सदस्य निर्वाचनअन्तर्गत मतदान कार्य सकिएपछि शुक्रबार साँझबाट मतगणना सुरु हुने भएको छ । शुक्रबार अपराह्न ५ बजेसम्म मतदान हुने भनिए पनि उक्त समयमा मतदान केन्द्रमा…
एमाले अध्यक्ष ओलीद्वारा मतदान
काठमाडौं, वैशाख ३० : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले मतदान गर्नुभएको छ । शुक्रबार ओलीले भक्तपुर नगरपालिका–२ बालकोटस्थित महेन्द्र शान्ति माविको मतदान केन्द्रमा गएर मतदान गर्नुभएको हो ।
वरिष्ठ नेता पौडेलद्वारा मतदान
दमौली, वैशाख ३० : नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँको व्यास नगरपालिका–२ स्थित सत्यवती मावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ । मतदानपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उहाँले …
मतदातालाई अध्यक्ष ओलीको धन्यवाद
काठमाडौं, वैशाख ३० : नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले लाखौँ नयाँ मतदाता र ११३ वर्ष उमेरको पाको ज्येष्ठ नागरिकसहित उत्साहका साथ मतदानमा भाग लिने मतदातालाई धन्यवाद दिनुभएको छ ।…
प्रधानमन्त्री देउवाद्वारा असिग्राम मतदान केन्द्रमा मतदान
डडेल्धुरा, वैशाख ३० : प्रधानमन्त्री एवम् नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाले मतदान गर्नुभएकाे छ । स्थानीय तहको निर्वाचन हुँदैन भनेर प्रतिपक्षी नेताद्वारा हल्ला फिजाइए पनि निर्धारित समयमै निर्वाचन भएकाे बताउनुभएकाे हाे । डडेल्धुरा…
सभामुख सापकोटा र प्रचण्डद्वारा मतदान
काठमाडौं, वैशाख ३० : स्थानीय तह निर्वाचनको क्रममा आज बिहान ७ बजेबाट सुरु भएको मतदान उत्साहजनकरुपमा मतदाताको सहभागिता रहेको छ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल…
पालिका सभा अब संसदीय अभ्यासमा
काठमाडौं, बैशाख ३० : स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका सङ्घ र गाउँपालिका राष्ट्रिय महासङ्घले गाउँ र…
सुर्खेतमा खटिएका प्रहरी वरिष्ठ नायब निरीक्षक भट्ट निलम्बित
काठमाडौँ, वैशाख २९ : नेपाल प्रहरीले कैलालीमा दरबन्दी भई हाल कर्णाली प्रदेश सशस्त्र प्रहरी गण मुख्यालय सुर्खेतमा कार्यरत प्रहरी वरिष्ठ नायब निरीक्षक नरेन्द्रप्रसाद भट्टलाई निलम्बन गरेको छ । स्थानीय तह…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






