राजनीति
भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण भव्य बनाउने तयारी
लुम्बिनी, वैशाख २९ : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको लुम्बिनी भ्रमणलाई भव्य बनाउन लुम्बिनीमा व्यापक तयारी थालिएको छ । २५६६ औँ बुद्धपूर्णिमा तथा लुम्बिनी दिवस, २०७९ का अवसरमा आगामी जेठ २…
आगामी जेठ २ गतेसम्म अदालत बन्द रहने
काठमाडौँ, वैशाख २९ : स्थानीय तहको निर्वाचन र सार्वजनिक बिदाका कारण सर्वोच्च अदालतसहित देशभरका अदालत आगामी जेठ २ गतेसम्म बन्द हुने भएको छ । सर्वोच्च अदालतका सह प्रवक्ता देवेन्द्र ढकालले…
विशिष्ट व्यक्तित्व र शीर्ष नेताको मतदान कहाँबाट ?
काठमाडौँ, वैशाख २९ : स्थानीय तह निर्वाचन सम्मुखमा आइपुगेको छ । भोलि वैशाख ३० गते देशभर एकै चरणमा निर्वाचन हुँदैछ । नगर, गाउँ बाहिर रहेका मतदाता निर्वाचनका लागि आ–आफ्नो मतदाता…
काभ्रेमा आजदेखि चार दिन टिपर सञ्चालनमा रोक
बनेपा, वैशाख २९ : शुक्रबार हुने स्थानीय तहको निर्वाचनलाई थप व्यवस्थित बनाउन काभ्रेपलाञ्चोक जिल्लामा चार दिनसम्म टिपर सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालयले निर्वाचनलाई ध्यानमा राखेर आज बिहान ६…
अधिवक्ता केसीको कानून व्यवसायी प्रमाणपत्र रद्द
काठमाडौँ, वैशाख २८ : नेपाल कानून व्यवसायी परिषद्ले लागुऔषध मुद्दामा सजाय पाएका काठमाडौँ जिल्ला अदालत बार एकाइका सदस्य अधिवक्ता सूर्यबहादुर केसी (खत्री) को कानून व्यवसायीको प्रमाणपत्र रद्द गरेको छ ।…
सर्वोच्चको फुलकोर्ट बैठक : विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरणमा छलफल
काठमाडौँ, वैशाख २८ : सर्वोच्च अदालतको आज बसेको पूर्ण बैठक (फुलकोर्ट) मा विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण गर्ने विषयमा छलफल भएको छ । कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्कीको अध्यक्षमा आज बसेको…
उम्मेदवार मृत्युपछि आज मनोनयन दर्ता
तुलसीपुर, वैशाख २८ : दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १७ का नेकपा (एमाले)को तर्फबाट वडाध्यक्षका उम्मेदवार लबरु चौधरीको मृत्यु भएपछि अर्को उम्मेदवार मनोनयका लागि आजको समय तोकिएको छ । एमालेका…
कालीगण्डकी संरक्षणमा दलको मौनताप्रति विरोध
बागलुङ, वैशाख २८ : सभ्यता बोकेको कालीगण्डकी नदी संरक्षणको मुद्दा दलका चुनावी प्रतिबद्धतापत्रमा नसमेटिएकामा ‘कालीगण्डकी बचाऔँ अभियान’ले आपत्ति जनाएको छ । मानवीय अतिक्रमणका कारण कालीगण्डकीमा निम्तिएको सङ्कटलाई अनदेखा गर्नु र…
संविधान र लोकतन्त्र रक्षाका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन अपिल
काठमाडौँ, वैशाख २७ : पाँच दलीय सत्तागठबन्धनका शीर्ष नेताहरुले यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा उत्साहका साथ सहभागी भई गठबन्धनका उम्मेदवारलाई मतदान गरेर बहुमतका साथ विजयी गराउन सबैमा…
म सपना बाँड्न होइन, काम गर्न उम्मेदवार बनेको हो : नेत्री सिंह
काठमाडौँ, वैशाख २७ : पाँच दलीय गठबन्धनका तर्फबाट काठमाडौँ महानगरपालिकाको प्रमुखमा उम्मेदवारी दिनुभएकी सिर्जना सिंहले आफू सपना बाँड्न नभई काम गर्न महानगर प्रमुखको उम्मेदवार बनेको बताउनुभएको हो । नेपाली कांग्रेस…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






