राजनीति

बागमती प्रदेशसभा : आज दुई बैठक सञ्चालन

 जेठ १४, २०७९

मकवानपुर, जेठ १४ : शुक्रबारदेखि सुरु भएको प्रदेशसभाको दशौँ अधिवेनशनअन्तर्गत आज दुई बैठक सञ्चालन भएका छन् । आज बसेको पहिलो बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विद्येयक २०७९ को…

शीर्ष राजनीतिक नेतृत्वको माग : निजगढ विमानस्थलसम्बन्धी सर्वोच्चको फैसला पुनरावलोकन हुनुपर्छ

 जेठ १४, २०७९

काठमाडौँ, जेठ १४ : सर्वोच्च अदालतले बिहीबार राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको कामलाई रोक्ने आदेश दियो । आदेशपछि विकास निर्माणको कामलाई प्राथमिकतामा राख्ने कि वातावरणीय विषय…

गणतन्त्र कार्यान्वयनमा हामी सबै लाग्नुपर्छ– मुख्यमन्त्री राई

 जेठ १४, २०७९

मोरङ, जेठ १४ : प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले जनताको बलिदान एवं सङ्घर्षबाट प्राप्त गणतन्त्रणको सफल कार्यान्वयनमा हामी सबै लाग्नुपर्ने बताउनुभएको छ ।पन्ध्रैैँ गणतन्त्र दिवसका उपलक्ष्यमा आज विराटनगर–१३स्थित…

नीति तथा कार्यक्रम खोक्रो र सारहीन भएको पौडेलको आरोप

 जेठ १४, २०७९

काठमाडौँ, जेठ १४ : प्रमुख प्रतिपक्षी दल नेकपा(एमाले)का सांसद विष्णुप्रसाद पौडेलले सरकारको नीति तथा कार्यक्रमलाई दिशाहीन र उद्देश्यहीन रहेको टिप्पणी गर्दै खोक्रो र सारहीन रहेको बताउनुभएको छ । यही जेठ…

स्थानीय तहलाई प्रभावकारी बनाउन कानुनमा सुधार गर्नुपर्छ : सांसद थापा

 जेठ १४, २०७९

काठमाडौँ, जेठ १४ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले स्थानीय तहलाई प्रभावकारी बनाउनका लागि कानुनमा केही सुधार गर्नुपर्ने बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा उहाँले किसानले मल पाउने कि नपाउने,…

नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको छ : प्रचण्ड

 जेठ १४, २०७९

काठमाडौं, जेठ १४ : नेकपा (आमोवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नीति तथा कार्यक्रमले आत्मनिर्भर उन्मुख अर्थतन्त्रलाई जोड दिएको बताउनुभएको छ । प्रतिनिधिसभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि आफ्नो धारणा…

सभामुख सापकोटा समक्ष अर्थमन्त्री शर्माद्वारा बजेट ‘ब्रिफिङ’

 जेठ १४, २०७९

काठमाडौँ, जेठ १४ : सभामुख अग्निप्रसाद सापकोटाले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याउन लागिएको बजेटका सम्बन्धमा जानकारी लिनुभएको छ ।आज बिहान सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा अर्थमन्त्री जनार्दन शर्माले सभामुख सापकोटा समक्ष…

पालिकाको नेतृत्वमा अधिकांश युवा

 जेठ १४, २०७९

गलकोट, जेठ १४ : राजनीतिमा युवाको वितृष्णा देखिए पनि बागलुङमा धेरै युवाहरु सक्रिय राजनीतिमा छन् । उनीहरु राजनीतिबाटै हालै सम्पन्न स्थानीय तहको निर्वाचनमा पालिकाको नेतृत्व तहसम्म पुगेका छन् ।केही महिनाअघि…

आवेग र कुण्ठामा सहानुभूति मात्रै दिन सकिन्छ : सांसद थापा

 जेठ १४, २०७९

काठमाडौँ, जेठ १४ : नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले प्रश्नको जवाफ दिन सकिने तर आवेग, कुण्ठामा सहानुभूति मात्रै दिन सकिने बताउनुभएको छ । नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीले संसद्मा गर्नुभएको…

स्थानीय तह निर्वाचनमा राप्रपा एक्लै लडेको हो : अध्यक्ष लिङ्देन

 जेठ १४, २०७९

मोरङ, जेठ १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले स्थानीय तह निर्वाचनमा पार्टी एक्लै लडेको बताउनुभयो । मोरङको विराटनगरस्थित विमानस्थलमा आज सञ्चारकर्मीसँग सङ्क्षिप्त कुराकानी गर्दै उहाँले राप्रपाले केही स्थानीय…