राजनीति
आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ : सांसद थापा
काठमाडौँ, जेठ १४ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताउनुभएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गर्नुभएको…
स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन
मोरङ, जेठ १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताउनुभयो । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले राप्रपाले केही स्थानीय…
द्वन्द्व प्रभावितको गुनासो : हाम्रा मुद्दा कसैको प्राथमिकतामा परेनन्
रुपन्देही, जेठ १४: स्थानीय तहको निर्वाचन भर्खरै सकिएको छ । निर्वाचनमार्फत पाँच वर्षका लागि नयाँ जनप्रतिनिधि चुनिएका छन् । राजनीतिक दल आ–आफ्ना पार्टीका र स्वतन्त्र उम्मेदवारले आफ्ना प्रतिबद्धता लिएर जनतामाझ…
नागरिकताको समस्या तत्काल समाधान गरौँ : अध्यक्ष यादव
काठमाडौँ, जेठ १४ : जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले देशका विभिन्न जिल्लामा आमाबुबा दुवैले नागरिकता पाए पनि तिनका सन्तानले हालसम्म नागरिकता पाउन नसकेको भन्दै तत्काल उनीहरुको माग सम्बोधन…
संसदमै सभामुखलाई ताला चाबी बुझाएपछि
काठमाडौँ, जेठ १४ : प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (माओवादी केन्द्र) का सांसद गजेन्द्र महतले प्रतिकात्मक रुपमा सभामुख अग्निप्रसाद सापकोटालाई ताला चाबी बुझाउनुभएको छ । प्रमुख प्रतिपक्षीले आफ्ना कुरा सुनाउने र…
नीति तथा कार्यक्रममा आ–आफ्नै दृष्टिकोण
काठमाडौं, जेठ १३ : प्रतिनिधिसभाको आजको बैठकमा राप्रपाका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारको नीति तथा कार्यक्रमले जनतालाई छुन नसकेको टिप्पणी गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी आवको नीति तथा…
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्छ : उपसभापति खड्का
चितवन, जेठ १३ : नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले कांग्रेसबाट निर्वाचित जनप्रतिनिधिहरुलाई व्यक्तिगत स्वार्थभन्दा माथि उठेर काम गर्नुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस चितवनले आज यहाँ आयोजना गरेको निर्वाचित जनप्रतिनिधिहरुलाई…
आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्छ : सहमहामन्त्री पाण्डे
काठमाडौँ, जेठ १३ : नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले आगामी निर्वाचनमा कांग्रेस पहिलो शक्ति बन्ने बताउनुभएको छ । नेपाल प्रेस युनियनको ३१ औँ स्थापना दिवसका अवसरमा आज यहाँ आयोजित विशेष…
पूर्वपदाधिकारीको सुविधा र सुरक्षासम्बन्धी कानूनको मस्यौदाका लागि कार्यदल
गण्डकी, जेठ १३ : गण्डकी प्रदेश सरकारले गण्डकी प्रदेशका पूर्वपदाधिकारीलाई सुविधा तथा सुरक्षा उपलब्ध गराउनेसम्बन्धी कानून मस्यौदाका लागि कार्यदल गठन गर्ने निर्णय गरेको छ । गण्डकी प्रदेश सरकार मन्त्रिपरिषद् बैठककका…
निर्वाचनमा पार्टीको सफलता उत्साहका रूपमा लिनुपर्छ : मन्त्री झाँक्री
काठमाडौँ, जेठ १३ : सहरी विकासमन्त्री रामकुमारी झाँक्रीले नेकपा (एकीकृत समाजवादी) पार्टी निर्माण भएको करिब आठ महिनाको अवधिमा स्थानीय तहको निर्वाचनमा पार्टीले प्राप्त गरेको सफलतालाई उत्साहका रूपमा लिनुपर्ने बताउनुभएको छ…
लोकप्रिय
हुथी आक्रमणमा कम्तीमा ३८ यमनी सैनिकको मृत्यु
साउन २१, २०८३
पदयात्रामा गएका तीन युवक सम्पर्कविहीन
साउन २०, २०८३
पेरिसमा अधिकारीका एकल काव्य साँझ
साउन २१, २०८३






