राजनीति

कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन आह्वान

 जेठ ०६, २०७९

सुर्खेत, जेठ ६ : कर्णाली प्रदेशसभाको १०औँ अधिवेशन जेठ १० गते दिउँसो २ बजे बोलाइएको छ । कर्णाली प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख तिलक परियारले अधिवेशन आह्वान गर्नुभएको हो ।…

जेठ १३ गते बागमती प्रदेशको वर्षे अधिवेशन आह्वान गर्न सिफारिस

 जेठ ०६, २०७९

मकवानपुर, जेठ ६ : बागमती प्रदेशको आज बसेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् बैठकले जेठ १३ गते बिहान ११ बजे वर्षे अधिवेशन आह्वानका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गर्ने निर्णय गरेको छ…

नयाँ जनप्रतिनिधिको शपथसँगै पालिकाको निर्वाचन कार्यक्रम सुरु

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : मतगणनाको अन्तिम मत परिणाम घोषणा भएका स्थानीय तहमा नयाँ जनप्रतिनिधिको शपथ र कार्यपालिकाका निर्वाचनका कार्यक्रम सुरु भएका छन् । निर्वाचित जनप्रतिनिधिमध्ये गाउँपालिकाको अध्यक्ष, नगरपालिकाको प्रमुख र…

नागरिकता विधेयक र नीति तथा कार्यक्रमबारे छलफल

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा (कोइराला)ले जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवसँग आज भेटघाट गर्नुभएको छ । अध्यक्ष…

संसदमा विचाराधीन विधेयकबारे परामर्श

 जेठ ०६, २०७९

काठमाडौँ, जेठ ६ : संसद्मा विचाराधीन विधेयकको छलफल अघि बढाउने विषयमा सरकारले उच्चस्तरीय राजनीतिक परामर्श थालेको छ । गृहमन्त्री बालकृष्ण खाण र कानुन, न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले उच्चस्तरीय परामर्श…

नुवाकोटका नवनिर्वाचित १० पालिका प्रमुखले लिए शपथ

 जेठ ०५, २०७९

नुवाकोट, जेठ ५ : जिल्लाका नवनिर्वाचित १० पालिका प्रमुखहरुले पद तथा गोपनियताको शपथ ग्रहण गरेका छन् । बुधबारसम्म आएको अन्तिम मतपरिणाम अनुसार नवनिर्वाचित १० गाउँपालिकाका प्रमुखहरुले बिहीबार पद तथा गोपनियताको शपथ…

सुरक्षा समितिको बैठकमा निर्वाचन सुरक्षाबारे समीक्षा

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : गृहमन्त्री बालकृष्ण खाणको अध्यक्षतामा आज बसेको केन्द्रीय सुरक्षा समितिको बैठकमा गत वैशाख ३० मा एकै चरणमा मुलुकभर सम्पन्न स्थानीय तह निर्वाचनको सुरक्षा व्यवस्थापनबारे समीक्षा भएको छ…

महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकतासाथ ग्रहण गर्छः अर्थमन्त्री

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : अर्थमन्त्री जनार्दन शर्माले विनियोजन विधेयकका सम्बन्धमा प्राप्त भएका महत्वपूर्ण सुझावलाई सरकारले प्राथमिकताका साथ ग्रहण गर्ने विश्वास दिलाउनुभएको छ । राष्ट्रियसभाको आजको बैठकमा आगामी आवको विनियोजन विधेयकका…

गणतन्त्र दिवस तीन दिनसम्म मनाइने

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : सरकारले गणतन्त्र दिवस त्रि–द्विवसीय कार्यक्रमका साथ मनाउने भएको छ ।प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बसेको गणतन्त्र दिवस–२०७९ मूल समारोह समितिको बैठकले गणतन्त्र दिवस तीन दिनसम्म विभिन्न…

प्रतिनिधि सभा बैठकमा विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतामाथि छलफल

 जेठ ०५, २०७९

काठमाडौं, जेठ ५ : नयाँ बानेश्वरस्थित सङ्घीय संसद् भवनमा प्रतिनिधि सभाको बैठक सुरु भएको छ । बिहीबारको बैठकमा आर्थिक वर्ष २०७९–८० का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकतासम्बन्धमा छलफल जारी छ…