राजनीति
काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउँछु : नवनिर्वाचित प्रमुख साह
काठमाडौँ, जेठ १३ : काठमाडौँ महानगरपालिकाको नवनिर्वाचित प्रमुख बालेन्द्र साहले नगरबासीसँगको सहकार्यमा काठमाडौँलाई विश्वकै सुन्दर र उत्कृष्ट सहर बनाउने बताउनुभएको छ । राष्ट्रियसभा गृहमा आयोजना भएको निर्वाचन परिणाम घोषणा तथा…
दुई स्वतन्त्र उम्मेदवारको मत शून्य !
बनियानी, जेठ १३ : स्थानीय तह निर्वाचन–२०७९ मा झापामा दुई नगरप्रमुखका उम्मेदवारले शून्य मत पाएका छन् । जिल्ला गौरादहमा नगरप्रमुखमा उम्मेदवारी दिनुभएका इन्द्रबहादुर विष्ट र चन्द्रप्रसाद उप्रेतीको मत शून्य रहेको…
दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुटौँ : पूर्वउपसभापति निधी
जनकपुर, जेठ १२ : नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधीले दलीय आस्थाभन्दा माथि उठेर जनकपुरधामको समग्र विकासमा जुट्न सबैसँग आग्रह गर्नुभएको छ । जनकपुरधाम उपमहानगरपालिकाको नवनिर्वाचित पदाधकारीको सपथ ग्रहण समारोहलाई आज…
दीगो एवं उत्थानशील अर्थतन्त्र गण्डकी प्रदेशको प्राथमिकतामा
गण्डकी, जेठ १२ : गण्डकी प्रदेश सरकारले दीगो एवं उत्थानशील अर्थतन्त्र निर्माणलाई आफ्नो प्राथमिकतामा राखेको छ । गण्डकी प्रदेशसभाको आजको बैठकमा प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बराल(जीवन)ले विनियोजन विधेयक २०७९ का सिद्धान्त…
पोखरा महानगरका प्रमुख, उपप्रमुखसहितका जनप्रतिनिधिबाट शपथ
गण्डकी, जेठ १२ : स्थानीय तह सदस्य निर्वाचन–२०७९ अन्तर्गत पोखरा महानगरपालिकामा निर्वाचित हुनुभएका महानगर प्रमुख, उपप्रमुख तथा वडाध्यक्षलगायत जनप्रतिनिधिले आज पद तथा गोपनियताको शपथ लिनुभएको छ । मुख्य निर्वाचन अधिकृतको…
बागमती प्रदेशको नीति तथा कार्यक्रम जेठ १६ मा
बागमती, जेठ १२ : बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०७९-८० को नीति तथा कार्यक्रम यही जेठ १६ गते हुनेभएको छ । प्रदेशसभा सचिवालय हेटौँडामा आज सम्पन्न कार्यव्यवस्था परामर्श तथा…
निति तथा कार्यक्रममाथिको छलफल जारी
काठमाडौँ, जेठ १२ : प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहेको छ । आजको बैठकमा जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले काठमाडौँ, धरानलगायत स्थानीय तहमा स्वतन्त्र उम्मेदवारले जित्नु…
शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचन
काठमाडौँ, जेठ १२ : शङ्खरापुर नगरपालिकाको कार्यपालिका निर्वाचनमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेकपा एमाले र नेकपा (माओवादी केन्द्र) को गठबन्धन विजयी भएको छ । राप्रपाका तर्फबाट महिला सदस्य तीन र…
सञ्चालक सदस्यद्वयको पद तथा गोपनीयताको शपथ
काठमाडौँ, जेठ १२ : नेपाल राष्ट्र बैंकका नवनियुक्त सदस्यद्वय चिन्तामणि शिवाकोटी र डा शङ्करप्रसाद आचार्यले कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की समक्ष आज पद तथा गोपनीयताको शपथ लिनुभएको छ ।सर्वोच्च अदालतमा आज…
प्रतिनिधिसभा बैठक जारी : नेपालको भूमि र सीमा संरक्षणमा राष्ट्रिय सहमति जरुरी छ : पूर्वप्रम खनाल
काठमाडौँ, जेठ १२ : पूर्वप्रधानमन्त्री झलनाथ खनालले नेपालको भूूमि र सीमा संरक्षण गर्ने कुरामा राष्ट्रिय सहमति जुट्न जरुरी भएको बताउनुभयो । प्रतिनिधिसभाको आजको बैठकमा सरकारको आगामी वर्ष २०७९÷८० को नीति…






