राजनीति
अध्यक्ष नेपालद्वारा मदन–आश्रितप्रति श्रद्धाञ्जलि व्यक्त
काठमाडौँ, जेठ ३ : नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले २९औँ मदन–आश्रित स्मृति दिवसका अवसरमा उहाँहरूप्रति उच्च सम्मानका साथ श्रद्धाञ्जलि व्यक्त गर्नुभएको छ । अध्यक्ष नेपालले एक विज्ञप्ति…
सम्बन्ध विस्तारमा सफल
काठमाडौं, जेठ ३ : प्रधानमन्त्री शेरबहादुर देउवाको निमन्त्रणमा भारतका प्रधानमन्त्री नरेन्द्र दामोदरदास मोदीले गरेको नेपाल भ्रमणले दुई मुलुकबीचको सम्बन्ध सुधारमा नयाँ आयाम थपिएको कूटनीतिज्ञहरूले बताएका छन् । २५६६औँ बुद्ध जयन्तीको…
थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह
लुम्बिनी, जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवाले महेन्द्रनगर, नेपालगञ्ज र जनकपुरबाट थप हवाई प्रवेश मार्ग उपलब्ध गराउन भारतसँग आग्रह गर्नुभएको छ । आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग आज यहाँ भएको…
सङ्घीय संसद्को वर्षे अधिवेशन मङ्गलबारदेखि
काठमाडौँ, जेठ २ : सङ्घीय संसद्को दुवै सदनको अधिवेशन मङ्गलबारदेखि सुरु हुने भएको छ । मन्त्रिपरिषद्को सिफारिसका आधारमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत वैशाख २५ गते अधिवेशन आह्वान गर्नुभएको थियो ।…
बाइस वर्षे युवाले निर्वाचनमा रचेको इतिहास…
–रमेश लम्साल, काठमाडौँ, जेठ २ : स्थानीय तहको निर्वाचनको नतिजा आउने क्रम जारी छ । गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय तहको निर्वाचनमा युवा विद्यार्थी तथा सञ्चारकर्म छाडेर सक्रिय…
४९ स्थानीय तहको प्रमुखका साथ कांग्रेस पहिलो स्थानमा
काठमाडौँ, जेठ २ : गत वैशाख ३० गते सम्पन्न स्थानीय तह सदस्य निर्वाचनको मत परिणाम आउने क्रम जारी छ । । आज अपराह्न १ः३० बजेसम्म सार्वजनिक ११८ स्थानीय तहको मत…
नेपालसँगको सम्बन्ध प्रगाढ तुल्याउनु मेरो भ्रमणको उद्देश्य हो : प्रम मोदी
लुम्बिनी, जेठ १ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालसँगको सम्बन्धलाई थप प्रगाढ तल्याउनु आफ्नो भ्रमणको उद्देश्य भएको बताउनुभएको छ । लुम्बिनी भ्रमणको पूर्वसन्ध्यामा नयाँ दिल्लीबाट प्रस्थान वक्तव्य जारी गर्दै उहाँले…
उजुरीउपर ध्यान दिन एमालेको आग्रह
काठमाडौँ, जेठ १ : नेकपा (एमाले) ले स्थानीय तहको निर्वाचनमा पार्टीले दिएको उजुरीउपर गम्भीरताका साथ ध्यान दिएर कार्यान्वयन गर्न आग्रह गरेको छ । पार्टीका महासचिव शङ्खर पोखरेलले आज जारी गरेको…
सप्तकोसी–२ मा एमाले विजयी, प्रमुखमा कांग्रेसको अग्रता
सप्तरी, जेठ १ : सप्तरीको सप्तकोसी नगरपालिका–२ मा नेकपा (एमाले) प्यानलसहित विजयी भएको छ । भर्खरै प्राप्त परिणाम अनुसार १२० मतको अन्तरले एमालेका जाहिर हुसेन वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।…
काठमाडौं महानगर प्रमुखमा बालेनको अग्रता कायमै, स्थापित पछ्याँदै, सिंह तेश्राे
काठमाडौँ, जेठ १ : काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवारको अग्रता कायमै छ । आज अपराह्न १ बजे सर्वजनिक मतपरिणामअनुसार स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले दुई हजार १३९ मत प्राप्त गर्नुभएको छ ।…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






