राजनीति
अर्थतन्त्रका संरचनागत संरचनाले पूँजीगत खर्च बढेन : डा रिजाल
काठमाडौँ, जेठ ५ : नेपाली कांग्रेसका सांसद डा मिनेन्द्र रिजालले पूँजीगत खर्च नहुनुमा अर्थतन्त्रमा रहेको संरचनागत संरचनाले काम गरेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयकका प्राथमिकता र…
स्याङ्जाको नगरमा काँग्रेस, गाउँमा एमालेको दबदबा
स्याङ्जा (वालिङ), जेठ ५ : स्थानीय तह निर्वाचन २०७९ मा स्याङ्जामा रहेका सबै ११ वटा स्थानीय तहको नतिजा सार्वजनिक भएको छ । पाँच नगरपालिका र ६ गाउँपालिकामध्ये चार नगरपालिका र एक…
देशका निम्ति सोच्न सांसदहरूको आग्रह
काठमाडौँ, जेठ ५ : राष्ट्रियसभा सांसदहरूले सत्तापक्ष र प्रतिपक्षबीच आरोप–प्रत्यारोपभन्दा माथि उठेर राजनीतिक दलका शीर्षनेताहरूले देशको आर्थिक विकाससँगै समग्र विकासको निम्ति लाग्न आग्रह गरेका छन् । सभाको आजको तेस्रो बैठकमा…
मिश्रित नतिजा : नागरिकमा विकासको आशा
बलेवा, जेठ ५ : पहिलो पटक राष्ट्रिय जनमोर्चाले बागलुङका दश स्थानीय तहमध्ये एक नगरपालिकामा नेतृत्व गर्न पाएको छ । जैमिनी नगरको प्रमुखमा राष्ट्रिय जनमोर्चाका नरबहादुर पुन विजयी हुनुभयो । योसँगै…
सुनवल नगरमा एमालेको नेतृत्व
परासी, जेठ ५ : गठबन्धनलाई हराउँदै नवलपरासी (बर्दघाट सुस्ता पश्चिम)को सुनवल नगरपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । नेपाली कांग्रेस तथा नेकपा (माओवादी केन्द्र)बीचको गठबन्धनलाई पराजित गर्दै नगर प्रमुख…
तुलसीपुर उपमहानगर प्रमुखमा कांग्रेस र उपप्रमुखमा एमालेको अग्रता
दाङ, जेठ ५ : उपमहानगरपालिकामा जारी मतगणनामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसले अग्रता लिएको छ । पछिल्लो मतपरिणामअनुसार गठबन्धनका तर्फबाट नगरप्रमुखमा कांग्रेसका उम्मेदवार गेहेन्द्र गिरीले चार हजार ६१३ मत प्राप्त गर्नुभएको…
वरिष्ठ नेता पौडेलद्वारा बधाई तथा शुभकामना व्यक्त
तनहुँ, जेठ ५ : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले शुक्लागण्डकी नगरपालिकाको प्रमुखमा विजयी कृष्णराज पण्डितलाई बधाई दिनुभएको छ ।उहाँले पण्डितको कार्यकालको सफलताको कामना पनि व्यक्त गर्नुभयो ।जिल्लाको व्यासनगरपालिका पछिको…
नागरिकता विधेयकबारे अध्यक्ष दाहालसँग छलफल
काठमाडौँ, जेठ ५ : नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गर्नुभएको…
गठबन्धन दलहरूबाटै नेकपा एसलाई धोका !
काठमाडौं, जेठ ५ : नेकपा (एमाले)बाट विभाजित भएर नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादी (नेकपा एस) बनाएका माधवकुमार नेपाललाई गठबन्धन दलहरूले स्थानीय तह निर्वाचनमा मतदानमा धोका दिएका छन्। सिट बाँडफाँटमा पनि…
प्रतिनिधिसभामा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल सुरु
काठमाडौँ, जेठ ४ : प्रतिनिधिसभाको बैठक सुरु भएको छ । आजको बैठकमा आर्थिक वर्ष २०७९÷८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक) माथि छलफल गर्ने कार्यसूची छ…
लोकप्रिय
आज सङ्घीय संसद्को दुवै सदनको बैठक बस्दै
चैत २३, २०८२






